THE SEROFERO
सेरोफेरो
घर र विदेशका छानिएका समाचार
Thursday, 29 October 2026
SF

जाडो सुरु भएसँगै गण्डकीमा डेंगु सङ्क्रमण घट्यो

कास्की । वर्षायाम सकिएर जाडो सुरु हुन थालेसँगै गण्डकी प्रदेशमा डेंगुको सङ्क्रमण दर घटेको छ । यस वर्ष सबैभन्दा बढी गत अगष्टमा एक हजार...

पूरै प्रतियोगिताको क्याच आजै छाडेजस्तो भयो : सन्दीप लामिछाने

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) मा कर्णाली याक्ससँग ६ विकेटले पराजित भएपछि विराटनगर किङ्सका कप्तान सन्दीप लामिछानेले खराब फिल्डिङ र बलिङका कारण खेल...

‘५-७ जना न्यायाधीश माझ इनमले महाभियोगको खतरा नहुने आश्वासन दिएका थिए’

इनम सापकोटासँग सम्पर्क गरेको भनी नाम जोडिएपछि संवाददाताहरूसँग प्रस्तुत भएका न्यायाधीश हरि फुयालले आफूले कुनै सेटिङ नगरेको र मुद्दा प्रभावित नपारेको जिकिर गरेका छन्...

प्रहरी हेडक्वाटरमा साढे ६ घण्टा लामो चलेको पीसीसी बैठकमा के भयो ?

१२ कात्तिक, काठमाडौं । प्रहरी संगठनभित्रको दबाब र बाहिर चलिरहेका विविध हल्लाखल्लाबीच प्रहरी प्रधान कार्यालयमा बिहीबार दिउँसो साढे ६ घण्टा पीसीसी (पोलिसी कोअर्डिनेशन कमिटी)...

भारतमा छारे रोगको नाटक गर्दै जेल तोडेर १७ कैदी भागे, ड्रोनको सहायतामा फेरि पक्राउ गरियो

काठमाडाैँ । भारतको तमिलनाडु राज्यमा जेलका सुरक्षाकर्मीलाई नियन्त्रणमा लिएर फरार भएका १७ कैदीलाई प्रहरीले पुनः पक्राउ गरेको छ। जेलमा गम्भीर स्वास्थ्य समस्या भएको बहाना...

क्याच छाड्दा म्याच हार्नुपर्‍यो : एन्जेलो मेथ्युज

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) मा कर्णाली याक्ससँग ६ विकेटले पराजित भएपछि विराटनगर किङ्सका खेलाडी एन्जेलो मेथ्युजले क्याच छाड्नु हारको मुख्य कारण बनेको...

इनमसँगको म्यासेज प्रकरणपछि सर्वोच्चमा तरंग, शुक्रबार बस्दैछ फूलकोर्ट बैठक

बिहीबार प्रधानन्यायाधीशले आफू निकटका केही न्यायाधीश र न्यायप्रशासनका उच्चपदस्थ अधिकारीहरूसँग छलफल गरेका थिए । त्यसपछि न्यायाधीशहरूलाई शुक्रबार बिहान फूल कोर्ट बस्ने सूचना जारी भएको...

SF

'आइजिपीमाथि राजीनामाको दबाब' भन्ने समाचारप्रति प्रहरीको ध्यानाकर्षण

प्रहरी हेडक्वाटरमा पीसीसी बैठक : उठ्यो संगठनविरुद्ध प्रहार भएको प्रसंग

प्रहरीभित्रको एकता कायम राख्नुपर्ने भन्दै नेतृत्वविरुद्ध भएका प्रहारमा सबै प्रहरी अधिकारी एकजुट हुनुपर्ने भन्दै छलफल भएको हो ।

सार्वजनिक ऋण नाघ्यो ३० खर्ब, प्रत्येक नेपालीको भागमा १ लाखमाथि ऋणभार

चालु आर्थिक वर्ष पहिलो तीन महिनामा सरकारले १ खर्ब २३ अर्ब रुपैयाँ बराबर ऋण लिएको छ । यस अवधिमा ७७ अर्ब ७४ करोड बराबर...

कमला पुलमा राजनीति : नेता–मन्त्री ढाँटेको ढाँट्यै, नागरिकका दु:ख ज्युँका त्युँ

कमला नदीमा पुल नहुँदा सप्तरी र सिरहाका नागरिकलाई तेब्बरभन्दा बढी दूरीको यात्रा गरेर जनकपुरधाम आउनुपर्ने बाध्यता छ । धनुषा र महोत्तरीका नागरिकले पनि सिरहा...

इनम सापकोटाको म्यासेजमा भेटिएका प्रधानन्यायाधीश र न्यायाधीश

इनम सापकोटाको मोबाइल फोनमा प्रधानन्यायाधीश डा. मनोज शर्मा समेतको नाम उल्लेख गरी रकम डिपोजिटका लागि दुईवटा खाता विवरण पठाएको फेला परेको छ । उनले...

प्रतिपक्ष र स्थानीय तह दुवै चलाउन ‘कांग्रेस तयार छ’

नेपाली कांग्रेसले १५औं महाधिवेशनको सन्देश तल्लो तहसम्म पुर्‍याउन तथा सङ्गठन सुदृढीकरण गर्न मंसिर महिनाभर ‘कांग्रेस तयार छ’ विशेष अभियान सञ्चालन गर्ने भएको छ।...

सम्झने मेसिन होइनन् विद्यार्थी, प्रश्नशील बन्न सिकाउँ

उदार कला शिक्षा कुनै देश, काल, विचारधारा र अर्थतन्त्रमा आधारित प्रणालीको पक्षपोषक होइन; यो मानवीयता र लोकतन्त्र फुल्ने प्रक्रियाको सार्वभौमिक सर्त हो ।

सोमपालको अलराउन्ड प्रदर्शनमा विराटनगरमाथि कर्णालीको रोमाञ्चक जित

कर्णालीका लागि कप्तान सोमपाल कामीले अर्धशतक पूरा गरे । उनी ३२ बलमा ६२ रन अविजित रहे ।

त्रिवि क्रिकेट मैदान त्रिपालले छोपियो (तस्वीरहरू)

सम्भावित वर्षाबाट मैदान भिज्न नदिन पूरै मैदान कभर गरिएको छ ।

जाडो सुरु भएसँगै घट्न थाल्यो डेङ्गी सङ्क्रमण

वर्षायाम सकिएर जाडोयाम सुरु भएसँगै गण्डकी प्रदेशमा डेङ्गीको सङ्क्रमण दर उल्लेख्य रूपमा घट्न थालेको छ।...

प्रधानमन्त्रीको चुनावी एजेन्डामा परेको सडक : एक अर्ब २२ करोडको ठेक्का प्रक्रिया अघि बढ्यो

पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले लामो समयदेखि अलपत्र रहेको सडकको निर्माण प्रक्रिया अघि बढाउनुलाई प्रतिबद्धता कार्यान्वयनतर्फको महत्त्वपूर्ण कदमका रूपमा उल्लेख गरेका छन्।...

‘प्रहरीलाई विवादमा तानेर सरकारविरूद्ध खेल्न खोजियो’

काठमाडौँ। नेपाल प्रहरीले सङ्गठनको प्रतिष्ठा, व्यावसायिकता तथा कार्यसम्पादनमाथि भ्रम सिर्जना गर्ने उद्देश्यले नियोजित रूपमा भ्रामक सूचना सम्प्रेषण गर्नेहरूमाथि प्रचलित कानुनबमोजिम अनुसन्धान तथा कानुनी कारबाहीको...

कर्णाली प्रदेश प्रशिक्षण प्रतिष्ठान : एकै वर्ष २४ सय बढीलाई तालिम

सुर्खेत । कर्णाली प्रदेश प्रशिक्षण प्रतिष्ठानले तीन वर्षकै अवधिमा नयाँ स्वरुप प्राप्त गरेको छ । प्रदेश तथा स्थानीय तहका जनप्रतिनिधि र कर्मचारीहरूको क्षमता विकास,...

युक्रेनको निप्रो रेल्वे स्टेसनमा रुसी ड्रोन आक्रमण, १३ जनाको मृत्यु

युक्रेनको निप्रो रेल्वे स्टेसनमा रुसले ठूलो ड्रोन आक्रमण गरेको छ । आक्रमणका बेला यात्रुहरू स्टेसनमा रोकिराखिएको रेलमा चढिरहेका थिए ।

आईजीपीको राजीनामाबारेका समाचारप्रति प्रहरीको आपत्ति, भ्रामक सूचना फैलाए कारबाही गर्ने चेतावनी

काठमाडौँ। नेपाल प्रहरीले प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीमाथि राजीनामाको दबाब बढेको भन्ने आशयका समाचार तथा टिप्पणीप्रति आपत्ति जनाउँदै अपुष्ट र भ्रामक सूचनाको पछि नलाग्न...

‘सहिद मुक्सन किराँतीको स्मृतिमा खोटाङमा जिल्लास्तरीय भलिबल हुने’

खोटाङका सहिद मुक्सन किराँतीको अस्मृतिमा जिल्लास्तरीय खुल्ला भलिबल प्रतियोगिता आयोजना हुने भएको छ।...

बाजुरामा इन्टरनेट र टेलिफोन सेवा अवरुद्ध

दिनभर सेवा अवरुद्ध हुँदा जिल्लामा सञ्चार सेवासँगै विभिन्न कार्यालयका कामकाज, अनलाइन सेवा प्रवाह तथा सञ्चारसम्बन्धी गतिविधि प्रभावित भएका थिए ।

पूर्वप्रधानमन्त्री सर केयर स्टार्मर सांसद पदबाट पनि अलग हुँदै

सर केयर स्टार्मरले प्रधानमन्त्री पद छाडेको केही समयमै सांसद पदबाट पनि राजीनामा दिने घोषणा गरेका छन्। उनले अन्तर्राष्ट्रिय मामिला तथा महिला र बालिकाविरुद्धको हिंसा अन्त्यसम्बन्धी काममा ध्यान केन्द्रित गर्ने बताएका छन्। उनको राजीनामापछि होलबोर्न एन्ड सेन्ट प्यानक्रासमा उपनिर्वाचन हुनेछ, जहाँ लेबर पार्टीले आफ्नो परम्परागत गढ जोगाउनुपर्ने चुनौती सामना गर्नेछ।

बाढीपीडित नेपालीका लागि फोक्स्टोन समुदायबाट २४ घण्टामै £२,००० भन्दा बढी सहयोग

नेपालमा बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्न फोक्स्टोन नेपाली समुदाय (FNC) ले सञ्चालन गरेको नेपाल बाढी राहत अपिल २०२६ मा पहिलो २४ घण्टामै £२,००० भन्दा बढी रकम संकलन भएको छ। अभियानले £५,००० जुटाउने लक्ष्य राखेको छ। FNC ले बेलायतमा रहेका नेपाली तथा सहयोग गर्न इच्छुक सबैलाई आफ्नो क्षमताअनुसार योगदान गर्न र अभियानलाई परिवार, साथीभाइ तथा सामाजिक सञ्जालमार्फत अधिकतम शेयर गर्न आग्रह गरेको छ। हरेक सानो योगदानले पनि विपद्मा परेका नेपाली परिवारलाई राहत पुर्‍याउन महत्वपूर्ण भूमिका खेल्न सक्छ।

मेस्सीको युगमा पूर्णविराम: अर्जेन्टिनाका महान् कप्तानले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास

अर्जेन्टिनाका महान् फुटबलर लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्। ३९ वर्षीय मेस्सीले अर्जेन्टिनाका लागि २०७ खेलमा १२५ गोल गरेका छन्। कतारमा भएको २०२२ विश्वकप जिताउँदै ऐतिहासिक सफलता दिलाएका मेस्सीले अब राष्ट्रिय टोलीलाई आफूले दिन सक्ने सबै कुरा दिइसकेको बताएका छन्।

१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता

१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।