सोबोस्लाइको गोलमा लिभरपुल हारबाट जोगियो
७ भदौ, काठमाडौं । डोमिनिक सोबोस्लाइले इन्जुरी समयको अन्तिम क्षणमा पेनाल्टी गोल गरेपछि लिभरपुलले न्युक्यासल युनाइटेडविरुद्ध २–२ को बराबरी गर्दै हार टारेको छ । घरेलु टोली न्युक्यासलले पाँचौं मिनेटमै एन्थोनी एलाङ्गाको गोलबाट अग्रता लिएको थियो । ५५औं मिनेटमा कोडी गाक्पोले गोल गर्दै खेल बराबरीमा ल्याए । न्युक्यासलले ५७औं मिनेटमा जो विलकको गोलमार्फत फेरि अग्रता बनायो...
सारांश लम्बाइ: ~55 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →