बाढी प्रभावित जिल्लामा इन्धन आपूर्ति कसरी भइरहेको छ ?
निगमका अनुसार खोज तथा उद्धार कार्यमा संलग्न हेलिकप्टरका लागि आवश्यक इन्धन नेपाली सेनासँगको समन्वयमा नुवाकोटस्थित नेपाली सेनाको ब्यारेकबाट रिफ्यूलिङ सेवाको प्रवन्ध मिलाइएको छ ।
सारांश लम्बाइ: ~24 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →