THE SEROFERO
सेरोफेरो
घर र विदेशका छानिएका समाचार
Wednesday, 4 November 2026
रातोपाटी

देउवा पक्ष कांग्रेसको उदयपुर क्षेत्र नम्बर २ को सभापतिमा थापा निर्विरोध

उदयपुर । नेपाली कांग्रेसको नियमित महाधिवेशनअन्तर्गत उदयपुर क्षेत्र नं. २ को क्षेत्रीय सभापतिमा प्रेमबहादुर थापा निर्विरोध निर्वाचित भएका छन् । त्यसैगरी, प्रदेशसभा क्षेत्र ‘क’...

कालोपत्र उप्किएको १६ वर्षपछि जयराम–हलेसी सडक मर्मत हुने

मध्यपहाडी लोकमार्गअन्तर्गत खोटाङको जयरामघाट–हलेसी सडक कालोपत्र उप्किएर जीर्ण बनेको १६ वर्षपछि मर्मत हुने भएको छ ।

SF

प्रधानमन्त्री बालेनको भ्रमणअघि अग्निवीरमा गोर्खा भर्ती सुरू गराउने भारतको रणनीति?

भारत सरकारले अग्निपथ योजनाअन्तर्गत सैनिक सेवाको अवधि दुई वर्ष थप्ने निर्णय गरेसँगै सन् २०२२ देखि रोकिएको नेपाली गोर्खा भर्ती पुनः सुरू हुने सम्भावनाबारे चर्चा...

दीपक भट्टको बन्दीप्रत्यक्षीकरण रिट : विशेष र उच्च अदालतबाट प्रमाण मिसिल झिकाउन सर्वोच्चको आदेश

काठमाडौँ। सर्वोच्च अदालतले व्यवसायी दीपक भट्टको बन्दीप्रत्यक्षीकरणसम्बन्धी रिट निवेदनमाथि सुनुवाइ गर्दै विशेष अदालत र उच्च अदालत पाटनबाट सम्बन्धित मुद्दाका प्रमाण मिसिल झिकाउन आदेश जारी...

बलिउड अभिनेत्रीहरूले ‘पटका नपड्काउनु’ भन्दा किन चर्काइयो बहस ?

एकथरीले दिपावलीको उत्सव मनाइरहँदा अर्कोथरीका लागि पटका आतंक बन्छ । प्रकृति र प्राणीबीचको घनिष्ठतालाई उजागर गर्ने यो पर्वमा पटकाले धेरैलाई अत्याउने गर्छ । बुढापाका,...

SF

बैंकिङ क्षेत्रमा एआईबाट हुने ठगी नियन्त्रण गर्न अनुसन्धान अनुदान घोषणा

नेपालको पहिलो कृत्रिम बुद्धिमत्ता तथा साइबर सुरक्षा अनुसन्धान संस्थाका रूपमा परिचित सिएसआरआई नेपालले बैंक, वित्तीय संस्था तथा बीमा क्षेत्रलाई लक्षित गरी यो अनुसन्धान अनुदान...

कालिकोटको विकास निर्माणलाई तीव्रता दिन विभिन्न निर्णय

कालिकोटको समग्र विकास निर्माण, सडक पूर्वाधार, विद्युत्, सञ्चार तथा सार्वजनिक संरचनाको सुधारका लागि विभिन्न निर्णय गरिएको छ।...

[अनुवाद प्रक्रियामा छ - केही बेरमा फेरि हेर्नुहोस्]

आईजीपी हटाएको विषयमा ओलीको प्रतिक्रिया– उहाँहरूले अह्राएको काम गर्छ भनेर बनाएको होला

काठमाडौँ । सरकारले प्रहरी महानिरीक्षक दानबहादुर कार्कीलाई हटाएर अतिरिक्त महानिरीक्षक डा.मनोज केसीलाई नियुक्त गरेको विषयमा पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रतिक्रिया...

स्थानीय तहबाटै स्वास्थ्य बीमामा सामूहिक आबद्धता र नवीकरण गर्न सकिने

बोर्डले एचआईबी ई–पोर्टलमार्फत प्रदेश तथा स्थानीय तहका लागि डिजिटल सामूहिक आबद्धता र नवीकरण सेवा सञ्चालनमा ल्याएको हो ।

एनपीएल: विदेशी प्रशिक्षक प्राथमिकतामा, नेपालीलाई कम अवसर !

आठ टोलीमध्ये ६ वटा टोलीमा मुख्य प्रशिक्षकको जिम्मेवारी विदेशीलाई दिइएको छ भने सबै टोलीमा कुनै न कुनै रूपमा विदेशी प्रशिक्षक वा प्राविधिक विज्ञको सहभागिता...

आकाशमा चील देख्दा किन डराउँथे पुर्खा ? मानिसका बच्चासमेत सिकार बन्ने त्यो समय

करिब २८ लाख वर्षअघि दक्षिण अफ्रिकाको घाँसे मैदानमा तीन वर्षजतिको एउटा बालक घुमिरहेको थियो । ऊ ‘अस्ट्रेलोपिथेकस अफ्रिकानस’ प्रजातिको थियो । उसको उमेर सानै...

विषयगत समितिका सभापतिहरूसँग सभामुखकाे छलफल

काठमाडौँ। सभामुख डोलप्रसाद (डीपी) अर्यालले सङ्घीय संसद्, प्रतिनिधि सभाअन्तर्गतका विषयगत समितिका सभापतिहरूसँग समसामयिक विषयमा छलफल गरेका छन्। बुधबार छलफलका क्रममा सभामुख अर्यालले समितिहरूमा विचाराधीन...

फिल्म ‘रामायण’ को कीर्तिमानी व्यापार : अग्रिम बुकिङ नै सय करोड नजिक

मुम्बई । नमित मल्होत्रा निर्मित तथा नितेश तिवारी निर्देशित फिल्म ‘रामायण: पार्ट वन’ बिहीबार रिलिज हुँदैछ । फिल्मले रिलिज अघि नै बक्स अफिसमा कीर्तिमानी...

आईजीपी हेरफेरमा राजनीतिक विरोध, कानुनी आधारमाथि प्रश्न

उनलाई सिधै बर्खास्त गर्दा कानुनी जटिलता उत्पन्न हुन सक्ने देखिएकाले पदमुक्त नगरी प्रधानमन्त्री कार्यालय मातहत सारिएको सरकारको भनाइ छ।...

नयाँ आइजीपी नियुक्तिबारे ‌‌ओलीको टिप्पणी- उहाँहरूले अर्‍हाएको काम गर्छन् भनेर बनाएको होला

बुधबार पार्टी कार्यालयमा पत्रकारहरूले सोधेको प्रश्नमा ओलीले भने- 'उहाँहरूले अर्‍हाएको काम गर्छन् भनेर बनाएको होला ।'

महाभियोग प्रकरणमा विपक्षी दलहरू सक्रिय, रास्वपा किन निष्क्रिय ?

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सर्वोच्च अदालतका विवादित न्यायाधीशहरूलाई महाभियोग लगाउने सम्बन्धमा आन्तरिक छलफल थालेको छ । बिचौलिया इनम सापकोटासँग न्यायमूर्तिहरूकै ‘नेक्सस’ देखिएको...

SF

भारतीय विदेश सचिव मिश्रीले बिहीबार प्रधानमन्त्रीसँग भेटवार्ता गर्ने

भारतीय विदेश सचिव विक्रम मिश्रीले प्रधानमन्त्री बालेन्द्र शाहसँग भेटवार्ता गर्ने भएका छन्।

विधि विपरीत आइजिपी हटाइएको भए गलत: पूर्वप्रधानमन्त्री भट्टराई

पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले नेपाल प्रहरीका महानिरीक्षक (आइजिपी) दानबहादुर कार्कीको जिम्मेवारी हेरफेर विधि र प्रक्रिया विपरीत भएको भए त्यो गलत हुने बताएका छन्।...

अब सामाजिक सञ्‍जाल, समाचारमूलक पेज र इन्फ्लुएन्सर पनि आचारसंहिताको दायरामा

काठमाडौँ । सरकारले ‘प्रेस काउन्सिल (पहिलो संशोधन) अध्यादेश, २०८३’ जारी गर्ने निर्णय गरेको छ । संघीय संसद्को अधिवेशन नभएको अवस्थामा सरकारले नेपालको संविधानको धारा...

गगन थापासँग राम्रो कुराकानी भयो: अध्यक्ष ओली

नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले नेपाली कांग्रेसका सभापति गगन थापासँगको भेटवार्ता सकारात्मक भएको बताएका छन्।...

SF

आइजिपी हटाएकोमा सरकार र सत्तारूढ पार्टी प्रवक्ताको बाझियो भनाइ

SF

डा. गोविन्द केसीसँग वार्ता गर्न सरकारले बनायो चार सदस्यीय टोली

शिक्षा तथा खेलकुद मन्त्रालयका सहसचिव जयराम अधिकारीको संयोजकत्वमा गठित वार्ता टोलीमा चिकित्सा शिक्षा आयोगका सदस्य-सचिव, स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयका प्रतिनिधि र शिक्षा तथा...

सरकारले आफूले अह्राएको काम गराउन नयाँ आइजिपी ल्याएको होला: ओली

नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले सरकारले आफूले अह्राएको काम गराउनकै लागि नयाँ प्रहरी महानिरीक्षक (आइजिपी) नियुक्त गरेको टिप्पणी गरेका छन्।...

मुग्लिनको जलविरे झरना नजिकै कार खोलामा खस्दा भारतीय नागरिकको मृत्यु

चितवन । चितवनको पर्यटकीय स्थल जलविरे (लामो झरना) घुमेर फर्कने क्रममा कार दुर्घटना हुँदा एक भारतीय नागरिकको घटनास्थलमै मृत्यु भएको छ। चितवनको इच्छाकामना गाउँपालिका–६...

पूर्वप्रधानमन्त्री सर केयर स्टार्मर सांसद पदबाट पनि अलग हुँदै

सर केयर स्टार्मरले प्रधानमन्त्री पद छाडेको केही समयमै सांसद पदबाट पनि राजीनामा दिने घोषणा गरेका छन्। उनले अन्तर्राष्ट्रिय मामिला तथा महिला र बालिकाविरुद्धको हिंसा अन्त्यसम्बन्धी काममा ध्यान केन्द्रित गर्ने बताएका छन्। उनको राजीनामापछि होलबोर्न एन्ड सेन्ट प्यानक्रासमा उपनिर्वाचन हुनेछ, जहाँ लेबर पार्टीले आफ्नो परम्परागत गढ जोगाउनुपर्ने चुनौती सामना गर्नेछ।

बाढीपीडित नेपालीका लागि फोक्स्टोन समुदायबाट २४ घण्टामै £२,००० भन्दा बढी सहयोग

नेपालमा बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्न फोक्स्टोन नेपाली समुदाय (FNC) ले सञ्चालन गरेको नेपाल बाढी राहत अपिल २०२६ मा पहिलो २४ घण्टामै £२,००० भन्दा बढी रकम संकलन भएको छ। अभियानले £५,००० जुटाउने लक्ष्य राखेको छ। FNC ले बेलायतमा रहेका नेपाली तथा सहयोग गर्न इच्छुक सबैलाई आफ्नो क्षमताअनुसार योगदान गर्न र अभियानलाई परिवार, साथीभाइ तथा सामाजिक सञ्जालमार्फत अधिकतम शेयर गर्न आग्रह गरेको छ। हरेक सानो योगदानले पनि विपद्मा परेका नेपाली परिवारलाई राहत पुर्‍याउन महत्वपूर्ण भूमिका खेल्न सक्छ।

मेस्सीको युगमा पूर्णविराम: अर्जेन्टिनाका महान् कप्तानले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास

अर्जेन्टिनाका महान् फुटबलर लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्। ३९ वर्षीय मेस्सीले अर्जेन्टिनाका लागि २०७ खेलमा १२५ गोल गरेका छन्। कतारमा भएको २०२२ विश्वकप जिताउँदै ऐतिहासिक सफलता दिलाएका मेस्सीले अब राष्ट्रिय टोलीलाई आफूले दिन सक्ने सबै कुरा दिइसकेको बताएका छन्।

१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता

१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।