२३औँ निजामती सेवा दिवसका सम्पूर्ण कार्यक्रम रद्द, बजेट प्रधानमन्त्री राहत कोषमा
सर्लाही । सर्लाहीको बलरा नगरपालिका–४ स्थित श्री रामसखी मोहित सिंह जनता उच्च माध्यमिक विद्यालयका प्रधानाध्यापकलाई कुटपिट तथा सवारी साधन तोडफोड गरिएको भिडियो सामाजिक सञ्जालमा...
रास्वपा प्रवक्ता भन्छन्– प्रधानमन्त्री र सभापतिको निरन्तर संवाद भइरहेको छ
१६ भदौ, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रवक्ता जगदीश खरेलले विपद् व्यवस्थापनको विषयमा प्रधानमन्त्री बालेन शाह र पार्टी सभापति रवि लामिछानेबीच निरन्तर संवाद...
लागुऔषधसहित विभिन्न स्थानबाट पाँच जना पक्राउ
काठमाडौँ । रूकुम पूर्वकाे सिस्ने गाउँपालिका-६ खोपिचारबाट अवैध लागुऔषध चरेस जस्तो देखिने पदार्थ १६ ग्राम ७८० मिलिग्रामसहित डोल्पा त्रिपुरासुन्दरी नगरपालिका-५ लाहा बस्ने ४१ वर्षीय...
नेपाल ‘ए’ को खेल तालिका सार्वजनिक: पहिलो खेल तास्मानियाविरुद्ध बुधबार
अस्ट्रेलिया भ्रमणमा रहेको नेपाल ‘ए’ क्रिकेट टोलीले खेल्ने एकदिवसीय अभ्यास खेलको तालिका सार्वजनिक भएको छ।...
हालसम्म पहिचान नभएका ८५ शवको अस्थायी व्यवस्थापन
काठमाडौँ । रसुवा, नुवाकोट र धादिङ जिल्लाका भोटेकोशी तथा त्रिशुली नदी किनारका क्षेत्रहरूमा आएको भीषण बाढीमा परी मृत्यु भएका व्यक्तिहरूको शव त्रिभुवन विश्वविद्यालय शिक्षण...
सुरूङभित्र थुनिएको ७ दिन बितिसक्दा पनि आस मरेको छैन, किन?
भदौ १० को त्यो रौद्र बाढीले सिँगै जलविद्युत आयोजनादेखि सडक, पुल र दर्जनौं गाउँ-सहरहरू बगाएका बेला ती सुरूङभित्र अहिलेसम्म मान्छे सकुशल छन् भनी आस...
३० सेकेन्डले बाँचेका १४ उदयपुरे
करिब डेढ सय मिटर अगाडि गाडी बढ्दै थियो। सुरक्षाकर्मीहरूले माइकिङ गर्दै ‘ठूलो बाढी आउँदै गरेकाले सुरक्षित स्थानतर्फ जान र सतर्क रहन’ अनुरोध गरिरहेका थिए।...
प्रधानाध्यापक कुटपिट प्रकरण : फेसबुकमा भिडियो सार्वजनिक भएपछि युवक पक्राउ
सर्लाही । सर्लाहीको बलरा नगरपालिका–४ स्थित श्री रामसखी मोहित सिंह जनता उच्च माध्यमिक विद्यालयका प्रधानाध्यापकलाई कुटपिट तथा सवारी साधन तोडफोड गरिएको भिडियो सामाजिक सञ्जालमा...
बारामा ११ वर्षीय बालकको अपहरणपछि हत्या, १७ वर्षीय किशोर पक्राउ
बारा । बाराको विश्रामपुर गाउँपालिका वडा नम्बर ३ मुसहरवा बस्ने ११ वर्षीय राजेश कुमार साहको अपहरणपछि हत्या भएको घटनामा संलग्न रहेको आरोपमा एक किशोरलाई...
सुरुङ उद्धार : सरकारले सकेन, सहयोग लिन ढिलाइले अकल्पनीय क्षति जोखिम
सुरुङ उद्धारमा घटना भएको पहिलो ७२ घण्टालाई ‘गोल्डेन आवर’ मानिन्छ । यसबीच उद्धार गर्न सकिए धेरैको ज्यान बचाउन सकिन्छ । तर, एक साता बितिसक्दा...
बागलुङ कालिका मन्दिरको पाँच लाख ५५ हजार भेटी बाढीपीडितलाई
बागलुङ कालिका भगवती मन्दिरले पाँच लाख ५५ हजार भेटी सङ्कलन भएको रकम भोटेकोशी बाढीपीडितलाई सहयोग गरेको छ।...
भेलबाट जोगिएर शिवको पुनर्जन्म
‘अहिले जुनी बदलिएजस्तो लाग्छ । एकपटक मरेको हो म । तर, बाँचे म भन्ने लाग्छ,’ उनी भन्छन् ।
सरकारले भन्यो- भोटेकोशी बाढीबाट १६ लाख मानिस प्रभावित, रसुवा र नुवाकोट अति प्रभावित
बाढीबाट भोटेकोशी–त्रिशूली नदी करिडोरमा ठूलो मानवीय तथा भौतिक क्षति भएको जनाउँदै राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले मंगलबार यो प्रतिवेदन सार्वजनिक गरेको हो।
‘अब हामीले अन्तर्राष्ट्रिय समुदायसँग क्षतिपूर्ति माग्नुपर्छ’
वातावरण वैज्ञानिक सुदीप ठकुरीको निष्कर्ष : हिउँको ढिक्का सहित ढुंगा र गेगर मिसिएको बाढीले विध्वंस मच्चायो ।
बालिका तथा महिलामाथि जबरजस्ती करणी, तीन जिल्लाबाट तीन जना पक्राउ
काठमाडौँ । उदयपुर, सिन्धुली र संखुवासभामा जबरजस्ती करणी गरेको अभियोगमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ। उदयपुरको बेलका नगरपालिका वडा नम्बर ६ कात्तिके बस्ने...
संघमा छ स्रोत साधन, मन्त्री दिन्छन् प्रदेश र स्थानीय तहलाई दोष
स्थानीय सरकारलाई यी जिम्मेवारी भएपनि खोजी, उद्धार, राहत तथा पुनर्स्थापनाका लागि आवश्यक साधनस्रोत छ त ?
नेपाल-चीन व्यापारको मुख्य खम्बा रसुवागढी : अर्बौं लगानी बग्दा भविष्य अनिश्चित
१० भदौ २०८३ एक त्रासदीपूर्ण कालो दिनका रूपमा स्थापित भयो, जसले हजारौं जनसंख्यालाई प्रत्यक्ष पीडितमात्र बनाएन, राज्यको अर्बौं र निजी क्षेत्रको खर्बौं लगानी एकै...
‘हिउँ पग्लिँदै छ, हिमनदीहरू रोगी भइरहेका छन्’
पिसाबको उदाहरण त एउटा सानो दृष्टान्त मात्र हो। यसले कति सानो मानवीय गतिविधिले पनि हिमाली वातावरणमा कत्तिको ठूलो असर पारिरहेको छ भन्ने देखाउँछ। म...
जोखिम मोलेर खोज–उद्धारमा सुरक्षाकर्मी, निरन्तर खटाइले थकित बन्दै
सुरक्षाकर्मीहरू जोखिम मोलेर बाढीपीडितको खोज तथा उद्धारमा हप्ता दिनदेखि निरन्तर खटिइरहेका छन् । लामो समयसम्म निरन्तरको खटाइले सुरक्षाकर्मीहरू थकित हुने अवस्था भएको छ ।
बाढीले पाइपलाइनमा ढुङ्गा-बालुवा थुपारेपछि धोबीघाट ढल प्रशोधन केन्द्रको काम ठप्प
बागमती र विष्णुमती नदीमा आएको बाढीका कारण काठमाडौंस्थित धोबीघाट ढल प्रशोधन केन्द्रको सञ्चालन कार्य पुनः रोकिएको छ।...
‘विपद्मा उद्धारसँगै मानसिक स्वास्थ्यमा पनि ध्यान दिनुपर्छ’
विपद् सकिए पनि मानसिक स्वास्थ्यको काम लामो समय सकिँदैन । भूकम्प र कोरोना महामारीको अनुभवले पनि यो देखाएको छ ।
ग्यास संकट : प्लान्टमा छ, ल्याउन बाटो छैन
ग्यास उद्योगीले समस्या समाधानको बलियो विकल्प सहित सहजीकरण गरिदिन सरकारसँग माग गरेका छन् । बाटो साविककै अवस्थामा व्यवस्थापन नभएसम्म उपभोक्ताले अझै केही दिन सास्ती...
भोटेकोशी बाढीमा आमाबुबा हराएपछि आश मारेर फर्किंदै मलेसियाबाट आएका छोराछोरी
१० भदौ बिहान ८:१५ बजे उनीहरूसँग अन्तिम पटक सम्पर्क भएको थियो । त्यसपछि उनीहरूको मोबाइलमा फोन लागेन । परिवारसँग कुनै खबर आएन । अन्तिम...
प्रधानमन्त्रीकाे प्रश्न : हिउँ–चट्टान किन खस्यो, यति धेरै पानी कसरी आयो ?
काठमाडौँ । प्रधानमन्त्री बालेन शाहले रसुवाको भोटेकोशी नदीमा आएको बाढीलाई हिमालय क्षेत्रमा जलवायु परिवर्तनका कारण बढ्दै गएको विपद्को जोखिमको गम्भीर संकेतका रूपमा व्याख्या गरेका...
पूर्वप्रधानमन्त्री सर केयर स्टार्मर सांसद पदबाट पनि अलग हुँदै
सर केयर स्टार्मरले प्रधानमन्त्री पद छाडेको केही समयमै सांसद पदबाट पनि राजीनामा दिने घोषणा गरेका छन्। उनले अन्तर्राष्ट्रिय मामिला तथा महिला र बालिकाविरुद्धको हिंसा अन्त्यसम्बन्धी काममा ध्यान केन्द्रित गर्ने बताएका छन्। उनको राजीनामापछि होलबोर्न एन्ड सेन्ट प्यानक्रासमा उपनिर्वाचन हुनेछ, जहाँ लेबर पार्टीले आफ्नो परम्परागत गढ जोगाउनुपर्ने चुनौती सामना गर्नेछ।
बाढीपीडित नेपालीका लागि फोक्स्टोन समुदायबाट २४ घण्टामै £२,००० भन्दा बढी सहयोग
नेपालमा बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्न फोक्स्टोन नेपाली समुदाय (FNC) ले सञ्चालन गरेको नेपाल बाढी राहत अपिल २०२६ मा पहिलो २४ घण्टामै £२,००० भन्दा बढी रकम संकलन भएको छ। अभियानले £५,००० जुटाउने लक्ष्य राखेको छ। FNC ले बेलायतमा रहेका नेपाली तथा सहयोग गर्न इच्छुक सबैलाई आफ्नो क्षमताअनुसार योगदान गर्न र अभियानलाई परिवार, साथीभाइ तथा सामाजिक सञ्जालमार्फत अधिकतम शेयर गर्न आग्रह गरेको छ। हरेक सानो योगदानले पनि विपद्मा परेका नेपाली परिवारलाई राहत पुर्याउन महत्वपूर्ण भूमिका खेल्न सक्छ।
मेस्सीको युगमा पूर्णविराम: अर्जेन्टिनाका महान् कप्तानले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास
अर्जेन्टिनाका महान् फुटबलर लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्। ३९ वर्षीय मेस्सीले अर्जेन्टिनाका लागि २०७ खेलमा १२५ गोल गरेका छन्। कतारमा भएको २०२२ विश्वकप जिताउँदै ऐतिहासिक सफलता दिलाएका मेस्सीले अब राष्ट्रिय टोलीलाई आफूले दिन सक्ने सबै कुरा दिइसकेको बताएका छन्।
१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता
१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।