THE SEROFERO
सेरोफेरो
घर र विदेशका छानिएका समाचार
Wednesday, 16 September 2026
← सबै समाचारमा फर्कनुहोस्

लालपुर्जाभन्दा परको प्रश्न : नयाँ भूमि विधेयकले के बदल्दै छ ?

नेपालमा भूमि समस्या नयाँ होइन, समाधानका लागि कानुन र आयोग भने पटक-पटक फेरिएका छन् । अहिले फेरि नयाँ विधेयक आएको छ । यस पटकको चुनौती लालपुर्जा बाँड्ने होइन, कसलाई दिने, कुन जमिन दिने, कसले निर्णय गर्ने र गलत निर्णयको जिम्मेवारी कसले लिने भन्ने हो ।
सारांश लम्बाइ: ~45 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →