भोटेकोशी बाढीपीडितका लागि इन्द्रावतीले १० लाख दिने
सिन्धुपाल्चोक । रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै इन्द्रावती गाउँपालिकाले राहत स्वरूप रु १० लाख सहयोग गर्ने निर्णय गरेको छ । गाउँपालिकाले बाढीपीडितको उद्धार तथा राहतका लागि गाउँपालिकाका तर्फबाट रु १०
सारांश लम्बाइ: ~36 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →