THE SEROFERO
सेरोफेरो
घर र विदेशका छानिएका समाचार
Friday, 11 September 2026
रातोपाटी

महाराष्ट्रमा भएको सडक दुर्घटनामा छत्तीसगढका ९ जनाको मृत्यु

काठमाडौँ । भारतको महाराष्ट्रस्थित भण्डारा जिल्लामा भएको सडक दुर्घटनामा छत्तीसगढका ९ जनाको मृत्यु भएको छ । रायपुर–नागपुर राष्ट्रिय राजमार्गमा शुक्रबार भएको यो दुर्घटनामा अन्य...

भोटेकोशी बाढी : नेपाल प्रहरीद्वारा ‘टिमुरे टु त्रिवेणी’ अप्रेशन सञ्चालन

काठमाडौँ । भोटेकोशी बाढीबाट प्रभावितको उद्धार तथा बेपत्ता भएकाको खोजीलाई व्यवस्थित बनाउन नेपाल प्रहरीले रसुवाको टिमुरेदेखि नवलपरासीको त्रिवेणीसम्मको क्षेत्रमा विशेष अप्रेशन सञ्चालनमा ल्याएको छ...

रामेछापमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु

२६ भदौ, काभ्रेपलाञ्चोक । रामेछापको मन्थली– १ बिटारबारीमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ, भने एक जना घाइते भएका छन् । जिल्ला...

इरान र खाडी मुलुकहरूबिच सोमबार हर्मुजबारे छलफल हुँदै

तेहरान । तेहरानले सोमबार ओमानमा खाडी मुलुकहरूसँग विश्वभर इन्धन आपूर्तिका लागि रणनीतिक महत्वको हर्मुज जलमार्गका बारेमा छलफल गर्ने इरानी विदेश मन्त्रालयले जनाएको छ ।...

चिलिमे जलविद्युत् आयोजनाको सुरुङसम्म जोडियो पहुँचमार्ग

काठमाडौँ । नेपाली सेना तथा सम्बद्ध निकायहरूको निरन्तर समन्वय र अहोरात्र खटाइबाट रसुवाको स्याफ्रुबेँसीलाई प्रवेशद्वार बनाएर चिलिमे जलविद्युत् आयोजनाको सुरुङसम्म जोड्ने पहुँचमार्ग निर्माणमा महत्त्वपूर्ण...

SF

'भोटेकोशी महाप्रलयपछि जलविद्युतमा लगानी गर्ने र भन्ने प्रश्न उठ्न थालेको छ'

यमन द्वन्द्वबाट ४६ हजार मानिस विस्थापित : संयुक्त राष्ट्रसङ्घ

काठमाडौँ । गत हप्ता यमनमा लडाईं चर्किएपछि हजारौँ मानिस घरबाट विस्थापित भएका संयुक्त राष्ट्रसङ्घले शुक्रबार जानकारी गराएको छ । केही दिनमै यो सङ्ख्या दोब्बरभन्दा...

अमेरिकामा मुद्रास्फीति स्थिर, फेडरल रिजर्भको ब्याजदर वृद्धिको सम्भावना

वासिङ्टन डीसी । अमेरिकी उपभोक्ता मुद्रास्फीति अगस्टमा ३.४ प्रतिशत कायम रहेको शुक्रबार जारी सरकारी तथ्याङ्कले देखाएको छ । लगातार उच्च मूल्यका कारण विश्वको सबैभन्दा...

बाढीले विक्षिप्त मन कसरी सम्हाल्ने ?

विपत्तिमा परेका व्यक्ति मात्र होइन, विपद्‌मा प्रतिकार्यमा खटिएका व्यक्तिहरूले पनि आफ्नो मानसिक स्वास्थ्यप्रति सचेत हुनुपर्छ।

कृष्णभिरको कहर: सधैंलाई पार पाउने रहर

देशकै प्रमुखमध्येको एक पृथ्वी राजमार्गलाई दीर्घकालसम्म सुरक्षित बनाउन नदीको कटान, पहाडको भूबनोट, संरचनाको क्षमता र वैकल्पिक रुटको लागतसहित समग्र अध्ययन गरेर निर्णय लिनुपर्ने देखिन्छ...

‘सबैतिरका हिमाली क्षेत्रको तापक्रम बढ्दो छ’

हाम्रो मात्रै होइन, ताजिकिस्तान, किर्गिस्तानलगायतमा तापक्रमले हिमनदीहरू भत्किने क्रम बढिरहेको छ। हाम्रो तुलनामा तियान–शान हिमाल शृङ्खलाहरूमा हिउँ पग्लिने क्रम झनै बढी छ। हिमाली क्षेत्रको...

प्राकृतिक विपद् भन्ने नै हुँदैन

प्रकृतिले जोखिम सिर्जना गरिरहन्छ। तर ती जोखिम विपद् बन्ने कि नबन्ने भन्ने कुरा हामीले घटना आउनुअघि गर्ने निर्णयमा धेरै हदसम्म निर्भर गर्छ।

मलेसिया रोजगारीमा सिन्डिकेट : २५ म्यानपावरमाथि छानबिन जारी

२६ भदौ, काठमाडौं । मलेसिया रोजगारीमा सीमित म्यानपावर कम्पनीलाई मात्रै श्रमिक पठाउन दिने गरी अघि बढाइएको प्रक्रियामाथि सरकारले छानबिन अघि बढाउने भएको छ ।...

सुरुङ उद्धार १७ दिनसम्म पनि कठिन, अझै छ जीवनको आशा

इपानले संकलन गरेको विवरणअनुसार जलविद्युत् आयोजनामा कार्यरत ९१६ जना सम्पर्कविहीन छन् । बाढी गएको १७ दिन बितिसक्दा पनि कतिपय हराइरहेका व्यक्ति र सुरुङभित्र फसेको...

१० बजे १० समाचार : आलोचना सहनै नसकेर वामपन्थी आन्दोलन सङ्कटमा, आयल निगममा ‘कमाण्ड पोस्ट’

काठमाडौँ । आज मिति २०८३ साल भदौ महिनाको २६ गते शुक्रबार । आज दिनभर भएका मुख्यमुख्य घटनाक्रमसहित रातोपाटीको रात्रिकालीन प्रस्तुती रातोपाटी ब्रिफिङमा १० बजे १० समाचार लिएर हाजिर भएका छौँ- १.

‘कृष्ण जन्माष्टमीमा छोराको उद्धार भयो, बुबाको मुख हेर्ने दिन घरमा ल्याएँ’

‘मैले हामी, आफन्त र गाउँ मात्र खुसी भएको होला भनेको त पुरै देश खुसी भएको रहेछ । काठमाडौं आएपछि थाहा भयो । त्यो दिन...

रवि लामिछानेलाई थाहा थिएन नयाँ मन्त्री नियुक्तिको तयारी

प्रधानमन्त्री बालेनले सभापति लामिछानेलाई कसलाई मन्त्री बनाउने भनी एक बचन सोधेको भए उनी गणेश पराजुलीलाई अघि सार्ने तयारीमा थिए । तर रवि लामिछानेको कोटामा...

मोवाइलको ब्याट्री जोगाउन ध्यानदिनुपर्ने पाँच चार्जिङ नियम

अत्यधिक तापक्रमबाट जोगाउने, खराब चार्जर प्रयोग नगर्ने, बारम्बार शून्य प्रतिशतसम्म नपुर्‍याउने र फोनमा उपलब्ध स्मार्ट चार्जिङ सुविधा प्रयोग गर्ने जस्ता बानीले ब्याट्रीको उपयोगी आयु...

म्यानफोर्स ग्रुपद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा पाँच लाख ६२ हजार सहयोग

काठमाडौं । मलेसियास्थित म्यानफोर्स ग्रुप बर्हाडले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा पाँच लाख ६२ हजार रुपैयाँ सहयोग गरेको छ । भदौ १० गते रसुवास्थित...

सेप्टेम्बर ११ हमलाको २५ वर्ष : अमेरिकी गुप्तचरले के सिक्यो, के छ सिक्न बाँकी ?

अमेरिकी इतिहासकै सबैभन्दा भयानक आतङ्कवादी आक्रमणपछिका २५ वर्षमा गुप्तचरको काम गर्ने शैली फेरिएको छ। काउन्टर-टेररिजम र रणनीतिक योजनामा परिवर्तन आएको छ। तर के हामी...

मन्त्री फेरिँदैमा जनताले ग्यास पाउँछन् ?

विभागीय मन्त्रीको राजीनामा र नयाँ मन्त्री नियुक्तिले ठूलै तरंग ल्याए पनि आम उपभोक्ताको मनमा अझै एउटै अनुत्तरित प्रश्न छ- ‘के मन्त्री फेरिँदैमा नागरिकको घरमा...

भोटेकोशी बाढी पीडितका लागि गण्डकीका यातायात व्यवसायीबाट २७ लाख बढी सहयोग

कास्की । गण्डकी प्रदेशमा क्रियाशील विभिन्न यातायात प्रालिहरूले भोटेकोशी बाढीबाट प्रभावित नागरिकको उद्धार तथा राहतका लागि रु २७ लाख ३५ हजार ८९५ सहयोग गरेका...

गरिबलाई नि:शुल्क उपचार कानुनमा छ, अस्पतालमा छैन

कानुन, नीति र कार्यक्रमको थुप्रोबीच प्रसूति सेवाका लागि अस्पताल पुगेकी महिला उपचार नपाएर सडकमा पुगिन्, विज्ञ भन्छन्– ‘समस्या स्रोतको मात्र होइन, राज्यको कार्यान्वयन र...

SF

कर्णाली शिवराज नेपाल भलिबल लिगको फाइनलमा

कर्णाली शिवराज एक्सट्रिम इनर्जी ड्रिंक नेपाल भलिबल लिग (एनभीएल) मा शुक्रबार फाइनलमा प्रवेश गरेको छ।

एमाले पुनर्गठन कार्यदल बैठक : बादल-शंकर सवालजवाफ

बादलले भने- अध्यक्षलाई हटाउन भनेर विद्या भण्डारी लाग्नुभयो । उहाँ पाखा लागेपछि फेरि ईश्वर पोखरेल आउनुभयो । अहिले यो प्रतिवेदन मार्फत त्यो उद्देश्य पूरा...

पूर्वप्रधानमन्त्री सर केयर स्टार्मर सांसद पदबाट पनि अलग हुँदै

सर केयर स्टार्मरले प्रधानमन्त्री पद छाडेको केही समयमै सांसद पदबाट पनि राजीनामा दिने घोषणा गरेका छन्। उनले अन्तर्राष्ट्रिय मामिला तथा महिला र बालिकाविरुद्धको हिंसा अन्त्यसम्बन्धी काममा ध्यान केन्द्रित गर्ने बताएका छन्। उनको राजीनामापछि होलबोर्न एन्ड सेन्ट प्यानक्रासमा उपनिर्वाचन हुनेछ, जहाँ लेबर पार्टीले आफ्नो परम्परागत गढ जोगाउनुपर्ने चुनौती सामना गर्नेछ।

बाढीपीडित नेपालीका लागि फोक्स्टोन समुदायबाट २४ घण्टामै £२,००० भन्दा बढी सहयोग

नेपालमा बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्न फोक्स्टोन नेपाली समुदाय (FNC) ले सञ्चालन गरेको नेपाल बाढी राहत अपिल २०२६ मा पहिलो २४ घण्टामै £२,००० भन्दा बढी रकम संकलन भएको छ। अभियानले £५,००० जुटाउने लक्ष्य राखेको छ। FNC ले बेलायतमा रहेका नेपाली तथा सहयोग गर्न इच्छुक सबैलाई आफ्नो क्षमताअनुसार योगदान गर्न र अभियानलाई परिवार, साथीभाइ तथा सामाजिक सञ्जालमार्फत अधिकतम शेयर गर्न आग्रह गरेको छ। हरेक सानो योगदानले पनि विपद्मा परेका नेपाली परिवारलाई राहत पुर्‍याउन महत्वपूर्ण भूमिका खेल्न सक्छ।

मेस्सीको युगमा पूर्णविराम: अर्जेन्टिनाका महान् कप्तानले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास

अर्जेन्टिनाका महान् फुटबलर लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्। ३९ वर्षीय मेस्सीले अर्जेन्टिनाका लागि २०७ खेलमा १२५ गोल गरेका छन्। कतारमा भएको २०२२ विश्वकप जिताउँदै ऐतिहासिक सफलता दिलाएका मेस्सीले अब राष्ट्रिय टोलीलाई आफूले दिन सक्ने सबै कुरा दिइसकेको बताएका छन्।

१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता

१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।