असंलग्न आन्दोलनको ६५औँ वार्षिकोत्सव : नेपालद्वारा बहुपक्षीयता र शान्तिको आह्वान
काठमाडौँ । असंलग्न राष्ट्रहरूका राष्ट्रध्यक्ष तथा सरकार प्रमुखहरूको पहिलो सम्मेलनको ६५औँ वार्षिकोत्सवका अवसरमा बेलग्रेडमा आयोजित उच्चस्तरीय बैठकमा नेपालले सहभागिता जनाएको छ। परराष्ट्र मन्त्रालयका सहसचिव एवं नेपाली प्रतिनिधिमण्डलका नेता कृष्णप्रसाद ढकालले उक्त बैठकलाई सम्बोधन गरेका हुन्। आफ्नो सम्बोधनका
सारांश लम्बाइ: ~37 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →