चितवनमा मिनी ट्रकको ठक्करबाट स्कुटर चालकको मृत्यु

मुख्य बुँदाहरू
  • २० भदौ, काठमाडौं । चितवनमा मिनी ट्रकले स्कुटरलाई ठक्कर दिंदा एक जनाको मृत्यु भएको छ। दुर्घटनामा स्कुटर चालक ३८ वर्षीय राजकुमार दर्जीको मृत्यु भएको प्रहरीले जनाएको छ । रत्ननगर नगरपालिका-९ टिकौली जंगलस्थित पूर्व-पश्चिम राजमार्गमा टाँडीबाट भरपुर जाँदै गरेको लु प्र.
  • ०१-००१ ख ००४५ न.
  • को मिनी ट्रकले भरतपुरबाट टाँडीतर्फ आउँदै गरेको ना.
  • ३७ प ७०९६ न.
सारांश लम्बाइ: ~55 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →