बाह्रखरी कथा प्रतियोगिताको आठौँ संस्करणमा चेतनाथ आचार्य प्रथम
काठमाडौँ । बाह्रखरी मिडियाले आयोजना गरेको ‘डिगो १२खरी कथा प्रतियोगिता, २०८३’ को आठौँ संस्करणको नतिजा सार्वजनिक भएको छ । प्रतियोगितामा चेतनाथ आचार्यको कथा ‘भोटेकोशीको सुसाहट’ प्रथम भएको छ । आइतबार काठमाडौँमा आयोजित विशेष समारोहमा प्रतियोगिताको नतिजा
सारांश लम्बाइ: ~36 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →