THE SEROFERO
सेरोफेरो
घर र विदेशका छानिएका समाचार
Monday, 24 August 2026
रातोपाटी

दुई इरानी कूटनीतिज्ञ निष्कासन गर्ने निर्णयप्रति इरानको आपत्ति

तेहरान । इरानको विदेश मन्त्रालयले दुई फ्रान्सेली कूटनीतिज्ञमाथि लगाइएको प्रतिबन्धको जवाफमा फ्रान्सले दुई इरानी कूटनीतिज्ञलाई निष्कासन गर्ने निर्णय गरेको भन्दै त्यसलाई ‘गैरकानुनी’ कदम भनेको...

[अनुवाद प्रक्रियामा छ - केही बेरमा फेरि हेर्नुहोस्]

चाडपर्वमा जस्मिन पेन्ट्सको आकर्षक योजना, लक्की ड्रमार्फत लण्डन घुम्ने अवसर

काठमाडौँ । नेपालीहरूको महान् चाडपर्वलाई थप उत्साहपूर्ण र विशेष बनाउने उद्देश्यले जस्मिन पेन्ट्स लिमिटेड, मनकामना ग्रुप अफ कम्पनीजले विशेष उपभोक्ता प्रवर्द्धन योजना सार्वजनिक गरेको...

बागमतीका मुख्यमन्त्री थापाको विश्वासको मत संकटमा, नेकपाका सांसद अनुपस्थित

सत्ता साझेदार दल नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का ७ जना प्रदेशसभा सदस्य अनुपस्थित भएपछि सरकारलाई आवश्यक मत जुटाउन चुनौती थपिएको हो ।

थाइल्यान्डमा एकै रातमा ५१ ठाउँमा हिंसा

थाइल्यान्ड । थाइल्यान्डका दक्षिणी तीन प्रान्तमा एकै रात ५१ स्थानमा बम विस्फोट,आगजनी र तोडफोड भएपछि प्रधानमन्त्री अनुतिन चार्नविराकुलले आइतबार उच्चस्तरीय सुरक्षा अधिकारीसँग आकस्मिक बैठक...

SF

एफएम र केबल टेलिभिजनका फाइल लुम्बिनी प्रदेशमा हस्तान्तरण

युगको अन्त्यमा उभिएका प्रश्नहरू

युद्धले कसैलाई पनि साँच्चै विजेता नबनाउने सत्य, दोषारोपणको संस्कृति र नैतिक अन्धोपन आज पनि जीवित छ ।

[अनुवाद प्रक्रियामा छ - केही बेरमा फेरि हेर्नुहोस्]

गुल्मीमा भीरबाट लडेर वृद्धको मृत्यु

गुल्मीमा भीरबाट लडेर एक जना वृद्धको मृत्यु भएको छ ।

कोशीका मुख्यमन्त्रीले पाए बिश्वासको मत

कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले विश्वासको मत प्राप्त गरेका छन् । सोमबार प्रदेश सभामा भएको मत विभाजनमा मुख्यमन्त्री कार्कीले विश्वासको मत पाएका हुन् ।...

बादल र इन्दिराले बोलेका शब्द संसद्को अभिलेखबाट हटाउन सभामुखको निर्देशन

सभामुखले नेकपा एमाले संसदीय दलका नेता रामबहादुर थापा र रास्वपा सांसद इन्दिरा रानामगरले बोलेका शब्द संसद्को रेकर्डबाट हटाउन निर्देशन दिएका छन्।...

लुम्बिनीमा मन्त्रिपरिषद् हेरफेर : चार महिना नपुग्दै एमालेका भुसाल बाहिरिए

बुटवल। लुम्बिनी प्रदेशमा नेकपा एमालेबाट मन्त्री बनेका डिल्लीराज भुसाल चार महिना नपुग्दै बाहिरिएका छन्। जेठको अन्तिमतिर आफ्नै पार्टीका चार मन्त्रीले राजीनामा दिएपछि भुसाल ऊर्जा,...

नेकपा कर्णालीभित्र कचिङ्गल : मन्त्री छनोट गरिदिन प्रचण्ड–माधव गुहार !

सुर्खेत । कर्णालीमा सत्ताको नेतृत्व गरिरहेको नेपाली कम्युनिस्ट पार्टी (नेकपाभित्र) को कचिङ्गल अब पार्टी हेडक्वार्टरले मिलाउने भएको छ । तीन मन्त्री छनोटमा सकस परेपछि...

के जिम जान थालेपछि सप्लिमेन्ट खानैपर्छ ?

आफ्नो शरीरलाई फिट, आकर्षक र बलियो बनाउन पछिल्लो समय जिम जाने युवाको संख्या बढ्दो छ । नियमित व्यायामसँगै शरीरमा छिटो मसल बनाउने, तौल घटाउने...

जघन्य अपराधमा मृत्युदण्डको व्यवस्था किन नगर्ने भन्ने बहस हुनुपर्छ : खुश्बु ओली

प्रतिनिधिसभाको आजको बैठकमा बोल्दै ओलीले नेपालको संविधानले मृत्युदण्डको सजाय हुने गरी कानुन बनाउन निषेध गरेको भए पनि नेपाली छोरीको जीवनभन्दा ठूलो कुनै संविधानको धारा...

SF

प्रहरीको खोजीमा रहेका गाउँपालिका अध्यक्ष आफै पुगे प्रहरी कार्यालय

SF

सामसङको मनसुन अफर: २३ प्रतिशतसम्म क्यासब्याक र आकर्षक उपहार

गुल्मीमा भीरबाट लडेर वृद्धको मृत्यु

गुल्मी । गुल्मीमा भीरबाट लडेर एक जना वृद्धको मृत्यु भएको छ। कालीगण्डकी गाउँपालिका–४ भाङखर्क निवासी ६५ वर्षीय फटिकबहादुर पुनको आज भीरबाट लडेर मृत्यु भएको...

एलआरआर मोटर्सले नेपाल ल्यायो ‘स्काईवेल’, नाडा अटो शोमा सार्वजनिक हुने

काठमाडौँ । लक्जरी चिनियाँ विद्युतीय सवारी ब्रान्ड ‘स्काईवेल’ नेपाल भित्रिएको छ । एलआरआर मोटर्सले स्काईवेलको बीई११ मोडलका विद्युतीय सवारी नेपाल ल्याएको हो । कम्पनीका...

SF

प्रधानमन्त्री के खान मुस्ताङ जानुभएको हो, संसदमा जबाफ चाहिन्छ- हर्क साम्पाङ

श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले प्रधानमन्त्री बालेन शाहको हालै भएको मुस्ताङ भ्रमणबारे जानकारी माग गरेका छन्।

‘घटना दोहोरिन नदिन अध्ययन र अनुसन्धानमा आधारित कार्ययोजना बनाइनुपर्छ’

सांसद अर्यालले पीडित परिवारलाई उचित क्षतिपूर्ति उपलब्ध गराउन र यस्ता घटना दोहोरिन नदिन गम्भीर अध्ययन र अनुसन्धान गराउन सरकारको ध्यानाकर्षण गराइन्।...

मलेसियाको सूचीमा परेका २५ म्यानपावरले नाम हटाउने

८ भदौ, काठमाडौं । मलेसियाको फरेन वर्कर सेन्ट्रलाइज्ड म्यानेजमेन्ट सिस्टम (एफडब्लूसीएमएस) मा सूचीकृत भएका नेपालका २५ म्यानपावर कम्पनीले उक्त प्रणालीबाट आफ्नो नाम हटाउने भएका...

चार विधेयकलाई संसदीय समितिमा पठाउँदै प्रतिनिधिसभा बैठक भदौ ९ गतेसम्म स्थगित

काठमाडौँ । प्रतिनिधिसभाको सोमबार बसेको बैठकले चार विधेयकहरूलाई दफावार छलफलका लागि सम्बन्धित संसदीय समितिमा पठाउने प्रस्ताव स्वीकृत गरेको छ। विधेयकहरूमाथि प्राप्त संशोधन र सामान्य...

ग्लोबल फिनटेक अवार्ड्समा नेपालका पाँच कम्पनी

यो उपलब्धिलाई नेपालको फिनटेक क्षेत्रले अन्तराष्ट्रिय मञ्चमा पाएको महत्त्वपूर्ण पहिचानका रूपमा हेरेको छ ।

[अनुवाद प्रक्रियामा छ - केही बेरमा फेरि हेर्नुहोस्]

१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता

१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।