आश्मा र नीतिले बाढी प्रभावितलाई दिए १५ लाखको सहायता सामग्री
काठमाडौं । पूर्वमिस नेपाल आश्माकुमारी केसी र पूर्वमिस नेपाल इन्टरनेसनल तथा अभिनेत्री नीति शाहले भोटेकोशी बाढी प्रभावितलाई दोस्रो चरणको राहत सामग्री उपलब्ध गराएका छन् । आफन्त र साथीभाइबाट समेत संकलित झन्डै १५ लाख रुपैयाँ बराबरको राहत सामग्री यी दुई सेलिब्रेटीले सामाजिक संस्था हामी नेपालमार्फत प्रभावितलाई प्रदान गरेका हुन् । उनीहरूले प्रदान गरेका सहायता सामग्रीमा ५१...
सारांश लम्बाइ: ~55 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →