THE SEROFERO
सेरोफेरो
घर र विदेशका छानिएका समाचार
Friday, 20 November 2026
अनलाइनखबर

रुसद्वारा युक्रेनको किभमा मिसाइल र ड्रोन आक्रमण, कम्तीमा ९ जनाको मृत्यु

रुसले युक्रेनको राजधानी किभमा पुल र रेलवे स्टेसनलाई निशाना बनाउँदै रातभर ठूलो स्तरमा आक्रमण गरेको छ । आक्रमणमा ब्यालिस्टिक क्षेप्यास्त्रसमेत प्रयोग गरिएको थियो ।...

चीनबाट अडियो संवाद बाहिरिएकोबारे रास्वपा सांसद न्यौपानेले के भने ?

४ मंसिर, काठमाडौं । चीन भ्रमणमा रहेका सत्तारुढ रास्वपाका सांसदहरूले गरेको कुराकानीको अडियो संवाद विवादित भएपछि सांसद श्रीराम न्यौपानेले त्यसबारे स्पष्टीकरण दिएका छन् ।...

प्रधानमन्त्री बालेनको भारत भ्रमणमा क्रिकेट विकासका एजेन्डा के छन् ?

अन्तर्राष्ट्रिय स्तरका क्रिकेट रंगशाला निर्माणदेखि राष्ट्रिय टोली र युवा खेलाडीलाई उच्चस्तरीय प्रशिक्षणको अवसर उपलब्ध गराउनेसम्मका विषय नेपालले भारतसँग विगतदेखि उठाउँदै आएको छ।

भारत ए सँग नेपाल ३०६ रनले पराजित, २६ रनमै अलआउट

काठमाडौँ । राइजिङ स्टार्स एसिया कपको पहिलो खेलमा नेपाली क्रिकेट टोली भारत एसँग ३०६ रनको फराकिलो अन्तरले पराजित भएको छ । शुक्रबार राति दोहामा...

प्रधानमन्त्री बालेनको भारत भ्रमण : निजी क्षेत्रले थमाएका ‘बटमलाइन’ एजेन्डा के छन् ?

महासंघले प्रधानमन्त्रीको आसन्न भ्रमण नेपाल-भारत आर्थिक सम्बन्ध एकतर्फी निर्भरताबाट पारस्परिक अन्तरनिर्भरतातर्फ लैजाने महत्त्वपूर्ण अवसर भएको जनाएको छ ।

भारत ए सँग नेपालको लज्जास्पद हार, २६ रनमै अलआउट

४ मंसिर, काठमाडौं । नेपाली क्रिकेट टोलीले राइजिङ स्टार्स एसिया कपको पहिलो खेलमा भारत ए सँग लज्जास्पद हार बेहोरेको छ । शुक्रबार राति दोहामा...

तुलसी र दामोदरको विवाह गरी हरिबोधिनी एकादशी मनाइयो

काठमाडौँ । औषधीय गुणले युक्त तुलसीको विवाह दामोदरसँग गरी हरिबोधिनी एकादशी पर्व आज देशभर मनाइएको छ । हरिशयनी एकादशीदेखि हरिबोधिनी एकादशीका दिनसम्म चार महिना...

सरकारी मोटरसाइकलको ठक्करबाट पैदल यात्रीको मृ`त्यु, चालक फरार

मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते भएका उनलाई तत्काल उपचारका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल पुर्‍याइएको थियो।...

वैदेशिक रोजगारीका नाममा हुने ठगी नियन्त्रण गर्न गृह मन्त्रालयले गठन गर्‍यो विशेष कार्यदल

काठमाडौँ । वैदेशिक रोजगारी तथा कन्सल्टेन्सीमार्फत विदेश पठाउने नाममा हुने ठगी र श्रम शोषण नियन्त्रण गर्न गृह मन्त्रालयले विशेष कार्यदल गठन गरेको छ ।...

दशौं राष्ट्रिय खेलकुद प्रतियोगिताका तयारी ९० प्रतिशत पूरा : मुख्यमन्त्री शाही

कर्णाली प्रदेशमा पहिलोपटक आयोजना हुन लागेको दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको प्रदेश सरकारले जनाएको छ ।

मेडिकल परीक्षण अनियमिततामा कस्तो थियो राजनीतिक-प्रशासनिक कनेक्सन ?

श्रम मन्त्रालयले गठन गरेको समितिमा प्रहरी समेतका संलग्नतामा मलेसिया जाने श्रमिकको स्वास्थ्य परीक्षण गर्ने स्वास्थ्य संस्थाको अनुगमन गरेको थियो । अनुगमनका क्रममा स्वास्थ्य परीक्षण...

‘नेपालको हितको पक्षमा उभिनुलाई भारतविरोधी राष्ट्रवाद भन्न मिल्दैन’

नेपालको भूभाग भारतविरुद्ध कुनै पनि गतिविधिमा प्रयोग हुँदैन भन्ने सुनिश्चितता हामीले दिनुपर्छ। तेस्रो मुलुकले नेपालको भूभाग प्रयोग गरेर भारतविरुद्ध गतिविधि गर्ने अवस्था नहोस्।

सर्वोच्चले भन्यो– ‘पशुपति गौशालाको मुद्दा दोहोर्‍याउन आवश्यक छैन, अब कोषकै हक कायम हुन्छ’

पशुपति गौशालामा आफू मोही भएको भन्दै मारवाडी सेवा समितिले हक दाबी गरिरहेको थियो । त्यहाँ पशुपति क्षेत्र विकास कोषकै स्वामित्व हुने जिल्ला र उच्च...

भारतमा काम गर्ने नेपालीका अपेक्षा– प्रधानमन्त्रीको भ्रमणले सीमाको सास्ती अन्त्य गरोस्

प्रधानमन्त्री बालेन शाहको भारत भ्रमणको पूर्वसन्ध्यामा सीमानाकामा भेटिएका नेपाली कामदारले प्रधानमन्त्रीको भ्रमणबाट आफ्ना दैनिक समस्या सम्बोधन हुने अपेक्षा गरेका छन् ।

कृषि निर्यातमा पटक–पटक भारतको अवरोध, दिल्लीले देला समाधान ?

पेचिलो प्रश्न फेरि सतहमा आएको छ– भारतले नेपाली उत्पादनमाथि बर्सेनि किन गैरभन्सार अवरोध थोपरिरहन्छ र के यो भ्रमणले त्यसको स्थायी समाधान खोज्न सक्ला ?

वीरेन्द्रनगर बजार क्षेत्रमा १०२ सीसीटीभी क्यामरा, चालु एउटा मात्रै

सरकारी बजेटबाट जडान गरिएका १०२ सीसीटीभी क्यामेरामध्ये अहिले एउटा मात्रै चालु छ । यसले सुरक्षा तयारी कागजमा व्यवस्थित देखिएपनि व्यवहारमा चुनौतीपूर्ण रहेको संकेत गर्छ...

नेपाल टेलिकमका अधिकारीसँग सञ्चारमन्त्रीले सोधे– टावर छ, नेटवर्क किन छैन ?

४ मंसिर, काठमाडौं । सूचना तथा सञ्चारमन्त्री विक्रम तिमिल्सिनाले नेपाल टेलिकमको सेवाको गुणस्तरमा सुधार हुन नसकेको गुनासो निरन्तर आइरहेको उल्लेख गर्दै समस्या पहिचान गरी...

नेपाललाई फिफा र एएफसीको आश्वासन– एक महिनाभित्र फुक्न सक्छ फुटबल प्रतिबन्ध

खेलकुदमन्त्री सस्मित आफैंले थाइल्यान्डमा फिफा र एएफसी पदाधिकारी भेटेर नेपाली फुटबलमाथिको निलम्बन फुकाउन प्रत्यक्ष पहल गरे, जसका कारण पाँच महिनायताको प्रतिबन्ध हट्ने आश्वासन नेपाली...

दुवै तहको चुनाव एकैपटक गराउन दलहरू सकारात्मक, सरकार के गर्छ ?

निर्वाचन आयोगले बोलाएको छलफलमा दलका शीर्ष नेताहरुले स्थानीय र प्रदेशको चुनाव एकैपटक गर्नका लागि कानुनी र व्यवस्थापकीय आधार तयार गर्न सरकारी तदारुकताको अपेक्षा गरेका...

‘जनताको आलोचना होइन विश्वास जित्नुहोस्’

नेकपा एमालेका महासचिव शंकर पोखरेलले जनप्रतिनिधिहरुलाई जनताको आलोचना होइन विश्वास जित्न निर्देशन दिएका छन् ।...

धरानमा खैरो हेरोइनसहित पाँच जना पक्राउ

सुनसरी । धरानबाट १२४ ग्रामभन्दा बढी खैरो हेरोइन र विभिन्न प्रकारका लागुऔषधसहित पाँच जना पक्राउ परेका छन् । कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरको पिआइटी...

अत्यधिक गर्मी र वन विनाशले चमेराबाट रोग फैलिने सम्भावना:अध्ययन

सिड्नी । जलवायु परिवर्तन, अत्यधिक गर्मी र प्राकृतिक वासस्थानको विनाशले चमेराबाट मानिसमा सर्न सक्ने घातक रोगको जोखिम बढाउन सक्ने एक नयाँ अध्ययनले देखाएको छ।...

के हामी भारतसँग विवादका बुँदा बनाउन सक्छौं ?

प्रतिनिधिसभामा सांसदहरूको जवाफ दिने क्रममा बालेनले नेपाल–भारत सीमा समस्याबारेमा जे अभिव्यक्ति दिए, त्यसको मूल्य उनले अहिले धेरै नभए पनि कालान्तरमा चुकाउनुपर्ने नै हुन्छ ।...

नेपाल टेलिकमलाई सञ्चारमन्त्रीको प्रश्न: ‘टावर छ, नेटवर्क छैन, किन ?’

काठमाडौँ । सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले नेपाल टेलिकमको सेवाको गुणस्तरमा सुधार हुन नसकेको गुनासो निरन्तर आइरहेको उल्लेख गर्दै समस्या पहिचान गरी तत्काल...

चिनियाँ सुन तस्करको ‘हिट–लिस्ट’ बन्यो विमानस्थल

६० किलो सुन तस्करी घटनापछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने सुन तस्करीमा केही कमी आएको थियो । तर विमानस्थलबाट हुने सुन तस्करी फेरि नयाँ स्वरूपमा...

पूर्वप्रधानमन्त्री सर केयर स्टार्मर सांसद पदबाट पनि अलग हुँदै

सर केयर स्टार्मरले प्रधानमन्त्री पद छाडेको केही समयमै सांसद पदबाट पनि राजीनामा दिने घोषणा गरेका छन्। उनले अन्तर्राष्ट्रिय मामिला तथा महिला र बालिकाविरुद्धको हिंसा अन्त्यसम्बन्धी काममा ध्यान केन्द्रित गर्ने बताएका छन्। उनको राजीनामापछि होलबोर्न एन्ड सेन्ट प्यानक्रासमा उपनिर्वाचन हुनेछ, जहाँ लेबर पार्टीले आफ्नो परम्परागत गढ जोगाउनुपर्ने चुनौती सामना गर्नेछ।

बाढीपीडित नेपालीका लागि फोक्स्टोन समुदायबाट २४ घण्टामै £२,००० भन्दा बढी सहयोग

नेपालमा बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्न फोक्स्टोन नेपाली समुदाय (FNC) ले सञ्चालन गरेको नेपाल बाढी राहत अपिल २०२६ मा पहिलो २४ घण्टामै £२,००० भन्दा बढी रकम संकलन भएको छ। अभियानले £५,००० जुटाउने लक्ष्य राखेको छ। FNC ले बेलायतमा रहेका नेपाली तथा सहयोग गर्न इच्छुक सबैलाई आफ्नो क्षमताअनुसार योगदान गर्न र अभियानलाई परिवार, साथीभाइ तथा सामाजिक सञ्जालमार्फत अधिकतम शेयर गर्न आग्रह गरेको छ। हरेक सानो योगदानले पनि विपद्मा परेका नेपाली परिवारलाई राहत पुर्‍याउन महत्वपूर्ण भूमिका खेल्न सक्छ।

मेस्सीको युगमा पूर्णविराम: अर्जेन्टिनाका महान् कप्तानले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास

अर्जेन्टिनाका महान् फुटबलर लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्। ३९ वर्षीय मेस्सीले अर्जेन्टिनाका लागि २०७ खेलमा १२५ गोल गरेका छन्। कतारमा भएको २०२२ विश्वकप जिताउँदै ऐतिहासिक सफलता दिलाएका मेस्सीले अब राष्ट्रिय टोलीलाई आफूले दिन सक्ने सबै कुरा दिइसकेको बताएका छन्।

१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता

१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।