नेपाल र माइक्रोनेसियाबिच कूटनीतिक सम्बन्ध स्थापना
काठमाडौँ । नेपाल र माइक्रोनेसियाबिच औपचारिक रूपमा कूटनीतिक सम्बन्ध स्थापना भएको छ । संयुक्त राष्ट्रसंघका लागि नेपालका स्थायी प्रतिनिधि राजदूत लोकबहादुर थापा र संयुक्त राष्ट्रसंघका लागि माइक्रोनेसियाका स्थायी प्रतिनिधि राजदूत जिम एस. लिपवेले सोमबार कूटनीतिक सम्बन्ध
सारांश लम्बाइ: ~36 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →