कृष्णभीरमा सडक भासिएपछि भरतपुर–काठमाडौं उडानमा यात्रुको उच्च चाप
पृथ्वी राजमार्गको कृष्णभिरलगायत स्थानमा सडक भाँसिएर अवरुद्ध बनेपछि भरतपुर–काठमाडौँ हवाई यात्रुको चाप बढेको छ।
मैवाखोलाले बगाउँदा बेपत्ता दुवै जना सम्पर्कमा
ताप्लेजुङको आठराई त्रिबेणी गाउँपालिकाको वडा नं ३ हाङपाङदेखि गोलिया लिएर दोभानतर्फ आउँदै गरेको ट्रयाक्टर पल्टिइ मैवाखोलाले बगाउँदा बेपत्ता भएका दुई जना सम्पर्कमा आएका छन्।...
ताप्लेजुङको मौवाखोलामा खस्यो ट्याक्टर
२२ भदौ, काठमाडौं । ताप्लेजुङको मेरिङदेन गाउँपालिका–३ दोभान बजारस्थित मैवाखोलामा एउटा ट्याक्टर खसेको छ । आठराई त्रिवेणी गाउँपालिकाको हाङपाङबाट अरुण भेनियरतर्फ जाँदै गरेको नम्बर...
मदिरा सेवनले बढाउँदैछ क्यान्सरबाट हुने मृत्यु
एउटा नयाँ अध्ययनका अनुसार अमेरिकामा विभिन्न प्रकारका क्यान्सरबाट हुने मृत्युमा पहिले थाहा भएभन्दा मदिराले ठूलो भूमिका खेलेको हुन सक्छ। अध्ययनका प्रथम लेखक डा. चिन्मय...
यामल चम्किँदा भ्यालेन्सियामाथि बार्सिलोनाको ५–० को शानदार जित
स्पेनिस ला लिगामा बार्सिलोनाले भ्यालेन्सियामाथि ५–० को शानदार जित निकाल्दै नयाँ सिजनमा आफ्नो सुखद सुरुवात कायम राखेको छ।...
सडक प्रभावित भएपछि भरतपुर-काठमाडौं उडानमा यात्रुको उच्च चाप
२२ भदौ, चितवन । पृथ्वी राजमार्गको कृष्णभिरलगायत स्थानमा सडक भाँसिएर अवरुद्ध बनेपछि भरतपुर-काठमाडौं हवाई यात्रुको चाप बढेको छ । यात्रुको चाप बढेसँगै भरतपुरबाट उडान...
मधुमेह र धूम्रपान: बिरामीका लागि ‘डबल अट्याक’, मृत्युको जोखिम ५५ प्रतिशतले बढी
काठमाडौँ । आधुनिक जीवनशैली अपनाउने क्रमसँगै मानिसमा धूम्रपानको लत पनि बढिरहेको छ । पछिल्लो समय नेपालमा मधुमेहको समस्या ठुलो स्वास्थ्य चुनौती बन्दै गइरहेको छ...
उरनबायरको उत्कृष्ट प्रदर्शन: अन्नपूर्ण स्पाइकरको पहिलो जित
तीन मंगोलियन खेलाडीको साथ पाएको अन्नपूर्ण स्पाइकर किङ्सले नेपाल भलिबल लिग (एनभिएल) को पहिलो सिजनमा पहिलो जित निकालेको छ।...
भरतपुर-काठमाडौं उडानमा यात्रुको उच्च चाप
पृथ्वी राजमार्गको कृष्णभिरलगायत स्थानमा सडक भाँसिएर अवरुद्ध बनेपछि भरतपुर–काठमाडौं हवाई यात्रुको चाप बढेको छ।...
सुटिङ रोकेर राहत र उद्धारमा जुटे ‘हल्का रमाइलो’ र ‘जुठे’ को कलाकार टोली
काठमाडौँ। कलाकार मरिचमान श्रेष्ठ ‘बल्छी धुर्बे’ सहित टेलिभिजन शृङ्खला ‘हल्का रमाइलो’ र ‘जुठे’ को कलाकार टोली केही दिनयता बेत्रावती क्षेत्रमा सक्रिय रूपमा खटिएको छ।...
इन्फान्टिनो मार्चमा पुनः फिफा अध्यक्ष पदमा लड्ने
जुरिच । फिफाका अध्यक्ष जियानी इन्फान्टिनो मार्चमा हुने चुनावमा पुनः अध्यक्ष पदका लागि लड्ने भएका छन्। विश्व फुटबलको सर्वोच्च निकाय फिफाले इन्फान्टिनो पुनः प्रतिस्पर्धामा...
कृष्णभिरमा सडक अवरुद्ध भएपछि भरतपुर–काठमाडौँ हवाई उडान दोब्बरभन्दा बढी
चितवन । पृथ्वी राजमार्गको कृष्णभिरलगायत स्थानमा सडक भासिएर अवरुद्ध भएपछि भरतपुर–काठमाडौँ हवाई यात्रुको चाप बढेको छ । यात्रुको चाप बढेसँगै भरतपुरबाट हुने उडान दोब्बरभन्दा...
बाढी प्रभावितको उपचारमा रगत अभाव हुन नदिन ढल्केवरमा रक्तदान
२२ भदौ, जनकपुरधाम । धनुषाको मिथिला नगरपालिका-६ ढल्केवरमा आयोजित वृहत् रक्तदान कार्यक्रममा २२५ जनाले रक्तदान गरेका छन् । रसुवाको विनाशकारी बाढीका कारण घाइते तथा...
ताप्लेजुङमा ‘ट्याक्टर’ खोलामा खस्यो, दुई जना बेपत्ता
ताप्लेजुङ । ताप्लेजुङको मेरिङदेन गाउँपालिका–३ दोभान बजारस्थित मैवाखोलामा ट्याक्टर दुर्घटना हुँदा दुई जना बेपत्ता भएका छन् । आठराई त्रिवेणी गाउँपालिकाको हाङपाङबाट अरुण भेनियरतर्फ जाँदै...
हिमाली महाविपत्तिमा बेपत्ताको खोजी तीव्र पारौँ : बाबुराम भट्टराई
उनले विपद्मा बेपत्ता भएकाहरूको खोजी कार्यलाई तीव्र बनाउनुपर्ने र घरबारविहीन भएका नागरिकको पुनर्स्थापनामा विशेष ध्यान दिनुपर्ने बताए।...
महिलाको सक्रियतामा तरकारीखेती
बागलुङ नगरपालिकाले ग्रामीण वडामा सञ्चालन गरेको ‘आत्मनिर्भर बागलुङ’ कार्यक्रमले स्थानीय महिला तरकारीखेतीमा अग्रसर भएका छन्।...
चेल्सीमाथि पुनरागमन जितसहित आर्सनलको अपराजित यात्रा कायमै
२२ भदौ, काठमाडौं । इंग्लिस प्रिमियर लिगको लण्डन डर्बीमा आर्सनलले चेल्सीमाथि २–१ को पुनरागमन जित हासिल गरेको छ । इमिरेट्स स्टेडियममा भएको खेलमा चेल्सीले...
उच्च लाभांश घोषणाले विकास बैंकतिर सर्दै लगानीकर्ता, कसको कति?
केही समय अघिसम्म जलविद्युत क्षेत्रमा आकर्षित लगानीकर्ता अहिले विकास बैंक समूहमा सर्न थालेका छन्। किन?
त्रिशूलीको समग्र पुनर्निर्माणका लागि दीर्घकालीन गुरुयोजना बनाउन कुलमान घिसिङको माग
उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले रसुवा जिल्लास्थित भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित क्षेत्रको समग्र पुनर्निर्माणका लागि दीर्घकालीन गुरुयोजना तत्काल अघि...
भोटेकोशी बाढीमा ज्यान गुमाएकाको सम्मानमा आज राष्ट्रिय शोक
यस्तै, बाढीमा परी अझै तीन हजार ९९२ जना सम्पर्कविहीन छन्।
सेरेनाको कीर्तिमान बराबरी गर्दै साबालेन्का यूएस ओपनको अन्तिम आठमा
न्युयोर्क । दुई पटककी साविक विजेता आर्यना साबालेन्का अमेरिकी खेलाडी टेलर टाउनसेन्डलाई पराजित गर्दै लगातार छैटौँ पटक यूएस ओपनको क्वाटरफाइनलमा पुगेकी छन्। यस जितसँगै...
जाजरकोटमा भूकम्प : ८२ विद्यालय र स्वास्थ्य संस्था निर्माण, ४४ अझै निर्माणाधीन
२२ भदौ, सुर्खेत । कर्णाली प्रदेश सरकारले २०८० कात्तिक १७ गते जाजरकोटको रामीडाँडालाई केन्द्रविन्दु बनाएर गएको भूकम्पबाट क्षतिग्रस्त विद्यालय तथा स्वास्थ्य संस्थामध्ये दुई आर्थिक...
पूर्वप्रधानमन्त्री सर केयर स्टार्मर सांसद पदबाट पनि अलग हुँदै
सर केयर स्टार्मरले प्रधानमन्त्री पद छाडेको केही समयमै सांसद पदबाट पनि राजीनामा दिने घोषणा गरेका छन्। उनले अन्तर्राष्ट्रिय मामिला तथा महिला र बालिकाविरुद्धको हिंसा अन्त्यसम्बन्धी काममा ध्यान केन्द्रित गर्ने बताएका छन्। उनको राजीनामापछि होलबोर्न एन्ड सेन्ट प्यानक्रासमा उपनिर्वाचन हुनेछ, जहाँ लेबर पार्टीले आफ्नो परम्परागत गढ जोगाउनुपर्ने चुनौती सामना गर्नेछ।
बाढीपीडित नेपालीका लागि फोक्स्टोन समुदायबाट २४ घण्टामै £२,००० भन्दा बढी सहयोग
नेपालमा बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्न फोक्स्टोन नेपाली समुदाय (FNC) ले सञ्चालन गरेको नेपाल बाढी राहत अपिल २०२६ मा पहिलो २४ घण्टामै £२,००० भन्दा बढी रकम संकलन भएको छ। अभियानले £५,००० जुटाउने लक्ष्य राखेको छ। FNC ले बेलायतमा रहेका नेपाली तथा सहयोग गर्न इच्छुक सबैलाई आफ्नो क्षमताअनुसार योगदान गर्न र अभियानलाई परिवार, साथीभाइ तथा सामाजिक सञ्जालमार्फत अधिकतम शेयर गर्न आग्रह गरेको छ। हरेक सानो योगदानले पनि विपद्मा परेका नेपाली परिवारलाई राहत पुर्याउन महत्वपूर्ण भूमिका खेल्न सक्छ।
मेस्सीको युगमा पूर्णविराम: अर्जेन्टिनाका महान् कप्तानले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास
अर्जेन्टिनाका महान् फुटबलर लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्। ३९ वर्षीय मेस्सीले अर्जेन्टिनाका लागि २०७ खेलमा १२५ गोल गरेका छन्। कतारमा भएको २०२२ विश्वकप जिताउँदै ऐतिहासिक सफलता दिलाएका मेस्सीले अब राष्ट्रिय टोलीलाई आफूले दिन सक्ने सबै कुरा दिइसकेको बताएका छन्।
१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता
१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।