पेस बलरले जुत्तामा किन बनाउँछन् प्वाल ?
मुख्य बुँदाहरू
- १० मंसिर, काठमाडौं । क्रिकेटमा पेस गतिका बलरले जुत्ताको अगाडिको भागमा प्वाल बनाएको देख्नुभएको छ ?
- पछिल्लो समय नेपाली क्रिकेट समर्थकमाझ पनि यो विषय चर्चामा छ। नेपाली तीव्र गतिका बलर नन्दन यादवले प्वाल परेको जुत्ता लगाएको तस्बिर सामाजिक सञ्जालमा भाइरल भएपछि धेरैले यसलाई जुत्ताको अवस्था र नेपाल क्रिकेट संघ (क्यान) सँग जोडेर प्रश्न उठाएका थिए।...
सारांश लम्बाइ: ~55 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →