जयप्रताप र कुशलले जिते नेपाल सेमि रेसिङ नेशनल च्याम्पियनसिपको उपाधि
काठमाडौँ । नेपाल समि रेसिङ नेशनल च्याम्पियनसिपको उपाधि जयप्रताप मास्के र कुशल भण्डारीले जितेका छन् । नेपाल अटोमोबाइल्स एसोसिएसन (नासा नेपाल) द्वारा अन्तर्राष्ट्रिय खेलकुद परिसर, सातदोबाटोमा शुक्रबार आयोजित फाइनल खेलमा उनीहरूले आ–आफ्नो विधामा उपाधि जितेका हुन्
सारांश लम्बाइ: ~36 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →