THE SEROFERO
सेरोफेरो
घर र विदेशका छानिएका समाचार
Sunday, 16 August 2026
← सबै समाचारमा फर्कनुहोस्
अनलाइनखबर

कोशी पुगेर ओलीले दिए नेतृत्व नछोड्ने सन्देश

च्यासलमा पुनगर्ठनको बहस गर्नेहरूलाई ओलीले ‘आवारा’ भनेपछि चर्को प्रतिवाद भइरहेको छ । पुनर्गठनको माग गर्ने नेता–कार्यकर्ताहरूले ‌ओलीको वचनको प्रतिवादमा ‘म आवारा’ अभियान नै चलाएका छन् ।
सारांश लम्बाइ: ~26 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →