सांसद बमको प्रश्न– बाढी प्रभावितमाथि प्रशासनिक झन्झट थपिए राज्य भएको अनुभूति कसरी गर्ने ?
३० भदौ, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद पुकार बमले भोटेकोशी बाढीबाट काठमाडौं क्षेत्र नम्बर ४ का नागरिक र आफन्त पनि प्रभावित भएको बताएका छन् । आफू प्रभावित परिवारसँग भेटेर आएको भन्दै उनले प्रतिनिधिसभाको बैठकमा यस्तो बताएका हुन् । प्रभावितलाई भेट्दा देखेको दृश्य भन्दै उनले सबैभन्दा पहिले प्रभावित नागरिकलाई प्रशासनिक झन्झटबाट मुक्त गराउनुपर्ने बताए । ‘शारिरीक,...
सारांश लम्बाइ: ~56 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →