राजनीतिक परिस्थिति चुनौतीपूर्ण छ, कांग्रेस एकढिक्का हुनुको विकल्प छैन : महेन्द्र यादव
काठमाडौँ । नेपाली कांग्रेसका नेता तथा नेपाल तरुण दलका पूर्वअध्यक्ष महेन्द्र यादवले संविधान र वर्तमान राजनीतिक व्यवस्थाको संरक्षणका लागि युवाहरू एकताबद्ध हुनुपर्ने बताएका छन्।...
गुल्मीमा करेन्ट लागेर एक जनाको मृत्यु
गुल्मी । स्थानीय धुर्कोट गाउँपालिका–५ का ऋषिराम भण्डारीको करेन्ट लागेर मृत्यु भएको छ । स्थानीय सिमलचौरस्थित आफ्नै खेत नजिकै लत्रिएको बिजुलीको तारबाट करेन्ट लागेर...
नेपाली सेनाले डीडीसीबाट दैनिक १० हजार लिटर दूध किन्ने
२१ असोज, काठमाडौं । सरकारी स्वामित्वको दुग्ध विकास संस्थान (डीडीसी) र नेपाली सेनाबीच दूध तथा दुग्धजन्य पदार्थ खरिद–बिक्रीका लागि सम्झौता भएको छ । अब...
बोल्सोनारोलाई ४७ र लुलालाई ४५.२ प्रतिशत भोट, अर्को चरणमा कसले कटाउला ५० प्रतिशत ?
रियो दि जेनेरियो । ब्राजिलको राष्ट्रपतीय निर्वाचनमा दक्षिणपन्थी नेता फ्लाभियो बोल्सोनारोले पहिलो चरणमा अप्रत्याशित रूपमा अग्रता हासिल गरेका छन् । मतगणना सकिँदा बोल्सोनारोले ४७...
नयाँ पुस्ताको जोस र पुरानाको अनुभवले कांग्रेस सशक्त बन्छ : सुरेन्द्रराज पाण्डे
काठमाडौँ । गण्डकी प्रदेशका मुख्यमन्त्री एवं नेपाली कांग्रेसका नेता सुरेन्द्रराज पाण्डेले पार्टीलाई नयाँ पुस्ताको जोस-जाँगर र पुरानो पुस्ताको अनुभव मिलाएर अघि बढाउनुपर्ने बताएका छन्।...
जाेगबनी जाने उपभाेक्ता राेक्न विराटनगरमा दसैं मेला
दसैँमा किनमेलका लागि भारतको जाेगबनी जाने उपभाेक्तालाई राेक्न भन्दै विराटनगरमा 'विराट ट्रेड फेयर’ आयोजना गरिने भएकाे छ ।
कांग्रेस महाधिवेशन वर्षाले प्रभावित
निर्वाचनस्थल र बन्दसत्रस्थलमा भएका प्रतिनिधिहरु र समर्थकहरु वर्षाले तितरवितर भएका छन् ।
मुलुकलाई नयाँ दिशा दिने र पार्टीलाई थप सशक्त बनाउने संकल्प छ : विद्वान गुरुङ
काठमाडौँ । नेपाली कांग्रेसका युवा नेता विद्वान गुरुङले मुलुकलाई नयाँ दिशा दिन र पार्टीलाई थप सशक्त बनाउने सङ्कल्पका साथ केन्द्रीय सदस्यमा उम्मेदवारी दिएका छन्।...
कामदारको माग उच्च, छनोट सीमित
सामान्य साक्षरबाहेक पढेलेखेका युवापुस्तासमेत सिप तथा रोजगार मेलामा जागिर खोजी गर्न जानेको बाक्लो चाप रहेको छ।...
फिल्म ‘पाँच पाण्डव’मा द्रौपदी बनिन् इभा
काठमाडौँ । फिल्म ‘पाँच पाण्डव’ मा द्रौपदीको भूमिकामा इभा गिरी देखिने भएकी छन् । निर्माण युनिटले सार्वजनिक गरेको फिल्मको पोस्टरमा उनी द्रौपदी लुक्समा देखिएकी...
पल र मलिकालाई किन भनियो राजा रानी ?
काठमाडौँ । म्युजिक भिडियोमा रुचाइएका जोडी हुन् पल शाह र मलिका महत । दर्शकले यो जोडी अब फिल्म ‘आ बाट आमा-२’मा देख्न पाउनेछन् ।...
कांग्रेस महाधिवेशनस्थलमा उम्मेदवारदेखि कार्यकर्तासम्मले यसरी गर्दैछन् प्रचारप्रसार (फोटोफिचर)
काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत राष्ट्रिय सभागृहमा चुनावी प्रचारप्रसार तीव्र बनेको छ । मंगलबार मनोनयन दर्ता भएपछि निर्वाचन समितिले मतदाताको प्रारम्भिक सूची सार्वजनिक...
रूपान्तरणको सवालमा कांग्रेसको १५औँ महाधिवेशन
आठ दशकभन्दा लामो गौरवशाली इतिहास बोकेको नेपाली कांग्रेस अहिले आफ्नो अस्तित्वको अत्यन्तै संवेदनशील र निर्णायक मोडमा उभिएको छ । यससँग राणा शासनको अन्त्यदेखि लिएर...
रास्वपाको ‘हामी आउँदैछौं’ अभियान : प्रवक्ता खरेलको टोली धादिङमा
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले निर्वाचन केन्द्रित घरदैलोभन्दा फरक ढंगले नागरिकका दैनिक समस्या, गुनासा र अपेक्षा बुझ्न ‘हामी आउँदैछौं’ अभियान सुरु गरेको छ।...
‘जलवायु न्याय माग्ने नेपालको आन्तरिक तयारी कमजोर’
जलवायु संकटको मार खेपिरहेको नेपालले अन्तर्राष्ट्रिय मञ्चमा जलवायु न्यायको माग गरिरहेको छ, तर त्यस्तो मागलाई बलियो बनाउने आन्तरिक तयारीमा भने कमजोरी देखिएको विज्ञहरूको भनाइ...
कांग्रेसको बन्द सत्रमा सबैलाई प्रवेश खुला, प्रत्यक्ष प्रसारण हुने
खुलामञ्चमा प्रवेश पाएका सबैलाई बन्द सत्रमा प्रवेश खुला गरिएको प्रवक्ता देवराज चालिसेले बताए।
रास्वपाको ‘हामी आउँदैछौँ’ अभियानको टोली धादिङ पुग्यो
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले निर्वाचन केन्द्रित घरदैलोभन्दा फरक तरिकाले नागरिकका दैनिक समस्या, गुनासा र अपेक्षा बुझ्न ‘हामी आउँदैछौँ’ अभियान सुरु गरेको छ...
पशुपतिनाथ मन्दिरभित्र प्रवेश गरेको आरोपमा दम्पती पक्राउ
काठमाडौँ । काठमाडौँको पशुपतिनाथ मन्दिरभित्र प्रवेश गरेको आरोपमा प्रहरीले सुनसरीबाट दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा इटहरी उपमहानगर पालिका–८ घर भएका ३१...
दसैँ-तिहारमा सुरक्षा : मधेश प्रहरीको विशेष तयारी, ८ जिल्लामा ७ हजार २२९ जनशक्ति परिचालन
चाडपर्वका बेला हुन सक्ने आपराधिक गतिविधि, चोरी–तस्करी, सडक दुर्घटना तथा भीड व्यवस्थापनलाई लक्षित गर्दै मधेश प्रदेश प्रहरीले विशेष सुरक्षा योजना लागू गरेको छ।...
'पेन्सन पट्टा' बन्यो यसवर्षको दोस्रो धेरै कमाउने नेपाली फिल्म, उछिन्यो 'लालीबजार'लाई
यो कलेक्सनसँगै 'पेन्सन पट्टा'ले यसअघि दोस्रो स्थानमा रहेको 'लालीबजार'लाई पछि पारेको हो।
'बिग बोस' फेम अनुराग डोभाल सालोलाई कुटपिट गरेको आरोपमा प*क्राउ
बिग बोस फेम तथा युट्युबर अनुराग डोभाल एक पटक फेरि विवादमा घेरिएका छन्।
भारतको सहयोगमा मोरङमा विद्यालय भवन निर्माण
काठमाडौँ । मोरङ जिल्लाको सुन्दरहरैँचा नगरपालिकामा रहेको पञ्चायत माध्यमिक विद्यालयको भवन भारत सरकारले निर्माण गरिएको छ । सो भवनको कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्की,...
शुक्रबारसम्म देशभर वर्षाको सम्भावना, सतर्कता अपनाउन मौसमविद्को सुझाव
काठमाडौँ । नेपालमा शुक्रबारसम्म वर्षा हुने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। विभागका अनुसार शनिबारबाट मात्रै मौसममा क्रमिक सुधार आउनेछ। अहिले...
पूर्वप्रधानमन्त्री सर केयर स्टार्मर सांसद पदबाट पनि अलग हुँदै
सर केयर स्टार्मरले प्रधानमन्त्री पद छाडेको केही समयमै सांसद पदबाट पनि राजीनामा दिने घोषणा गरेका छन्। उनले अन्तर्राष्ट्रिय मामिला तथा महिला र बालिकाविरुद्धको हिंसा अन्त्यसम्बन्धी काममा ध्यान केन्द्रित गर्ने बताएका छन्। उनको राजीनामापछि होलबोर्न एन्ड सेन्ट प्यानक्रासमा उपनिर्वाचन हुनेछ, जहाँ लेबर पार्टीले आफ्नो परम्परागत गढ जोगाउनुपर्ने चुनौती सामना गर्नेछ।
बाढीपीडित नेपालीका लागि फोक्स्टोन समुदायबाट २४ घण्टामै £२,००० भन्दा बढी सहयोग
नेपालमा बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्न फोक्स्टोन नेपाली समुदाय (FNC) ले सञ्चालन गरेको नेपाल बाढी राहत अपिल २०२६ मा पहिलो २४ घण्टामै £२,००० भन्दा बढी रकम संकलन भएको छ। अभियानले £५,००० जुटाउने लक्ष्य राखेको छ। FNC ले बेलायतमा रहेका नेपाली तथा सहयोग गर्न इच्छुक सबैलाई आफ्नो क्षमताअनुसार योगदान गर्न र अभियानलाई परिवार, साथीभाइ तथा सामाजिक सञ्जालमार्फत अधिकतम शेयर गर्न आग्रह गरेको छ। हरेक सानो योगदानले पनि विपद्मा परेका नेपाली परिवारलाई राहत पुर्याउन महत्वपूर्ण भूमिका खेल्न सक्छ।
मेस्सीको युगमा पूर्णविराम: अर्जेन्टिनाका महान् कप्तानले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास
अर्जेन्टिनाका महान् फुटबलर लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्। ३९ वर्षीय मेस्सीले अर्जेन्टिनाका लागि २०७ खेलमा १२५ गोल गरेका छन्। कतारमा भएको २०२२ विश्वकप जिताउँदै ऐतिहासिक सफलता दिलाएका मेस्सीले अब राष्ट्रिय टोलीलाई आफूले दिन सक्ने सबै कुरा दिइसकेको बताएका छन्।
१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता
१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।