कुकुरलाई सेती नदीमा फाल्ने महिला खोज्दै प्रहरी
धनगढी । बझाङको जयपृथ्वी नगरपालिका–१० पानकोटस्थित पुलबाट एक महिलाले कुकुरलाई सेती नदीमा फालेको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको छ। भिडियोमा ती महिलाले रातो रङको कुकुरलाई पुलबाट तल सेती नदीमा फाल्दै गरेको देखिन्छ। नदीमा खसेपछि कुकुरले केहीबेर
सारांश लम्बाइ: ~36 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →