THE SEROFERO
सेरोफेरो
घर र विदेशका छानिएका समाचार
Wednesday, 28 October 2026

खाडी मुलुकहरूलाई मध्यावधि निर्वाचनपछि इरानमा आक्रमणका लागि तयार रहन अमेरिकाको आग्रह

वासिङ्टन डीसी । अमेरिकाले खाडी क्षेत्रका मुलुकहरूलाई अमेरिकी मध्यावधि निर्वाचनपछि इरानविरुद्ध तीव्र सैन्य कारबाहीका लागि तयार रहन आग्रह गरेको छ । यस विषयमा जानकार...

निर्वाचन आयोग पुगेर कुलमानले भने: स्थानीय निर्वाचनमा दलगत प्रभाव हटाऔँ

स्थानीय निर्वाचनलाई दलीय स्वार्थ र राजनीतिक शक्ति प्रदर्शनबाट मुक्त गरी नागरिक सेवा, सुशासन र स्थानीय विकासमा केन्द्रित गर्नुपर्ने बताएका हुन् ।...

SF

लुम्बिनी केबलकारमा भारतीय पर्यटक २४ प्रतिशतले बढे

जलवायु विपद् पूर्वतयारीमा यूएन एसिया प्यासिफिक मन्त्रीस्तरीय सम्मेलनमा नेपालका तीन प्रस्ताव

मन्त्री श्रेष्ठले जलवायु परिवर्तनका कारण निम्तिने जटिल विपद् सामना गर्न अन्तरिक्ष प्रविधि प्रयोग र क्षेत्रीय सहकार्य सुदृढ बनाउनुपर्नेमा जोड दिए ।

पर्यटक भिसामा आएका १० विदेशी नागरिक पक्राउ

११ कात्तिक, काठमाडौं । पर्यटक भिसामा आएर क्रिश्चियन मिसनका लागि स्वास्थ्य शिविर सञ्चालन गरेको आरोपमा १० जना विदेशी नागरिक पक्राउ परेका छन् । मोरङको...

निगमले किन अनिवार्य गर्‍यो ग्यासमा भ्याट बिल ? किरानालाई अब अप्ठ्यारो

काठमाडौं । सोमबार नेपाल आयल निगमले ग्यासको खुद्रा बिक्रीमा अनिवार्य रूपमा भ्याट बिल दिन ग्यास बिक्रेताहरूलाई निर्देशन दियो । त्यसको पर्सिपल्ट अर्थात् बुधबार नेपाल...

दसौँ राष्ट्रिय खेलकुदमा बागमतीले उत्कृष्ट नतिजा ल्याउँछ : मन्त्री तामाङ

मकवानपुर । बागमती प्रदेशका स्वास्थ्य तथा सामाजिक विकासमन्त्री गिरबहादुर तामाङले दसौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा बागमती प्रदेशले उत्कृष्ट नतिजा हासिल गर्ने विश्वास व्यक्त गरेका छन्...

३२ रन बनाएर आउट भए हसन

काठमाडौँ। नेपाल प्रिमियर लिग(एनपीएल) अन्तर्गत पोखरा एभेन्जर्सका म्यादी हसज ३२ रन बनाएर आउट भएका छन्। बुधबार त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा सुदूरपश्चिम रोयल्स र पोखरा...

प्रहरी स्टाफ कलेजबारे समिति प्रतिवेदन– एकपटक ०७० का ब्याचीको मात्रै परीक्षा लिन सुझाव

अरु ब्याच तथा २०७२ का टोलीसँगै परीक्षा दिँदा परीक्षार्थीको संख्या धेरै हुने र २०७० को टोलीको उत्तीर्ण संख्या समेत थोरै हुनसक्ने भएकाले उनीहरूको वृत्ति...

रास्वपाले माग्यो निलम्बित धनुषा सभापति यादवसँग पाँच विषयमा स्पष्टीकरण

जनकपुरधाम । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मधेस प्रदेश समितिले धनुषाका निलम्बित जिल्ला सभापति लक्ष्मेश्वर यादवसँग सार्वजनिक अभिव्यक्तिबारे तीन दिनभित्र लिखित स्पष्टीकरण पेस गर्न निर्देशन...

सुदूरपश्चिमविरुद्ध पोखराले पावरप्लेमा बनायो ५१ रन, गुम्यो दुई विकेट

नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत जारी चौथो खेलमा सुदूरपश्चिमविरुद्ध पहिले ब्याटिङ गरिरहेको पोखरा एभेन्जर्सले पावरप्लेमा २ विकेट गुमाएर ५१ रन जोडेको छ।...

जनही पाँच/पाँच लाख धरौटी बुझाएर रिहा भए एन्फा अध्यक्ष र महासचिव

अखिल नेपाल फुटबल संघ (एन्फा) अध्यक्ष पंकजविक्रम नेम्बाङ र महासचिव किरण राईलाई पाँच/पाँच लाख रुपैयाँ धरौटी बुझाएर रिहा भएका छन्।

[अनुवाद प्रक्रियामा छ - केही बेरमा फेरि हेर्नुहोस्]

विदेशमा रहेका नेपालीलाई मतदान अधिकार दिन उज्यालो नेपालको माग

पार्टी अध्यक्ष कुलमान घिसिङले मंगलबार निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्तसमक्ष ज्ञापनपत्र बुझाउँदै उक्त माग गरेका हुन्।...

कृषि अनुसन्धानलाई खेतबारीसम्म पुर्‍याउन मधेस कृषि विश्वविद्यालय र पिस कोरबिच सम्झौता

जनकपुरधाम । मधेस प्रदेशमा कृषि अनुसन्धान, पर्यटन तथा सूचना प्रविधिको माध्यमबाट आर्थिक विकास र प्रवर्द्धन गर्ने उद्देश्यले मधेस कृषि विश्वविद्यालय र पिस कोर नेपालबिच...

SF

डिएनए रिपोर्ट कुर्दाकुर्दै कुशको शव बनाएर अन्त्येष्टि, प्रहरी भन्छ– ९० प्रतिशत प्रोफाइलिङ सकियो

शवबाट संकलित डिएनए र बेपत्ता व्यक्तिका आफन्तले उपलब्ध गराएका नमूनाको मिलान तथा पहिचान गर्ने काम अझै बाँकी छ।

जैविक विविधता रणनीति कार्यान्वयनमा सरोकारवालाको जोड, ३६ लक्ष्य निर्धारण

कृषिमन्त्री गीता चौधरीले पारिस्थितिकीय प्रणाली संरक्षण, जनजीविका आधार, खाद्य सुरक्षा र वातावरणीय उत्थानशीलता अभिवृद्धिमा जैविक विविधताको भूमिका महत्त्वपूर्ण हुने बताइन् ।

आईजीपी कार्कीको निर्देशन– जस्ता चुनौतीको पनि सामना गर्दै शान्ति कायम गर्न लागौं

११ कात्तिक, काठमाडौं । नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दान बहादुर कार्कीले समाजमा देखिएका जस्तो सुकै चुनौतीहरूको सामना गर्दै शान्ति सुव्यवस्था कायम गर्न थप प्रभावकारी...

एन्फा अध्यक्ष र महासचिवलाई पाँच/पाँच लाख धरौटीमा छोड्न आदेश

अखिल नेपाल फुटबल संघ (एन्फा) अध्यक्ष पंकजविक्रम नेम्बाङ र महासचिव किरण राईलाई धरौटीमा छाड्न ललितपुर जिल्ला अदालतले आदेश दिएको छ।

३० किलो गाँजासहित दुई जना पक्राउ

मोरङको बेलबारीमा मोटरसाइकलमा गाँजा ओसारपसार गरिरहेको अवस्थामा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ।...

एन्फा अध्यक्ष नेम्वाङ र महासचिव राईसँग पाँच–पाँच लाख धरौटी माग

सरकारी वकिल कार्यालयले प्रतिवादीहरूबाट कुल ९३ लाख ९ सय रुपैयाँ बिगो तथा क्षतिपूर्ति भराउन माग गरेको थियो।...

मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु

कपिलवस्तु। कपिलवस्तुको वाणगङ्गा नगरपालिका–३ तीनकुनेमा आज मोटरसाइकलको ठक्करबाट पैदलयात्री गजेहडाकी ६३ वर्षीय जलिया थारुको मृत्यु भएको छ। प्रहरीका अनुसार स्थानीय शिवलाल घिमिरेले चलाएको लु१ब...

SF

हामी आन्दोलनका लागि तयार हुनुपर्छ- ओली

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देश गम्भीर अवस्थामा रहेको भन्दै रक्षाका लागि नयाँ आन्दोलनको विकल्प नरहेको बताएका छन्।

बालबालिका,गर्भवती र सुत्केरी महिलालाई इनर्जी ड्रिंक्स सेवन नगर्न मन्त्रालयको आग्रह

स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयअन्तर्गतको खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले बालबालिका,गर्भवती तथा सुत्केरी महिला,मधुमेहलगायतका रोग भएका व्यक्ति र क्याफिनप्रति संवेदनशील व्यक्तिलाई इनर्जी ड्रिंक्स...

पूर्वप्रधानमन्त्री सर केयर स्टार्मर सांसद पदबाट पनि अलग हुँदै

सर केयर स्टार्मरले प्रधानमन्त्री पद छाडेको केही समयमै सांसद पदबाट पनि राजीनामा दिने घोषणा गरेका छन्। उनले अन्तर्राष्ट्रिय मामिला तथा महिला र बालिकाविरुद्धको हिंसा अन्त्यसम्बन्धी काममा ध्यान केन्द्रित गर्ने बताएका छन्। उनको राजीनामापछि होलबोर्न एन्ड सेन्ट प्यानक्रासमा उपनिर्वाचन हुनेछ, जहाँ लेबर पार्टीले आफ्नो परम्परागत गढ जोगाउनुपर्ने चुनौती सामना गर्नेछ।

बाढीपीडित नेपालीका लागि फोक्स्टोन समुदायबाट २४ घण्टामै £२,००० भन्दा बढी सहयोग

नेपालमा बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्न फोक्स्टोन नेपाली समुदाय (FNC) ले सञ्चालन गरेको नेपाल बाढी राहत अपिल २०२६ मा पहिलो २४ घण्टामै £२,००० भन्दा बढी रकम संकलन भएको छ। अभियानले £५,००० जुटाउने लक्ष्य राखेको छ। FNC ले बेलायतमा रहेका नेपाली तथा सहयोग गर्न इच्छुक सबैलाई आफ्नो क्षमताअनुसार योगदान गर्न र अभियानलाई परिवार, साथीभाइ तथा सामाजिक सञ्जालमार्फत अधिकतम शेयर गर्न आग्रह गरेको छ। हरेक सानो योगदानले पनि विपद्मा परेका नेपाली परिवारलाई राहत पुर्‍याउन महत्वपूर्ण भूमिका खेल्न सक्छ।

मेस्सीको युगमा पूर्णविराम: अर्जेन्टिनाका महान् कप्तानले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास

अर्जेन्टिनाका महान् फुटबलर लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्। ३९ वर्षीय मेस्सीले अर्जेन्टिनाका लागि २०७ खेलमा १२५ गोल गरेका छन्। कतारमा भएको २०२२ विश्वकप जिताउँदै ऐतिहासिक सफलता दिलाएका मेस्सीले अब राष्ट्रिय टोलीलाई आफूले दिन सक्ने सबै कुरा दिइसकेको बताएका छन्।

१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता

१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।