हुथी विद्रोहीले प्रहार गरेका दुई ड्रोन नष्ट गरेको साउदी अरबको दाबी
काठमाडौँ । साउदी अरबको नेतृत्वमा रहेको सैन्य गठबन्धनले यमनका हुथी विद्रोहीहरूले शनिबार साउदी अरब लक्षित गरी प्रहार गरेका दुईवटा ड्रोनलाई आकाशमै नष्ट गरिदिएको दाबी गरेको छ । गठबन्धनका अनुसार ती ड्रोनहरू साउदी अरबको राजधानी रियाद र देशको
सारांश लम्बाइ: ~37 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →