THE SEROFERO
सेरोफेरो
घर र विदेशका छानिएका समाचार
Sunday, 22 November 2026
← सबै समाचारमा फर्कनुहोस्

त्रिविले रसुवा बाढी प्रभावित विद्यार्थीका लागि १६ शीर्षकमा शुल्क मिनाहा गर्ने

६ मंसिर, काठमाडौं । त्रिभुवन विश्वविद्यालयले रसुवा भोटेकोशी बाढीबाट विस्थापित भएका विद्यार्थीको शुल्क मिनाहा गर्ने निर्णय गरेको छ । बाढीबाट प्रभावित त्रिविको वार्षिक/सेमेस्टर प्रणालीमा अध्ययनरत तथा नयाँ भर्ना हुन चाहने विद्यार्थीका लागि सम्बन्धित स्थानीय निकायको सिफारिस गरेपछि शुल्क मिनाहा हुनेछ । त्रिविका प्रवक्ता नविन्द्र भण्डारीका अनुसार धरौटी, परीक्षा शुल्क, त्रिवि रजिष्ट्रेशन शुल्कबाहेकका शुल्क मिनाहा हुनेछ...
सारांश लम्बाइ: ~55 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →