THE SEROFERO
सेरोफेरो
घर र विदेशका छानिएका समाचार
Tuesday, 8 September 2026
अनलाइनखबर

जेनजी स्मृतिसभामा शहीद र घाइतेको अपमान गरिएको महसुस भयोः सचेतक क्रान्तिशिखा

'मलाई थाहा छैन, त्यो स्टेज किन त्यसरी खडा गरियो ? त्यहाँ भएका धर्मगुरुको अर्थ के थियो ? त्यो कार्यक्रमले ती परिवारको पीडा कसरी सम्बोधन गर्‍यो, जसले आफ्ना सन्तान गुमाएका छन् ?'

बाढीपीडितको राहतका लागि गोल्छा परिवारको १ करोड ११ लाख सहयोग

देशका विभिन्न भागमा आएको भीषण बाढी तथा पहिरोपीडितहरूको उद्धार, राहत र पुनर्निर्माणमा सहयोग पुर्‍याउन गोल्छा परिवारले १ करोड ११ लाख रुपैयाँ आर्थिक सहयोग गरेको...

राहत सामग्री सुरक्षाकर्मीले लिएर वितरण नगरेको भन्ने अफवाहमा प्रहरीको ध्यानाकर्षण

काठमाडौँ। भोटेकोशी र त्रिशूली नदीमा आएको विनाशकारी बाढीपछि सामाजिक सञ्जालमा सुरक्षाकर्मीले राहत सामग्री आफैँ लिएर वितरण नगरेको तथा सामग्री सडेर गएको भन्ने आशयका भ्रमपूर्ण...

च्याकुटारमा जेनजी शहीद योगेन्द्रको शालिक निर्माण

२२ भदौ, काठमाडौँ । देशका सुशासन प्रवर्द्धन र भ्रष्टाचार विरुद्ध नवपुस्ताको आह्वानमा गत वर्षको भदौ २३ गते नयाँ बानेश्वरमा भएको जेनजी आन्दोलनका शहीद योगेन्द्र...

[अनुवाद प्रक्रियामा छ - केही बेरमा फेरि हेर्नुहोस्]

असन्तुष्ट जेनजीहरू भन्छन् : आन्दोलनले सरकार फेरियो, शैली फेरिएन

काठमाडौंँ । एक वर्षअघि ठिक आजको दिन नेपाली राजनीतिको कोर्स नै परिवर्तन भयो । एउटा यस्तो आँधी आयो, जसले दशकौँदेखि जरा गाडेर बसेका पुराना...

आज दिनभर जलविद्युत् आयोजनाहरूमा खोजी तथा उद्धारमा के भयो ?

नेपाली सेनाका अनुसार मंगलबार रसुवा र नुवाकोटका विभिन्न आयोजनामा संयुक्त टोली परिचालन गरी खोजी कार्य गरिएको छ । रसुवागढी जलविद्युत् आयोजनामा नेपाली सेना र...

रसुवा बाढीका २५ घाइतेमध्ये २० डिस्चार्ज

​काठमाडौँ। गत भदौ १० गते रसुवामा आएको बाढीमा परी घाइते भएका २५ जनाको स्वास्थ्य अवस्थाबारे वीर अस्पतालले अद्यावधिक विवरण सार्वजनिक गरेको छ। अस्पतालका अनुसार...

SF

'नेताहरू कोही चिन्दिनँ, नाम कसरी भन्नु'

'गरिब जनतालाई जो आए पनि केही हुँदैन। राम्रो त जो सरकारमा जान्छन्, उनैलाई हुने हो।'

इन्द्रजात्रादेखि हनुमानढोका दरबार क्षेत्रका मन्दिरमा रात्रिकालीन बत्ती बालिने

यस वर्षको इन्द्रजात्रादेखि हनुमानढोका दरबार क्षेत्रका प्रत्येक मन्दिरमा रात्रिकालीन बत्ती बाली भिलिमिली बनाइँदैछ।

जेनजी आन्दोलनमा जलेका सवारीसाधन हेर्नेहरूको भिड, तस्बिरहरू

काठमाडौँ। जेनजी आन्दोलन भएको मंगलबार एक वर्ष पूरा भएको छ। आन्दोलनको एक वर्ष पुगेको अवसरमा नयाँ बानेश्वरस्थित सङ्घीय संसद् भवन परिसरमा सर्वसाधारणको बाक्लो उपस्थिति...

बच्चालाई बोतलबाट दूध पिलाउनुहुन्छ ? नगर्नुहोस् यी ४ गल्ती

६ महिनासम्म बच्चालाई आमाको दूध मात्र खुवाइन्छ । त्यसपछि अतिरिक्त दूध पनि खुवाउनुपर्ने हुन्छ । कतिपय अवस्थामा आमाको दूध उपलब्ध नहुँदा ६ महिना भन्दा...

प्रहरीले भन्यो : ‘सेना र प्रहरीले राहत सामग्री वितरण नगरेको’ भन्ने कुरा भ्रामक

प्रहरीले आफ्नो मातहतमा कुनै पनि राहत सामग्री भण्डारण गरेर नराखिने स्पष्ट पारेको छ।

SF

ओमोडा र जेइकोका गाडी कोरला नाकाबाट आउँदै, देशभर डेलिभरी सुरू हुने

SF

'मेरो नागरिकता बनाउन १५ हजार खर्च भयो, अहिले छोरीको निःशुल्क बन्यो'

सेतोपाटीले देशका विभिन्न ठाउँका आममान्छेसँग कुरा गरेको छ। जेनजी आन्दोलनपछि सरकारको कामबारे, राजनीतिक दल र नेताहरूबारे उनीहरूको धारणा बुझ्ने प्रयास गरेको छ। त्यस्तै राज्यको...

ब्रिक्समा भारतको नयाँ एजेन्डा

काठमाडाैँ। भारतले सेप्टेम्बर १२ र १३ मा नयाँदिल्लीमा आयोजना गर्ने १८औँ ब्रिक्स शिखर सम्मेलनमार्फत व्यापार, प्रविधि, स्वास्थ्य, ऊर्जा, कृषि र जलवायु क्षेत्रमा व्यावहारिक सहकार्यलाई...

जेनजी आन्दोलनको एक वर्ष : नयाँ नेतृत्व, जनताले कति महसुस गरे नयाँपन ? (भिडियो)

काठमाडौँ । २३ भदौ २०८३ । यो मितिबाट ठ्याक्कै एक वर्षअघि फर्केर हेरौँ । त्यस दिन जेनजी पुस्ताका युवाहरूले स्वत:स्फूर्त रूपमा अभूतपूर्व आन्दोलन गरेका...

चीनको व्यापार वृद्धि तीव्र

काठमाडाैँ। चीनको आयात–निर्यात अगस्टमा उल्लेख्य रूपमा बढेको छ। विश्वव्यापी कृत्रिम बौद्धिकता (एआई) प्रविधिको विस्तारसँगै सेमिकन्डक्टर, कम्प्युटिङ हार्डवेयरलगायत प्रविधिजन्य वस्तुको माग बढ्दा चिनियाँ व्यापारले गति...

SF

गोल्छा च्यारिटी ट्रष्टद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ करोड ११ लाख सहयोग

रसुवा बाढी : प्रधानमन्त्री राहत कोषमा पौने १२ अर्ब

प्रधानमन्त्री राहत कोषमा करिब १२ अर्ब जम्मा भएको छ।

स्याटलाइट प्रविधिमार्फत सञ्चार सेवा उपलब्ध गराउँदै एनसेल

काठमाडौँ । एनसेलले भोटेकोशी नदीमा आएको बाढी प्रभावित क्षेत्रमा हाल भइरहेको खोज, उद्धार र राहत कार्यलाई सहज बनाउन तथा आपत्कालीन अवस्थामा समेत सञ्चार अवरुद्ध...

सत्ता फेरियो, तर सत्ता संस्कार ?

आफ्नै निर्णयमाथि प्रश्न स्वीकार गर्नु, आफ्नै मान्छे गलत हुँदा कारबाही गर्नु, आलोचनालाई सहनु, असहमतिलाई सम्मान गर्नु र आफूलाई प्राप्त शक्तिमाथि सीमा स्वीकार गर्नु लोकतान्त्रिक...

चिलिमे जलविद्युत् आयोजनामा उद्धारको पछिल्लो अवस्था के छ ?

२३ भदौ, काठमाडौं । चिलिमे जलविद्युत् आयोजनाको सुरुङमा भइरहेको उद्धारका लागि करिब २०० मिटर अगाडि रहेको पावरहाउस क्षेत्रमा पुग्ने प्रयास भइरहेको छ । उक्त...

SF

दुई खेपमा महाधिवेशन गर्दै कांग्रेस, के गर्छ देउवा पक्ष?

१६ दिनमा ५ तहको अधिवेशन गर्ने कार्यतालिका रहेकोले कांग्रेसले छोटो समयमै १५ औं महाधिवेशन सक्न लागेको देखिन्छ।

एनभीएलमा मधेश वारियर्सको पहिलो जित

२३ भदौ, काठमाडौं । मधेश वारियर्सले नेपाल भलिबल लिग (एनभीएल) मा पहिलो जित निकालेको छ । लगातार ३ खेलमा हार बेहोरेको मधेशले आफ्नो चौथो...

पूर्वप्रधानमन्त्री सर केयर स्टार्मर सांसद पदबाट पनि अलग हुँदै

सर केयर स्टार्मरले प्रधानमन्त्री पद छाडेको केही समयमै सांसद पदबाट पनि राजीनामा दिने घोषणा गरेका छन्। उनले अन्तर्राष्ट्रिय मामिला तथा महिला र बालिकाविरुद्धको हिंसा अन्त्यसम्बन्धी काममा ध्यान केन्द्रित गर्ने बताएका छन्। उनको राजीनामापछि होलबोर्न एन्ड सेन्ट प्यानक्रासमा उपनिर्वाचन हुनेछ, जहाँ लेबर पार्टीले आफ्नो परम्परागत गढ जोगाउनुपर्ने चुनौती सामना गर्नेछ।

बाढीपीडित नेपालीका लागि फोक्स्टोन समुदायबाट २४ घण्टामै £२,००० भन्दा बढी सहयोग

नेपालमा बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्न फोक्स्टोन नेपाली समुदाय (FNC) ले सञ्चालन गरेको नेपाल बाढी राहत अपिल २०२६ मा पहिलो २४ घण्टामै £२,००० भन्दा बढी रकम संकलन भएको छ। अभियानले £५,००० जुटाउने लक्ष्य राखेको छ। FNC ले बेलायतमा रहेका नेपाली तथा सहयोग गर्न इच्छुक सबैलाई आफ्नो क्षमताअनुसार योगदान गर्न र अभियानलाई परिवार, साथीभाइ तथा सामाजिक सञ्जालमार्फत अधिकतम शेयर गर्न आग्रह गरेको छ। हरेक सानो योगदानले पनि विपद्मा परेका नेपाली परिवारलाई राहत पुर्‍याउन महत्वपूर्ण भूमिका खेल्न सक्छ।

मेस्सीको युगमा पूर्णविराम: अर्जेन्टिनाका महान् कप्तानले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास

अर्जेन्टिनाका महान् फुटबलर लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्। ३९ वर्षीय मेस्सीले अर्जेन्टिनाका लागि २०७ खेलमा १२५ गोल गरेका छन्। कतारमा भएको २०२२ विश्वकप जिताउँदै ऐतिहासिक सफलता दिलाएका मेस्सीले अब राष्ट्रिय टोलीलाई आफूले दिन सक्ने सबै कुरा दिइसकेको बताएका छन्।

१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता

१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।