५ वटा प्याकेजबाट अर्थतन्त्र उकास्ने योजना तयार गर्दै अर्थमन्त्री वाग्ले
'अर्थतन्त्रमा एउटा लयमा अघि बढाउने प्रयास भइरहेको अवस्थामा भीषण विपद्को प्रहार भयो,’ अर्थमन्त्री वाग्लेले भने, ‘तर हामीले तत्काल नै विभिन्न प्याकेजमार्फत पुनरुत्थान गर्नुपर्छ भनेर काम सुरु गरेका छौं।'
सारांश लम्बाइ: ~28 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →