देउवा कांग्रेसको सुर्खेत सभापतिमा ललित भट्टराई सर्वसम्मत निर्वाचित
सुर्खेत । शेरबहादुर देउवा पक्षीय नेपाली कांग्रेसको सुर्खेत जिल्ला सभापतिमा ललित भट्टराई सर्वसम्मत निर्वाचित भएका छन् । शुक्रबार सम्पन्न जिल्ला अधिवेशनबाट भट्टराई सभापतिमा निर्वाचित भएका हुन् । त्यस्तै, उपसभापतिमा गणेश खरेल र ज्ञानेन्द्र ओली निर्वाचित भएका छन्
सारांश लम्बाइ: ~37 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →