प्रधानमन्त्री राहत कोषमा सहयोग बढ्दै, हालसम्म साढे १३ अर्ब मौज्दात
कार्यालयका अनुसार भदौ २६ गते साँझ ५ः०० बजेपछि मात्रै रु २८ करोड २० लाख १४ हजार ३६६ थपिएको छ।
बाढी पीडितको सहयोगमा जेनजी अभियान : रसुवामा ४३ परिवारलाई राहत
रसुवा । राष्ट्रिय जेनजी नागरिक अभियानका अभियन्ताहरूले रसुवामा राहत वितरण गरेका छन् । अभियन्ताहरूले जिल्लाको कालिका गाउँपालिका वडा नं–२ मा रहेका ४३ परिवारलाई राहत...
मधेशमा अस्थायी स्वास्थ्यकर्मीलाई कामकाजमा नखटाउन निर्देशन
२७ भदौ, जनकपुरधाम । मधेश प्रदेश सरकारले अस्थायी दरबन्दीमा कार्यरत चिकित्सक, स्वास्थ्यकर्मी तथा कर्मचारीलाई तत्काल अन्यत्र कामकाजमा नखटाउन निर्देशन दिएको छ । स्वास्थ्य तथा...
वृत्त र बिन्दु
गणितमा एउटा पूर्ण वृत्त बन्न चाहिन्छ एउटा परिधि अनि त्यसको केन्द्रमा एउटा स्थिर बिन्दु तर राजनीतिमा त्यही केन्द्रको बिन्दु अक्सर आफैँलाई सर्वशक्तिमान् ठान्छ राजनीतिले...
स्वेज नहर : साम्राज्यवादी पासोदेखि स्वाधीनताको सङ्घर्षसम्म
इजिप्ट। गर्मी सुरु भइसकेको थियो। त्यससँगै विवाहको मौसम पनि। जुन महिनाको गर्मी छल्न विवाह समारोहहरू राति अबेर सुरु हुन्थे र बिहान उज्यालो नहुँदासम्म चल्थे।...
सल्यानमा जिप दुर्घटनामा परी मृत्यु हुनेको संख्या तीन पुग्यो
गम्भीर घाइते रहेका त्रिबेणी गाउँपालिका– ५ का ५० वर्षीय डिल्लीबहादुर वलीको उपचारका क्रममा दाङको घोराहीस्थित स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा मृत्यु भएको हो।
हिमालयमा बढ्दो जलवायु जोखिमप्रति नेपाल–चीन सहकार्यमा जोड
पूर्वप्रधानमन्त्री झलनाथ खनालले विश्वव्यापी तापमान वृद्धिसँगै हिमालय क्षेत्र गम्भीर रुपमा प्रभावित भइरहेको उल्लेख गर्दै सीमापार जोखिम न्यूनीकरणमा नेपाल र चीनबीच सहकार्य आवश्यक रहेको बताएका...
नेपाली भूमि छिमेकीविरुद्ध प्रयोग हुन नदिने परराष्ट्रमन्त्रीको प्रतिबद्धता
२७ भदौ, काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले नेपाली भूमि छिमेकीविरुद्ध प्रयोग हुन नदिने प्रतिबद्धता जनाएका छन् । फाउन्डेसन फर पिस डेभलपमेन्ट एण्ड सोसलिजमले शनिबार...
प्रधानमन्त्री राहत कोषमा सहयोग बढ्दै, हालसम्म साढे १३ अर्ब मौज्दात
काठमाडौँ । प्रधानमन्त्री राहत कोषमा आर्थिक सहयोग जुट्ने क्रम जारी छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार आज बिहान ९ः०० बजेसम्म कोषको खातामा रु...
यो मान्छे अलिक बहुला छ
भीडले कालो भनिरहेको आकाशमा देख्छ सेतो बादल सबैले बिर्सिसकेको ऐनामा खोज्छ आफ्नै अनुहार हो यो मान्छे अलिक बहुला छ । जहाँ चल्छ झूट सुनको...
सरकारलाई सहयोग गर्न तयार छौँ तर सरकार सहयोग गर्न दिइराखेको छैन : केपी ओली
एमालेको कार्यक्रममा बोल्दै ओलीले राज्य शक्तिको दुरुपयोग रोक्न सरकारलाई आग्रह गर्दै सेना र प्रहरीलाई पनि नियम, कानुन र कर्तव्यको सीमाभित्र रहेर काम गर्न आग्रह...
बेपत्ता नागरिक खोज्न दोस्रो दक्षिण कोरियाली टोली नेपाल आइपुग्यो
नेपाल-चीन सीमा नजिक रसुवामा ठुलो बाढी र पहिरो गएपछि जलविद्युत आयोजना निर्माणस्थलमा काम गरिरहेका नौ दक्षिण कोरियाली बेपत्ता भएका थिए।...
दैलेखमा पेस्तोलसहित २ जना पक्राउ
२७ भदौ, सुर्खेत । दैलेखमा प्रहरीले पेस्तोल, म्याग्जिन र पाँच राउन्ड गोलीसहित दुई जनालाई पक्राउ गरेको छ । अभद्र व्यवहारसम्बन्धी कसुरमा अनुसन्धानका क्रममा पक्राउ...
चिनियाँ राष्ट्रपति सी १२ वर्षपछि नयाँ दिल्लीमा
सन् २०१४ मा राष्ट्रपतिको पहिलो कार्यकालमा सी नयाँ दिल्ली भ्रमणमा गएका थिए।
पुरानो सत्तल
धार्मिक चेतनाले पुर्वजहरूले सत्तल, चौतारी, ढुङ्गेधाराहरू बाटोघाटोमा थकित पथिकहरूको विश्रान्तिका लागि बनाइदिन्थे।...
नेपाल–चीन सहकार्यको केन्द्रमा जलवायु र पर्यावरण
परराष्ट्रमन्त्री शिशिर खनालले नेपाल-चीन सम्बन्धलाई परम्परागत सीमा व्यवस्थापनको दायराबाट माथि उठाउँदै पर्यावरणीय सहकार्य, जलवायु सुरक्षा, प्रविधि, व्यापार र पूर्वाधार विकासमा आधारित रणनीतिक साझेदारीका रूपमा...
नेपाल कुनै शक्ति राष्ट्रको भूराजनीतिक खेलमैदान बन्न हुँदैन : झलनाथ खनाल
२७ भदौ, काठमाडौं । पूर्वप्रधानमन्त्री झलनाथ खनालले नेपाल कुनै पनि बाह्य शक्ति राष्ट्रको भूराजनीतिक खेलमैदान बन्न नहुने बताएका छन् । शनिबार काठमाडौंमा आयोजित ‘काष्ठमण्डप...
चिलीको एक वृद्धाश्रममा भीषण आगलागी, कम्तीमा १६ जनाको मृत्यु
सान्टियागो । चिलीको अराउकानिया क्षेत्रमा रहेको वृद्ध वृद्धाको हेरचाह केन्द्रमा भीषण आगलागी हुँदा कम्तीमा १६ जनाको मृत्यु भएको छ। शुक्रबार राति पित्रुफ्केनमा लागेको आगोले...
नयाँ दिल्ली पुगे चिनियाँ राष्ट्रपति सी
नयाँ दिल्ली । चिनियाँ राष्ट्रपति सी चिनफिङ १८औँ ब्रिक्स शिखर सम्मेलनमा सहभागी हुन शनिबार नयाँ दिल्ली पुगेका छन् । प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा भारत...
उजाडिएको किनार र पुरिएका सपनाहरू
भोटेकोशी अब नदी मात्र रहेन, यो एउटा अनन्त रोदन बनेको छ। हिमालयको छातीबाट निस्केको, युगौँको मौनता तोडेर आएको र मानव सभ्यतालाई एकै झट्कामा धुलोमा...
प्रेम र धर्म : शब्द छोटो, अनुभूति अनन्त
नयाँ पुस्ताका किशोर–किशोरीलाई प्रेमको अर्थ, यसको स्वतन्त्रता, जिम्मेवारी, सम्मान, त्याग र सीमा बारे बुझाउन आवश्यक छ ।
कङ्गोमा इबोला सङ्क्रमितको सङ्ख्या ७ हजार नाघ्यो
कङ्गो । प्रजातान्त्रिक गणतन्त्र कङ्गोमा इबोला संक्रमितको संख्या ७ हजार नाघेको छ भने यसबाट मृत्यु हुनेको संख्या करिब तीन हजार ४ सय पुगेको छ...
सात वर्षपछि भारत पुगे राष्ट्रपति सी : राज्यमन्त्रीद्वारा स्वागत, आजै मोदीसँग भेटवार्ता
सन् २०१९ मा मामल्लापुरममा मोदीसँग भएको अनौपचारिक भेटपछि उनी पहिलो पटक भारत पुगेका हुन्। दुई नेताबिचको भेटलाई भारत-चीन सम्बन्ध सुधारको प्रयासका रूपमा पनि हेरिएको...
अपडेट : सल्यानमा जिप दुर्घटना हुँदा ३ जनाको मृत्यु, ३ जना घाइते
२७ भदौ, सल्यान । सल्यानको त्रिवेणी गाउँपालिका-५ सिम्कमा भएको बोलेरो जिप दुर्घटना मृत्यु हुनेको संख्या तीन पुगेको छ । अरु तीन जना घाइते भएका...
पूर्वप्रधानमन्त्री सर केयर स्टार्मर सांसद पदबाट पनि अलग हुँदै
सर केयर स्टार्मरले प्रधानमन्त्री पद छाडेको केही समयमै सांसद पदबाट पनि राजीनामा दिने घोषणा गरेका छन्। उनले अन्तर्राष्ट्रिय मामिला तथा महिला र बालिकाविरुद्धको हिंसा अन्त्यसम्बन्धी काममा ध्यान केन्द्रित गर्ने बताएका छन्। उनको राजीनामापछि होलबोर्न एन्ड सेन्ट प्यानक्रासमा उपनिर्वाचन हुनेछ, जहाँ लेबर पार्टीले आफ्नो परम्परागत गढ जोगाउनुपर्ने चुनौती सामना गर्नेछ।
बाढीपीडित नेपालीका लागि फोक्स्टोन समुदायबाट २४ घण्टामै £२,००० भन्दा बढी सहयोग
नेपालमा बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्न फोक्स्टोन नेपाली समुदाय (FNC) ले सञ्चालन गरेको नेपाल बाढी राहत अपिल २०२६ मा पहिलो २४ घण्टामै £२,००० भन्दा बढी रकम संकलन भएको छ। अभियानले £५,००० जुटाउने लक्ष्य राखेको छ। FNC ले बेलायतमा रहेका नेपाली तथा सहयोग गर्न इच्छुक सबैलाई आफ्नो क्षमताअनुसार योगदान गर्न र अभियानलाई परिवार, साथीभाइ तथा सामाजिक सञ्जालमार्फत अधिकतम शेयर गर्न आग्रह गरेको छ। हरेक सानो योगदानले पनि विपद्मा परेका नेपाली परिवारलाई राहत पुर्याउन महत्वपूर्ण भूमिका खेल्न सक्छ।
मेस्सीको युगमा पूर्णविराम: अर्जेन्टिनाका महान् कप्तानले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास
अर्जेन्टिनाका महान् फुटबलर लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्। ३९ वर्षीय मेस्सीले अर्जेन्टिनाका लागि २०७ खेलमा १२५ गोल गरेका छन्। कतारमा भएको २०२२ विश्वकप जिताउँदै ऐतिहासिक सफलता दिलाएका मेस्सीले अब राष्ट्रिय टोलीलाई आफूले दिन सक्ने सबै कुरा दिइसकेको बताएका छन्।
१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता
१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।