THE SEROFERO
सेरोफेरो
घर र विदेशका छानिएका समाचार
Saturday, 29 August 2026
रातोपाटी

अन्नपूर्ण स्पाइकर किंग्समा मङ्गोलियाका उरानबायर अनुबन्ध

काठमाडौँ । नेपाल भलिबल लिग (एनभीएल) को पहिलो संस्करणका लागि अन्नपूर्ण स्पाइकर किंग्सले मङ्गोलियाका राष्ट्रिय टोलीका आउटसाइड हिटर उरानबायर मंखबायरलाई अनुबन्ध गरेको छ। नेपालमा...

बाढीपीडितलाई चौधरी फाउन्डेसन र नबिल बैंकको १५ करोडको राहत प्याकेज  

चौधरी फाउन्डेसन तथा नबिल बैंकका अध्यक्ष निर्वाण चौधरीले तत्कालीन प्राथमिकता प्रभावित परिवारलाई खाना, आवास, स्वास्थ्य सेवा तथा सम्मान सुनिश्चित गर्नु रहेको बताएका छन्।

पोखरा विश्वविद्यालयका पदाधिकारी तथा कर्मचारीले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रकम जम्मा गर्ने

काठमाडौँ । रसुवा, नुवाकोट, धादिङ, गोरखा, चितवनलगायत जिल्लामा आएको भीषण बाढी तथा प्राकृतिक विपद्बाट भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै पोखरा विश्वविद्यालयले प्रधानमन्त्री दैवी...

त्रिभुवन विश्वविद्यालय पदाधिकारीको एक महिनाको तलब बाढीपीडितलाई

१३ भदौ, काठमाडौं । त्रिभुवन विश्वविद्यालयले रसुवा बाढीपहिरोबाट प्रभावित नागरिकको राहत तथा पुनर्स्थापनाका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा आर्थिक सहयोग गर्ने निर्णय गरेको...

परराष्ट्रमन्त्री खनालको सर्बिया भ्रमण रद्द

काठमाडौँ । रसुवा, नुवाकोट लगायतका क्षेत्रमा आएको विनाशकारी बाढीपछि परराष्ट्रमन्त्री शिशिर खनालले सर्बिया भ्रमणमा जाने कार्यक्रम रद्द गरेका छन् । मन्त्रिपरिषद्को साउन २६ गतेको...

बट्टारको आकाश चियाइरहेका हजारौँ भावविह्वल आँखा

नुवाकोट । जसै उत्तर रसुवातर्फको आकाशबाट हेलिकप्टरको परिचित आवाज कानमा गुञ्जिन्छ, श्री नम्बर १ सैन्य तालिम केन्द्र (बट्टार) को सडक किनारमा रहेका मानिसको भिडमा...

‘भोटेकोशी बाढी प्रभावित क्षेत्रमा सङ्क्रमणको जोखिम बढ्न सक्छ’

काठमाडौँ । चिकित्सकले भोटेकोशी बाढी प्रभावित क्षेत्रमा समय बित्दै गएसँगै सङ्क्रमणको जोखिम बढ्न सक्ने भन्दै आवश्यक सतर्कता अपनाउन आग्रह गरेका छन् । अब विस्तारै...

[अनुवाद प्रक्रियामा छ - केही बेरमा फेरि हेर्नुहोस्]

काठमाडौँ-मुग्लिन सडक सञ्चालन, अलपत्र सवारी गन्तव्यतर्फ पठाइँदै

काठमाडौँ । रसुवाको भोटेकोशी नदीमा आएको बाढीका कारण अवरुद्ध बनेको काठमाडौँ-मुग्लिन सडक आजदेखि पूर्ण रूपमा सञ्चालनमा आएको छ । बुधबार भोटेकोशीमा आएको बाढीका कारण...

भ्रष्टाचारको आरोपमा इक्वेडरका पूर्वराष्ट्रपति लाई पाँच वर्षको जेल सजाय

मोरेनोलाई राफेल कोरियाको नेतृत्वमा उपराष्ट्रपति रहेका बेला भएको घुसखोरी योजनामा प्रत्यक्ष सङ्लग्न भएको ठहर गरिएको हो।...

SF

विनाशकारी बाढीपछि परराष्ट्रमन्त्री खनाल सर्बिया भ्रमणमा नजाने

रसुवा, नुवाकोट लगायतका क्षेत्रमा बुधबार आएको विनाशकारी बाढीपछि परराष्ट्रमन्त्री शिशिर खनालले आफ्नो सर्बिया भ्रमण रद्द गरेका छन्।

काठमाडौं-मुग्लिन सडक सञ्चालन, अलपत्र सवारी गन्तव्यतर्फ पठाइँदै

रसुवाको भोटेकोशी नदीमा आएको बाढीका कारण अवरुद्ध बनेको काठमाडौं-मुग्लिन सडक आजदेखि पूर्ण रूपमा सञ्चालनमा आएको छ।...

नेपाल क्रिकेट संघद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ३० लाख सहयोग

काठमाडौँ । हालै देशका विभिन्न भागमा आएको विनाशकारी बाढी तथा प्राकृतिक विपद्का कारण प्रभावित परिवार र समुदायप्रति नेपाल क्रिकेट सङ्घ (क्यान) ले गहिरो दुःख...

बाढीले बगाएको सेफ फोडेर लाखौं चोरी गर्ने २९ जना पक्राउ

१३ भदौ, काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको बाढीले बगाएको सेफ खोजी तोडफोड गरी नगद चोरी गर्ने २९ जनालाई प्रहरीले धादिङबाट पक्राउ गरेको छ।...

बाढीले बगाएर ल्याएको सेफ फुटाएर पैसा बाँड्ने २९ जना प्रहरी फन्दामा, ९२ लाखभन्दा बढी बरामद

धादिङ । रसुवाको भोटेकोशीमा आएको बाढीले बगाएर ल्याएको पैसा राख्ने सेफ फुटाएर नगद चोरी गर्ने २९ जनालाई धादिङ प्रहरीले नियन्त्रणमा लिएको छ। उनीहरूको साथबाट...

[अनुवाद प्रक्रियामा छ - केही बेरमा फेरि हेर्नुहोस्]

बाढी पछिको पुनर्निर्माणमा नेपाललाई ६ खर्ब आवश्यक : अर्थमन्त्री वाग्ले

काठमाडौँ। अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले यस साता नेपाल–चीन सीमा क्षेत्रमा आएको विनाशकारी बाढी र पहिरोपछि पुनर्निर्माणका लागि नेपाललाई ४ देखि ५ अर्ब अमेरिकी डलर आवश्यक...

[अनुवाद प्रक्रियामा छ - केही बेरमा फेरि हेर्नुहोस्]

SF

पहिचान नभएका शवको डिएनएन नमुना लिएर जमिनमुनि व्यवस्थापन गर्ने निर्णय

चितवन प्रशासनले बाढीमा परी मृत्यु भएका र अहिलेसम्म पहिचान हुन नसकेका शवहरू जमिनमुनि व्यवस्थापन गर्ने भएको छ।

छोराहरू विद्यालयमै पुरिएको आशङ्कामा रोइरहेकी आमाको मुहारमा यसरी फर्कियो खुसी

नुवाकोट । बाढीबाट बच्न जङ्गल पसेर रूख चढेका ८ वर्षीय जोयल घलेको शुक्रबार आफ्नी आमासँग भेट भएको छ। बाढीपछि विद्यालयमै रहेका आफ्ना दुवै छोराको...

त्रसित बट्टार : अर्को बाढीको खबरले बिथोलिरहन्छ आफन्त भेटिने आशा

आफन्तलाई फोन गर्दै, रुँदै, आफ्ना भगवान् पुकार्दै, परिवारजनलाई खोज्दै भागाभाग गरिरहेका स्थानीयलाई हेर्दा उनीहरूको मनोविज्ञान कति त्रसित छ भन्ने स्पष्ट देखिन्थ्यो।

नेपाललाई अहिले प्राविधिक सहयोग आवश्यक छ : परराष्ट्रमन्त्री खनाल

काठमाडौँ । परराष्ट्र मन्त्री शिशिर खनालले विनाशकारी बाढीपछि नेपाललाई विदेशबाट प्राविधिक सहयोग आवश्यक रहेको बताएका छन् । परराष्ट्र मन्त्री खनालले रोयटर्ससँग कुरा गर्दै सुरुङमा...

त्रिशूली बाढी : नुवाकोटमा ५१ को मृत्यु, ४०५ बेपत्ता

जिल्ला प्रशासन कार्यालय नुवाकोटका अनुसार शनिबार बिहान ७ बजेसम्म प्राप्त विवरणमा बाढीमा परी ५१ जनाको मृत्यु भएको छ भने ४०५ जना बेपत्ता छन्।...

त्रिशूलीको बाढीले नुवाकोटमा ५१ जनाको मृत्यु, ४०५ जना बेपत्ता

१३ भदौ, काठमाडौं । भोटेकोशी भदौ १० गते हुँदा त्रिशूली नदीमा आएको भीषण बाढीका कारण नुवाकोटमा ठूलो मानवीय तथा भौतिक क्षति भएको छ। जिल्ला...

केरुङ बाढीको थ्रीडी तस्बिर सार्वजनिक : ७ मिनेटमै २० किलोमिटर बग्यो लेदो

काठमाडौँ । चीनको प्राकृतिक स्रोत मन्त्रालयले नेपाल-चीन सीमाको चिनियाँ भूभागमा पर्ने केरुङ नाका वरपर आएको भीषण लेदोसहितको बाढी (मडस्लाइड) अघि र पछिको थ्रीडी तस्बिर...

१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता

१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।