बाढीपहिरोले यस वर्षको दसैँ उल्लासमय भएन
चितवन । भोटेकोशी, त्रिशूली र बूढीगण्डकी नदीमा गएको बाढीले जनधनको अपूरणीय क्षति पुर्याएको र बाढी पहिरोका कारण प्रमुख राजमार्ग प्रभावित भएकाले विगतको तुलनामा यस वर्षको दसैँ खल्लो भएको स्थानीयको भनाइ छ । भोटेकाशी बाढीमा परी आफन्त
सारांश लम्बाइ: ~36 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →