आवासीय चिकित्सकको श्रम शोषण गरेको भन्दै नेश्नल मेडिकल कलेजका विद्यार्थी आन्दोलित
काठमाडौँ। वीरगञ्जको नेश्नल मेडिकल कलेजका विद्यार्थी आन्दोलित बनेका छन्। कलेजले आवासीय चिकित्सकहरूको श्रम शोषण गरेको भन्दै उनीहरू बुधबार आन्दोलनमा उत्रिएका हुन्। अधिक ड्युटी लगाएको, समयमा पारिश्रमिक उपलब्ध नगराएको भन्दै आन्दोलन गर्न बाध्य भएको पीडित चिकित्सकहरू बताउँछन्। कलेजले
सारांश लम्बाइ: ~37 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →