बाढी पीडितको राहतका लागि अखिल (समाजवादी)द्वारा ५० हजार रुपैयाँ सहयोग
काठमाडौँ । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी निकट विद्यार्थी संगठन अखिल (समाजवादी) ले बाढी पीडितहरूको सहयोगार्थ ५० हजार रुपैयाँ आर्थिक सहयोग उपलब्ध...
युएई सरकारद्वारा बाढी प्रभावितका लागि १० मिलियन अमेरिकी डलर सहयोग
युनाइटेड अरब इमिरेट्स (युएई) सरकारले रसुवाको भोटेकोशी नदीमा बुधबार बिहान आएको बाढीबाट प्रभावितको उद्धार तथा राहतका लागि १० मिलियन अमेरिकी डलर बराबरको आर्थिक सहयोग...
कांग्रेसले प्रधानमन्त्री राहत कोषमा एक करोड जम्मा गर्ने
नेपाली कांग्रेसले बाढीपीडितको सहयोगका लागि प्रधानमन्त्री राहत कोषमा रु एक करोड जम्मा गर्ने भएको छ।...
प्रधानमन्त्री दैवी प्रकोप काेषमा फिल्म ‘पार्वती’ ले ११ लाख ३ हजार दिने
काठमाडौँ । प्रदर्शनरत फिल्म ‘पार्वती’ ले ११ लाख ३ हजार २७० रुपैयाँ उद्वारकोषमा जम्मा गर्ने भएको छ । शुक्रबारबाट प्रदर्शनमा आएको यो फिल्मले देशभरको...
आइसल्यान्डका जनताले गरे ईयूमा संलग्न नहुने पक्षमा मतदान
रेक्जाविक । आइसल्यान्डका जनताले देशलाई युरोपेली संघ (ईयूमा)मा संलग्न नगराउने पक्षमा मतदान गरेका छन् । सरकारी प्रसारक आरयूभीले आइतबार सार्वजनिक गरेको प्रारम्भिक विवरणअनुसार मतदाताले...
रसुवा बाढी: मृतकको संख्या ७८८ पुग्यो
रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीका कारण मृत्यु हुनेको संख्या ७८८ पुगेको छ भने हालसम्म २ हजार ७४२ जनाको उद्धार गरिएको छ।...
कांग्रेस गोरखाले बाढीपीडितलाई ५ लाख सहयोग गर्ने
नेपाली कांग्रेस गोरखाले भोटेकोशी-त्रिशूली बाढीपीडितलाई ५ लाख रुपैयाँ सहयोग उपलब्ध गराउने निर्णय गरेको छ।
बाढीपीडितका लागि १० मिलियन अमेरिकी डलर सहयोग गर्न यूएई तयार
युएई एडको टोलीले बाढीबाट प्रभावित क्षेत्रमा तत्काल आवश्यकपर्ने सामग्रीबारे प्राधिकरणसँग जानकारी लिएको थियो ।
‘वास्तविक शत्रु’ विरुद्ध एकजुट हुन खाडी राष्ट्रका शासकलाई खामेनीको सन्देश
तेहरान । इरानका सर्वोच्च नेता मोज्तबा खामेनीले खाडी क्षेत्रका मुस्लिम राष्ट्रका शासकलाई एकजुट भएर आफूहरूले सामना गरिरहेको ‘वास्तविक शत्रु’ विरुद्ध उभिन आग्रह गरेका छन्...
विपद्मा एक्स्ट्रिम इनर्जी ड्रिंक्स: राहत कोषमा १ करोड सहयोग गर्ने घोषणा
एक्स्ट्रिम इनर्जी ड्रिंक्सले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु १ करोड सहयोग गर्ने घोषणा गरेको छ ।...
महाविपत्तिपछि खोज, उद्धार, उपचार र राहतसम्बन्धी ‘रोडम्याप’
भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण मुलुक यतिबेला गहिरो शोकमा डुबेको छ। धेरै नेपाली दिदीबहिनी, दाजुभाइ र विदेशी पर्यटकहरूले ज्यान गुमाएका छन्। निधन हुने...
रवि लामिछाने र बागमतीका मुख्यमन्त्रीबीच भेटवार्ता, तीन तहका समन्वयबारे छलफल
रास्वपा पार्टी कार्यालय बनस्थलीमा भएको भेटमा मुख्यमन्त्री किरण थापाले विपद्पछिको अवस्थामा तीन तहका सरकारबीच समन्वय हुन नसकेको बताएका छन् ।
सुशान्त केसीले गरे १० लाख आर्थिक सहयोग
गायक सुशान्त केसीले रसुवा, नुवाकोटलगायतका जिल्लामा आएको विनाशकारी बाढी प्रभावितका लागि १० लाख रुपैयाँ आर्थिक सहयोग गरेका छन्।...
सप्तकोशीमा बढ्यो पानीको बहाव : उच्च सतर्कता अपनाउन अपील
विराटनगर । सप्तकोशी नदीमा पानीको सतह बढ्न थालेपछि स्थानीय प्रशासनले उच्च सतर्कता अपनाउन अनुरोध गरेको छ । सुनसरीका प्रमुख जिल्ला अधिकारी इश्वरी प्रसाद अर्यालले...
दूरसञ्चार प्राधिकरणले उपलब्ध गरायो २० स्याटेलाइट फोन
टेलिकम नेटवर्क नटिप्ने दुर्गम स्थानहरूमा समेत स्याटेलाइटका माध्यमबाट फोन तथा एसएमएस सेवा लिन सकिने यो प्रविधि निकै महँगो मानिन्छ ।
उद्धारमा खट्न पार्टी संयन्त्रलाई ओलीको निर्देशन
१४ भदौ, काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले भोटेकोशी बाढीबाट प्रभावितहरूको उद्धार, राहत र पुनर्निर्माण कार्यलाई प्रभावकारी बनाउन पार्टीका सबै संयन्त्रलाई...
बाढीपीडितका लागि हिमालयन बुलियनको १ करोड सहयोग
१४ भदौ, काठमाडौं । हिमालयन बुलियनले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ करोड १ लाख रुपैयाँ सहयोग प्रदान गरेको छ । भदौ १० गते...
बाढी प्रभावितका लागि आर्या फार्माल्यावको ८२ लाखभन्दा बढीको औषधि सहयोग
कम्पनीले बाढी तथा विपद् प्रभावित क्षेत्रमा रहेका स्वास्थ्य चौकी तथा स्वास्थ्य स्वयंसेवकमार्फत प्रभावित नागरिकलाई स्वास्थ्य उपचारमा सहज पहुँच पुर्याउने उद्देश्यले रु. ८२ लाख ५१...
बाढी प्रभावित क्षेत्रमा राष्ट्रिय ट्रमा सेन्टरको दोस्रो टोली
काठमाडौँ । राष्ट्रिय ट्रमा सेन्टरले रसुवामा दोस्रो चिकित्सकीय टोली खटाएको छ । बाढी प्रभावित क्षेत्रमा स्वास्थ्य सेवालाई निरन्तरता दिन ट्रमा सेन्टरले दोस्रो टोली खटाएको...
बाढी आएको चार दिनसम्म कम्तिमा ३२५ जना सुरूङभित्र थुनिएको थुनियै
सुरूमा सरकारले उद्धार कार्यका लागि विदेशी सहयोग नलिने भनेको थियो। सुरूङभित्रको उद्धारजस्तो प्राविधिक काममा विदेशी सहयोग नलिँदा पनि ढिलाइ भएको उनीहरू बताउँछन्।
कहिले रोकिएला इरान युद्ध ?
काठमाडौँ । चार दशकभन्दा बढी समयअघि इराकविरुद्ध सद्दाम हुसेनले चलाएको युद्धमा महिनौँसम्म लगातार असफलता बेहोरेपछि हजारौँ युवा इरानी सैनिकले अचानक ठुलो सैन्य आक्रमण सुरु...
पल्सर स्पोर्ट्स अवार्ड २०८२ को चार विधाका मनोनयन सार्वजनिक, बाढी पीडितप्रति समर्पित
एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड २०८२ को चार विधाका मनोनयन सार्वजनिक गरिएको छ।
१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता
१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।