मटिहानीद्वारा बाढीपीडितलाई पाँच लाख सहयोग
महोत्तरी । मटिहानी नगरपालिकाले भोटेकोशी बाढीपीडितको उद्धार तथा राहतका लागि रु पाँच लाख सहयोग उपलब्ध गराएको छ । मंगलबार मटिहानी नगरपालिकाको नगर कार्यपालिका बैठकले रु पाँच लाख प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग पठाउने निर्णय
सारांश लम्बाइ: ~35 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →