उपभोक्ता महँगी ह्वात्तै बढ्यो
काठमाडौं । अघिल्लो वर्ष न्यून विन्दुमा झरेको उपभोक्ता मूल्यवृद्धि (महँगी) चालु आर्थिक वर्षको सुरुवातसँगै पुनः उकालो लागेको छ। नेपाल राष्ट्र बैंकले बिहीबार सार्वजनिक गरेको...
आरुघाट पुल मर्मतको काम तीव्र, तस्बिरहरू
काठमाडाैँ। बुढीगण्डकी नदीमा गत असोज २५ मा आएको बाढीले क्षतिग्रस्त गोरखा र धादिङ जोड्ने आरुघाट पुल मर्मतको काम तीव्र गतिमा अघि बढेको छ। भत्किएको...
बैंक तथा वित्तीय संस्थाको ब्याजदर घट्यो
काठमाडौं । बैंकिङ प्रणालीमा पर्याप्त तरलता र सहज वित्तीय वातावरणका कारण बैंक तथा वित्तीय संस्थाहरूको आधार दर (बेस रेट) सँगै निक्षेप र कर्जाको ब्याजदरमा...
युरोपेली सङ्घको बजेटमा मतभेद
आगामी वर्ष फ्रान्ससहित विभिन्न देशमा निर्वाचन हुन लागेकाले राजनीतिक परिवर्तनबाट वार्ता प्रभावित हुन सक्ने चिन्ताबीच नेताहरूले डिसेम्बरभित्र सहमति जुटाउने प्रयास गरिरहेका छन्।...
'छैटौं एनआरएन ग्लोबल हेल्थ कन्फरेन्स २०२६' जनकपुरधाममा आयोजना गरिंदै
'छैटौं एनआरएन ग्लोबल हेल्थ कन्फरेन्स' २०२६ आगामी डिसेम्बर ४ र ५ (मंगसिर १८-१९, २०८३ विसं) मा ऐतिहासिक शहर जनकपुरधाममा आयोजना हुने भएको छ।...
विराटनगर कारागारमा कैदीलाई भेट्न आएका महिलाबाट ४८० थान लागुऔषध बरामद
विराटनगर । मोरङको विराटनगरस्थित कारागारमा भेटघाटका लागि आएका दुई महिलाबाट ४८० थान लागुऔषध बरामद भएको छ। बुधबार विराटनगर महानगरपालिका–८ हाटखोलास्थित कारागार कार्यालयको मुख्य प्रवेशद्वारमा...
दुई महिनामा २३ प्रतिशतले बढ्यो रेमिट्यान्स, ४ खर्ब ३६ अर्ब पुग्यो
काठमाडौं । चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो दुई महिनामा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूले पठाउने विप्रेषण (रेमिट्यान्स) आप्रवाहमा वृद्धि भएको छ। नेपाल राष्ट्र बैंकले...
ईयूको बजेटमा मतभेद
काठमाडाैँ। युरोपेली सङ्घ (ईयू) को सन् २०२८ देखि २०३४ सम्मको करिब दुई खर्ब युरोको बजेटमा सदस्य राष्ट्रबिच मतभेद चुलिएको छ। आगामी वर्ष फ्रान्ससहित विभिन्न...
ला बोला नेग्रा : ओस्कार दाबेदार यो स्पेनिस सिनेमा किन खास छ ?
समलिङ्गी प्रेम, युद्ध, यौनिक स्वतन्त्रता र शताब्दी लामो सामाजिक उत्पीडनको कथा समेटिएको स्पेनी फिल्म ‘ला बोला नेग्रा’ यस वर्षको ओस्कारमा उत्कृष्ट फिल्मको बलियो दाबेदार...
झुट्टा उजुरी दिएको आरोपमा दीपक पुन मगरलाई दुई हजार रुपैयाँ जरिवाना
काठमाडौँ। आफूले नदिएको उजुरी अर्कै व्यक्तिको नाम र हस्ताक्षर प्रयोग गरी दर्ता गराएको पुष्टि भएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दीपक पुन मगरलाई दुई हजार...
कांग्रेसबाट निर्वाचित जनप्रतिनिधिहरू देउवा समूहको महाधिवेशनमा स्वतः प्रतिनिधि
नेपाली कांग्रेसको शेरबहादुर देउवा समूहले जनप्रतिनिधिहरूलाई १५औं महाधिवेशनमा स्वतः केन्द्रीय महाधिवेशन प्रतिनिधि बनाउने भएको छ ।
१४ बैंक वित्तीय संस्थाको साढे २२ अर्बको लाभांश स्वीकृत
काठमाडौँ । १४ वटा बैंक तथा वित्तीय संस्थाले आर्थिक वर्ष २०८२/८३ को नाफामा आधारित लाभांश वितरण प्रक्रिया टुङ्ग्याएका छन् । ती बैंक वित्तीय संस्थाहरूले...
कांग्रेस काभ्रे सभापति लामा केन्द्रीय सदस्य निर्वाचित
नेपाली कांग्रेस काभ्रेका सभापति तीर्थ लामा पार्टीको केन्द्रीय सदस्यमा निर्वाचित भएका छन् ।
रानीपोखरीमा पुरुषको शव फेला
काठमाडौँ । काठमाडौँको रानीपोखरीमा एक जना पुरुषको शव भेटिएको छ । बुधबार साँझ साढे ७ बजेतिर करिब ३५–४० वर्षका पुरुष रानीपोखरीभित्र मृत अवस्थामा भेटिएको...
डा. अस्मिता बिष्टको ‘समय सालामा नृत्यमग्न आकृति’ लोकार्पण
काठमाडौं । उपप्राध्यापक तथा नेपाल प्रज्ञा प्रतिष्ठानकी प्राज्ञ डा. अस्मिता बिष्टको पहिलो निबन्ध संग्रह ‘समय सालामा नृत्यमग्न आकृति’ लोकार्पण गरिएको छ । मंगलबार धरानमा...
खाली पेटमा पानी पिउनुका चमत्कारिक फाइदा, आयुर्वेद के भन्छ?
काठमाडौँ । बिहान खाली पेटमा एक गिलास पानी पिएर दिनको सुरुवात गर्नु आयुर्वेदले सिफारिस गरेको सबैभन्दा सरल र प्रभावकारी बानीमध्ये एक हो। धेरै मानिस...
पूर्वप्रधानमन्त्री सर केयर स्टार्मर सांसद पदबाट पनि अलग हुँदै
सर केयर स्टार्मरले प्रधानमन्त्री पद छाडेको केही समयमै सांसद पदबाट पनि राजीनामा दिने घोषणा गरेका छन्। उनले अन्तर्राष्ट्रिय मामिला तथा महिला र बालिकाविरुद्धको हिंसा अन्त्यसम्बन्धी काममा ध्यान केन्द्रित गर्ने बताएका छन्। उनको राजीनामापछि होलबोर्न एन्ड सेन्ट प्यानक्रासमा उपनिर्वाचन हुनेछ, जहाँ लेबर पार्टीले आफ्नो परम्परागत गढ जोगाउनुपर्ने चुनौती सामना गर्नेछ।
बाढीपीडित नेपालीका लागि फोक्स्टोन समुदायबाट २४ घण्टामै £२,००० भन्दा बढी सहयोग
नेपालमा बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्न फोक्स्टोन नेपाली समुदाय (FNC) ले सञ्चालन गरेको नेपाल बाढी राहत अपिल २०२६ मा पहिलो २४ घण्टामै £२,००० भन्दा बढी रकम संकलन भएको छ। अभियानले £५,००० जुटाउने लक्ष्य राखेको छ। FNC ले बेलायतमा रहेका नेपाली तथा सहयोग गर्न इच्छुक सबैलाई आफ्नो क्षमताअनुसार योगदान गर्न र अभियानलाई परिवार, साथीभाइ तथा सामाजिक सञ्जालमार्फत अधिकतम शेयर गर्न आग्रह गरेको छ। हरेक सानो योगदानले पनि विपद्मा परेका नेपाली परिवारलाई राहत पुर्याउन महत्वपूर्ण भूमिका खेल्न सक्छ।
मेस्सीको युगमा पूर्णविराम: अर्जेन्टिनाका महान् कप्तानले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास
अर्जेन्टिनाका महान् फुटबलर लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्। ३९ वर्षीय मेस्सीले अर्जेन्टिनाका लागि २०७ खेलमा १२५ गोल गरेका छन्। कतारमा भएको २०२२ विश्वकप जिताउँदै ऐतिहासिक सफलता दिलाएका मेस्सीले अब राष्ट्रिय टोलीलाई आफूले दिन सक्ने सबै कुरा दिइसकेको बताएका छन्।
१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता
१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।