ब्रूकको दोहोरो शतक छायाँमा पार्दै श्रीलंकाको कीर्तिमानी जित
५ कात्तिक, काठमाडौं । ह्यारी ब्रूकले एकदिवसीय क्रिकेटकै कीर्तिमानी दोहोरो शतक बनाए पनि इंग्ल्यान्ड श्रीलंकासँग पराजित भएको छ। रावलपिण्डीमा बिहीबार श्रीलंकाले ४३० रनको लक्ष्य...
फरार कैदीबन्दी चन्द्र दमाई केसी पक्राउ
काठमाडौँ । बेचबिखन तथा ओसारपसार मुद्दामा केन्द्रीय कारागार जगन्नाथदेवलबाट फरार एकजना कैदीबन्दीलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका–६ घर भई...
पाटनको अष्टमातृका नाच सम्पन्न
ललितपुर । परम्परागत तान्त्रिक विधि र धार्मिक आस्थाका साथ मनाइने ललितपुरको पाटनको धार्मिक, ऐतिहासिक तथा सांस्कृतिक महत्त्व बोकेको अष्टमातृका नाच (गँः प्याखँ) बिहीबार सम्पन्न...
अफ्रिकामा फैलिँदै इबोला
काठमाडौँ । नाइजेरियामा इबोला भाइरसको सङ्क्रमण पुष्टि भएपछि अफ्रिकाले थप जटिल प्रकोपको सामना गर्नुपरेको विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) का अफ्रिका क्षेत्रीय निर्देशक मोहम्मद जनाबीले...
तिब्बतमा ७ म्याग्निच्युडको भूकम्पपछि चीनले आपतकालीन प्रतिक्रिया थाल्यो
भूकम्प जमिनको सतहबाट करिब १० किलोमिटर गहिराइमा गएको थियो। केन्द्रबिन्दु आसपासको क्षेत्र समुद्री सतहबाट औसत चार हजार ८६४ मिटर उचाइमा रहेको छ। यो दुर्गम...
तीन दिने भ्रमण गर्न रवि भारत जाँदै
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने तीनदिने निजी तथा पारिवारिक भ्रमणका लागि शुक्रबार भारत जाने भएका छन्।...
इंग्ल्यान्डसँगको एक दिवसीय क्रिकेटमा श्रीलङ्काको कीर्तिमानी जित
काठमाडौँ । श्रीलङ्काले एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेट (ओडीआई) मा ४३० रनको विशाल लक्ष्य सफलतापूर्वक पछ्याउँदै इंग्ल्यान्डलाई स्तब्ध बनाएको छ । बिहीबार पाकिस्तानको रावलपिन्डीमा भएको...
रास्वपा सभापति रवि लामिछाने ३ दिने भ्रमणका लागि भारत जाँदै
५ कात्तिक, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने तीन दिने भ्रमणका लागि भारत जाने भएका छन् । उनको यो भ्रमणलाई...
१० बजे १० समाचार : सङ्कटमा मात्र ब्युँझिने सरकार, गुम्बाको शरणमा भोटेकोशी बाढीपीडित
काठमाडौँ । आज दिनभरका मुख्यमुख्य घटनाक्रमसहित रातोपाटीको रात्रिकालीन प्रस्तुति रातोपाटी ब्रिफिङमा १० बजे १० समाचार लिएर हाजिर भएका छौँ– १. कसरी जन्मियो कांग्रेसको चियापान संस्कृति ?
श्रीलङ्काली ब्याटर कमिल मिसारा चितवन राइनोजबाट एनपीएल खेल्ने
काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका लागि चितवन राइनोजले श्रीलङ्काली ब्याटर कमिल मिसारालाई टोलीमा अनुबन्ध गरेको छ । चितवन राइनोजले सामाजिक...
पुनर्निर्माणका लागि बजेटको कमी हुन दिइँदैन : मन्त्री लम्साल
पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले मनसुनजन्य विपद्बाट क्षतिग्रस्त कालीगण्डकी कोरिडोरको आज स्थलगत निरीक्षण गरेका छन्।...
नेपाललाई ३ अर्ब २६ करोड छुट्याउने जलवायु कोषको निर्णय, पैसा पाउन थप प्रक्रिया बाँकी
राष्ट्रसंघको 'लस एन्ड ड्यामेज' कोषले भोटेकोशी–त्रिशूली बाढीबाट प्रभावित नेपालका लागि २ करोड अमेरिकी डलर आर्थिक सहायता अस्थायी रूपमा छुट्याउने निर्णय गरेको छ।
तीन अर्ब बढी अनुदान भुइँतहका नागरिकसम्म पुर्याउने प्रतिबद्धता
बाढीका कारण नेपालले बेहोरेको क्षतिको तुलनामा सहयोग रकम न्यून भए पनि कोषको निर्णय नेपालका लागि महत्त्वपूर्ण रहेको उनको भनाइ छ।...
रुसका लागि जासुसी गरेको आरोपमा जर्मनीमा युक्रेनी नागरिक पक्राउ
काठमाडौँ । जर्मनीमा रुसी गुप्तचर निकायका लागि जासुसी गरेको आरोपमा एक युक्रेनी नागरिक पक्राउ परेका छन् । जर्मनीका सङ्घीय अभियोजकका अनुसार ती व्यक्तिमाथि सैन्य...
चीनको तिब्बतमा ७ म्याग्निच्युडको भूकम्प
भूकम्पको केन्द्र चीनको तिब्बतस्थित नागकु शहरबाट करिब ११५ किलोमिटर टाढा रहेको जनाइएको छ। भूकम्पको धक्का चीनसँगै भारत र म्यानमारसम्म महसुस भएको छ।...
साउदीमा ड्रोन आक्रमणबाट नेपालीको मृत्युप्रति कांग्रेसको ध्यानाकर्षण : सुरक्षा र उद्धारको प्रबन्ध मिलाउन सरकारसँग माग
काठमाडौँ । साउदी अरबको ‘सेवा’ आयल फिल्डमा भएको ड्रोन आक्रमणका क्रममा भग्नावशेष खस्दा एक नेपाली नागरिकको मृत्यु भएको घटनाप्रति नेपाली कांग्रेसले गम्भीर ध्यानाकर्षण भएको...
आइफोन डुओको माग धान्न सकेन एप्पलले, अर्डर गरेकाले नयाँ वर्षसम्म कुर्नुपर्ने!
आइफोन डुओ किताबजस्तै खोल्न र बन्द गर्न मिल्छ। बन्द गर्दा बाहिर ५.४ इन्चको र खोल्दा भित्र ७.६ इन्चको स्क्रिन देखिन्छ। ठूलो स्क्रिनमा दइटा एप...
हानि-नोक्सानी कोषले नेपाललाई २० मिलियन अमेरिकी डलर अनुदान दिने
५ कात्तिक, काठमाडौं । जलवायुजन्य हानि-नोक्सानी सम्बोधनका लागि स्थापना गरिएको ‘हानि-नोक्सानी कोष’ले नेपाललाई २० मिलियन अमेरिकी डलर बराबरको अनुदान सहयोग उपलब्ध गराउने निर्णय गरेको...
नेता गौतमको निधनप्रति अध्यक्ष ओलीको श्रद्धाञ्जली
काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (एमाले)ले पार्टीका पूर्वकेन्द्रीय सल्लाहकार परिषद् सदस्य बाबुराम गौतमको निधनप्रति दुःख व्यक्त गरेको छ । एमालेका अध्यक्ष केपी शर्मा ओलीले...
सन्तुलित चितवन राइनोजको नजर उपाधिमा
पहिलो संस्करणमा अप्रत्याशित ढंगले प्लेअफसम्म पुगेर उत्साहित बनेको राइनोज दोस्रो संस्करणमा लिग चरणबाट नै बाहिरिएको थियो ।
आफूले गलत बोलेको भन्दै रणवीर कपुरले मागे माफी
‘जित’ भन्नुपर्नेमा ‘अन्त’ भनेपछि रणबीरले मागे माफी **काठमाडौं, असोज ६**
हानिनोक्सानी कोषबाट नेपाललाई २ करोड अमेरिकी डलर अनुदान दिने निर्णय
भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढीपछि नेपालले कोषबाट तत्काल आर्थिक सहयोग उपलब्ध गराउन औपचारिक अनुरोध गरेपछि विशेष बैठक आयोजना गरिएको थियो।...
भोटेकोशी बाढी : हानि नोक्सानी कोषबाट नेपाललाई ३ अर्ब सहयोग गर्ने निर्णय
काठमाडौँ । भोटेकोशी–त्रिशूली क्षेत्रमा आएको विनाशकारी बाढीबाट प्रभावित समुदायको राहत, पुनर्स्थापना तथा पुनर्निर्माणका लागि हानि नोक्सानी कोष (फन्ड फर रेस्पोन्डिङ टु लस एन्ड ड्यामेज)...
श्रीलङ्काली स्टार अलराउन्डर एन्जेलो म्याथ्युजले विराटनगर किंग्सबाट एनपीएल खेल्ने
काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका लागि विराटनगर किंग्सले श्रीलंकाका अनुभवी क्रिकेटर तथा पूर्व कप्तान एन्जेलो म्याथ्युजलाई अनुबन्ध गरेको छ ।...
पूर्वप्रधानमन्त्री सर केयर स्टार्मर सांसद पदबाट पनि अलग हुँदै
सर केयर स्टार्मरले प्रधानमन्त्री पद छाडेको केही समयमै सांसद पदबाट पनि राजीनामा दिने घोषणा गरेका छन्। उनले अन्तर्राष्ट्रिय मामिला तथा महिला र बालिकाविरुद्धको हिंसा अन्त्यसम्बन्धी काममा ध्यान केन्द्रित गर्ने बताएका छन्। उनको राजीनामापछि होलबोर्न एन्ड सेन्ट प्यानक्रासमा उपनिर्वाचन हुनेछ, जहाँ लेबर पार्टीले आफ्नो परम्परागत गढ जोगाउनुपर्ने चुनौती सामना गर्नेछ।
बाढीपीडित नेपालीका लागि फोक्स्टोन समुदायबाट २४ घण्टामै £२,००० भन्दा बढी सहयोग
नेपालमा बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्न फोक्स्टोन नेपाली समुदाय (FNC) ले सञ्चालन गरेको नेपाल बाढी राहत अपिल २०२६ मा पहिलो २४ घण्टामै £२,००० भन्दा बढी रकम संकलन भएको छ। अभियानले £५,००० जुटाउने लक्ष्य राखेको छ। FNC ले बेलायतमा रहेका नेपाली तथा सहयोग गर्न इच्छुक सबैलाई आफ्नो क्षमताअनुसार योगदान गर्न र अभियानलाई परिवार, साथीभाइ तथा सामाजिक सञ्जालमार्फत अधिकतम शेयर गर्न आग्रह गरेको छ। हरेक सानो योगदानले पनि विपद्मा परेका नेपाली परिवारलाई राहत पुर्याउन महत्वपूर्ण भूमिका खेल्न सक्छ।
मेस्सीको युगमा पूर्णविराम: अर्जेन्टिनाका महान् कप्तानले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास
अर्जेन्टिनाका महान् फुटबलर लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्। ३९ वर्षीय मेस्सीले अर्जेन्टिनाका लागि २०७ खेलमा १२५ गोल गरेका छन्। कतारमा भएको २०२२ विश्वकप जिताउँदै ऐतिहासिक सफलता दिलाएका मेस्सीले अब राष्ट्रिय टोलीलाई आफूले दिन सक्ने सबै कुरा दिइसकेको बताएका छन्।
१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता
१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।