THE SEROFERO
सेरोफेरो
घर र विदेशका छानिएका समाचार
Friday, 25 September 2026
रातोपाटी

अब्दुल खानसहितका केही नेता रास्वपा प्रवेशकाे तयारीमा

काठमाडौँ । नागरिक उन्मुक्ति पार्टी नेपालका वरिष्ठ उपाध्यक्ष अब्दुल खानसहित केही नेता राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० मा प्रवेश गर्ने तयारीमा रहेको खुलेको छ ।...

त्रिदेशीय जलवायु संयन्त्र बनाउन प्रधानमन्त्रीको प्रस्ताव, विज्ञ भन्छन्- अझै बृहत् पार्न पारौं

जलवायु विश्लेषक तथा विपद् विज्ञहरू हिमपहिरो, हिमनदी विस्फोट र बाढी पहिरोको असर हिमाली र पहाडी क्षेत्रमा मात्र सीमित नहुने बताउँछन् । त्यसका लागि संयन्त्रलाई...

‘हुँकार मधेस’ घोषणा : संयोजक बन्न स्नातकोत्तरदेखि १० वर्षे राजनीतिक अनुभवसम्मको मापदण्ड

काठमाडौँ। विभिन्न राजनीतिक दल परित्याग गरेका युवाहरूको भेलाले ‘हुँकार मधेस’ नामक नयाँ राजनीतिक सङ्गठन घोषणा गरेको छ । मधेसको समग्र अधिकार, सुशासन र वैकल्पिक...

कान्छा प्रधानमन्त्रीमार्फत नेपालले राख्यो गम्भीर सरोकार

हामीले हिजो लेखेका थियौं– प्रधानमन्त्री बालेनले राष्ट्रसंघ महासभामा जलवायु विपद र शक्तिराष्ट्रले थोपरेको युद्दका कारण साना राष्ट्रका जनताले खपेको अत्याचारबारे मुद्दा उठाउने छन् ।...

ओलीको ‘विद्या कार्ड’ले उब्जाएको संशय : वामपन्थी एकता कि विरोधीको मुख बन्द ?

काठमाडौँ। नेकपा एमालेमा पूर्वउपाध्यक्ष विद्यादेवी भण्डारीको पुनरागमनले वामपन्थी एकता, सहकार्य र ध्रुवीकरणले नयाँ मोड लिनसक्ने चर्चा राजनीतिक वृत्तमा चलेको छ । बिहीबार ललितपुरको भनिमण्डलस्थित...

बैंकहरू प्राथमिक पूँजी कोष दबाबमा, बढेन कर्जा, औसत नै ९.८ प्रतिशत

वित्तीय प्रणालीमा अधिक तरलता छ । तरलता व्यवस्थापनका लागि केन्द्रीय बैंकले दैनिकजसो मौद्रिक उपकरण प्रयोग गर्दै आएको छ । हाल केन्द्रीय बैंकसँग बैंक तथा...

बा: एक योद्धा:- सन्तानको सपना पूरा गराउन आफ्नै संसार गुमाउने बाबुको कथा

चलचित्रको समापनमा पुग्दा सन्तानको भविष्यका लागि आफ्नो वर्तमान समर्पण गर्ने अभिभावकको भविष्यको जिम्मेवारी कसले लिने भन्ने भावुक प्रश्न दर्शकमाझ देखा पर्नेछ ।...

म्यान्चेस्टर सिटी बहुसंख्यक आर्थिक आरोपमा दोषी ठहर

९ असोज, काठमाडौं । इंग्लिस क्लब म्यान्चेस्टर सिटी प्रिमियर लिगले लगाएका ११५ आर्थिक आरोपमध्ये अधिकांशमा दोषी ठहर भएको बीबीसी स्पोर्ट्सले जनाएको छ । स्वतन्त्र...

भोटेकोशी बाढीमा बेपत्ता ऋचा लोकसेवामा पास

९ असोज, विराटनगर । विराटनगर महानगरपालिका–३ की २४ वर्षीया ऋचा निरौला पछिल्लो ३० दिनदेखि सम्पर्कविहीन छिन्। अपर त्रिशूली–१ आयोजनामा कार्यरत उनी भदौ १० को...

बागमतीमा विपद् व्यवस्थापनका लागि सङ्घीय सरकारसँग १ अर्ब अनुदान माग गर्ने

हेटौँडा । बागमती सरकारले विपद् व्यवस्थापनका लागि सङ्घीय सरकारसँग १ अर्ब रुपैयाँ माग गर्ने निर्णय गरेको छ । मुख्यमन्त्री किरण थापाको अध्यक्षतामा शुक्रबार काठमाडौँमा...

SF

प्रधानमन्त्री बालेनले हिमाली विपदसँग जुध्न प्रस्ताव गरेका ६ बुँदाको महत्त्व

प्रधानमन्त्री शाहले प्रस्ताव गरेका ६ बुँदाले विपदसँग जुध्न हामीलाई कसरी तयार गर्छ? र, यस्तो संयन्त्रलाई कसरी बलियो बनाउन सकिन्छ? यो स्टोरीमा हामी ६ वटा...

‘हिमनदी र बाढी राहदानीमा भिसा छाप लगाएर यात्रा गर्दैनन्’

हिमालयलाई खण्डित सूचनाको सीमारेखा होइन, अन्तर्राष्ट्रिय सहकार्यको प्रयोगशाला बनाऔँ।

दलित समुदायको परिभाषा र थरको विस्तृत सूचीकरण राजपत्रमा प्रकाशित

काठमाडौँ। सरकारले दलित समुदायको आधिकारिक परिभाषासहित उनीहरूले प्रयोग गर्ने थर तथा उपथरको विस्तृत सूचीकरण गरेको छ । राष्ट्रिय दलित आयोगको सिफारिसका आधारमा मन्त्रिपरिषद्ले स्वीकृत...

राष्ट्रिय गौरवका आयोजना कार्यान्वयनमा ‘कछुवा गति’, कुन अड्कियो कहाँ ?

यसरी आयोजना कार्यान्वयनमा समस्या आउने गरी दुष्चक्रमा फस्नुमा पूर्वतयारी नभई आयोजनाको काम थाल्नु, वातावरणसँग सम्बन्धित कानुनी अड्चन, निर्माण सामग्री अभाव, स्थानीयसँगको तनाव तथा स्रोत...

कोशी–मधेस आर्थिक सहकार्यका ५ रणनीतिक पिल्लरबारे बहस

विराटनगर । भौगोलिक सामीप्यता र आर्थिक अन्तरनिर्भरतालाई सहकार्यमा बदल्दै कोशी र मधेस प्रदेशले औद्योगिक लाइफलाइन करिडोर निर्माण, कर प्रणालीमा एकरूपता, संयुक्त जलपर्यटन र चुरे–जलाधार...

१२ वर्षपछि नेपालले अफगानिस्तानसँग एसियन गेम्समै लियो बदला

एसियाली खेलकुद अन्तर्गतको बहुप्रतिक्षित भिडन्तमा नेपालले अफगानिस्तानलाई ५ विकेटले पराजित गर्दै पुरानो हारको हिसाब चुक्ता मात्र गरेन, प्रतियोगिताको क्वाटरफाइनल प्रवेशसमेत लगभग निश्चित बनाएको छ...

ज्योतिष विषयको अध्ययन, अनुसन्धान गर्नुपर्नेमा जोड

काठमाडौँ । ज्योतिष विषयको अध्ययन, अनुसन्धान गरिनुपर्नेमा सांसदलगायत सरोकार भएकाहरूले जोड दिएका छन्। ज्योतिष परिषद् नेपाल, बागमती प्रदेशको पहिलो अधिवेशन उद्घाटन समारोहमा पूर्वाधार विकास...

एमालेमा ओलीको विकल्प बन्न सक्छिन् विद्या भण्डारी ?

काठमाडौँ । तीव्र क्षयीकरणको बाटोमा हिँडेको नेकपा एमालेले तत्काललाई त्यसको रोकथामका लागि पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई पार्टीमा औपचारिक रूपमा भित्र्याएको छ । असोज ५–८ गते...

युद्ध र किसानको बिम्बमार्फत शक्तिराष्ट्रलाई प्रश्न सोधे बालेनले

एकातिर युद्ध चलिरहेको छ र युद्ध सञ्चालन गर्न जुन किसिमको तदारुकता, तयारी र स्रोतहरूको व्यवस्थापन गरेको देखिन्छ; त्यही किसिमको तयारी एउटा आम कृषकलाई खेतीपाती...

बाणगङ्गा नदीमा हामफालेका पुरुषको खोजी जारी

कपिलवस्तु। कपिलवस्तुको बाणगङ्गा नगरपालिका-१ बुचीस्थित बाणगङ्गा नदीमा हामफालेका पुरुषको खोजी जारी छ। प्रहरीका अनुसार बाणगङ्गा नगरपालिका-८ मधुवनका अन्दाजी ५४ वर्षीय नारायण बेल्वासेले शुक्रबार दिउँसो...

SF

मौसम खराब भएपछि फ्लाई दुबईको पोखरा उडान स्थगित

बाली जोगाउन जुम्लामा पहिलोपटक उपचार शिविर, १३ प्रकारका बालीमा रोग र कीराको परीक्षण

भित्र्याउने बेलामा रोग र कीराको संक्रमणले बाली नष्ट हुने समस्या बढेपछि जुम्लामा पहिलोपटक बाली उपचार शिविर सञ्चालन गरिएको छ।...

स्थानान्तरण गरिएका सात वटा बाघको बर्दियामा उद्धार

बाँके। मानव–वन्यजन्तु द्वन्द्व सृजना गर्ने सात ‘समस्याग्रस्त’ बाघको उद्धार गरिएको छ। उद्धार गरिएका ती बाघ बाँके, बर्दिया र चितवनबाट स्थानान्तरण गरेर ल्याइएका हुन्। सातमध्ये...

पृथ्वीराजमार्गको घाँसीकुवा खण्डमा पहिरो, पुरिएको बाइक प्रहरीले निकाल्यो

शुक्रबार साँझ करिब साढे ६ बजे पहिरो खस्दा राजमार्ग दुईतर्फ नै अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय तनहुँका डीएसपी द्वारिका घिमिरेले अनलाइनखबरलाई जानकारी दिए।

‘झिँगे दाउ २’ को ‘आमा भए पो स्वर्ग हुन्छ घर’ गीत रिलिज

काठमाडौं । असोजको २ गतेबाट रिलिजमा आएको फिल्म ‘झिंगे दाउ २’ ले दर्शकको उत्कृष्ट प्रतिक्रिया पाइरहेको छ । हलमा फिल्म हेरेका दर्शकले यसको कथावस्तु,...

पूर्वप्रधानमन्त्री सर केयर स्टार्मर सांसद पदबाट पनि अलग हुँदै

सर केयर स्टार्मरले प्रधानमन्त्री पद छाडेको केही समयमै सांसद पदबाट पनि राजीनामा दिने घोषणा गरेका छन्। उनले अन्तर्राष्ट्रिय मामिला तथा महिला र बालिकाविरुद्धको हिंसा अन्त्यसम्बन्धी काममा ध्यान केन्द्रित गर्ने बताएका छन्। उनको राजीनामापछि होलबोर्न एन्ड सेन्ट प्यानक्रासमा उपनिर्वाचन हुनेछ, जहाँ लेबर पार्टीले आफ्नो परम्परागत गढ जोगाउनुपर्ने चुनौती सामना गर्नेछ।

बाढीपीडित नेपालीका लागि फोक्स्टोन समुदायबाट २४ घण्टामै £२,००० भन्दा बढी सहयोग

नेपालमा बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्न फोक्स्टोन नेपाली समुदाय (FNC) ले सञ्चालन गरेको नेपाल बाढी राहत अपिल २०२६ मा पहिलो २४ घण्टामै £२,००० भन्दा बढी रकम संकलन भएको छ। अभियानले £५,००० जुटाउने लक्ष्य राखेको छ। FNC ले बेलायतमा रहेका नेपाली तथा सहयोग गर्न इच्छुक सबैलाई आफ्नो क्षमताअनुसार योगदान गर्न र अभियानलाई परिवार, साथीभाइ तथा सामाजिक सञ्जालमार्फत अधिकतम शेयर गर्न आग्रह गरेको छ। हरेक सानो योगदानले पनि विपद्मा परेका नेपाली परिवारलाई राहत पुर्‍याउन महत्वपूर्ण भूमिका खेल्न सक्छ।

मेस्सीको युगमा पूर्णविराम: अर्जेन्टिनाका महान् कप्तानले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास

अर्जेन्टिनाका महान् फुटबलर लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्। ३९ वर्षीय मेस्सीले अर्जेन्टिनाका लागि २०७ खेलमा १२५ गोल गरेका छन्। कतारमा भएको २०२२ विश्वकप जिताउँदै ऐतिहासिक सफलता दिलाएका मेस्सीले अब राष्ट्रिय टोलीलाई आफूले दिन सक्ने सबै कुरा दिइसकेको बताएका छन्।

१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता

१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।