भीमफेदी दुर्घटना प्रतिवेदन : वास्तविक कारण यकिन गर्न थप अनुसन्धान आवश्यक
हेटौँडा । मकवानपुरको भीमफेदी गाउँपालिका–६ स्थित चिसापानी गढीमा १४ जनाको ज्यान जाने गरी भएको विद्युतीय सवारी (ईभी) दुर्घटनाको छानबिन तयार भएको छ । जिल्ला प्रशासन कार्यालय मकवानपुरले सोमबार तयार भएको प्रतिवेदन सार्वजनिक समेत गरेको छ
सारांश लम्बाइ: ~35 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →