THE SEROFERO
सेरोफेरो
घर र विदेशका छानिएका समाचार
Thursday, 10 September 2026
रातोपाटी

एमाले रूपान्तरणसम्बन्धी शंकरको प्रतिवेदन बादलले गरे पुनर्लेखन, शुक्रबारको बैठकमा पेस हुने

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (एमाले) का महासचिव शंकर पोखरेलले यसअघि तयार पारेको 'पार्टी सुदृढीकरण, रूपान्तरण र पुनर्जागरण' सम्बन्धी प्रतिवेदनलाई उपाध्यक्ष रामबहादुर थापाले पुनर्लेखन...

उद्धारपछि सामान्य देखिएका घाइतेलाई पनि किन अनिवार्य छ उपचार ?

लामो समयसम्म सुरुङ वा भग्नावशेषमा फसेका व्यक्तिहरू खाना र पानीविहीन अवस्थामा पनि जीवित भेटिनु चिकित्सकीय दृष्टिले असाधारण घटना भएको एमडीजीपी तथा इमर्जेन्सी मेडिसिन विशेषज्ञ डा.

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा शुभम् हेल्थ केयरकाे ५० लाख सहयाेग

काठमाडाैँ । नेपालमा गुणस्तरीय अष्ट्रेलियन ब्रान्ड आईविवी अष्ट्रेलियाका डायपर तथा बेबी केयर उत्पादनको आधिकारिक वितरक शुभम् हेल्थ केयर प्रोडक्ट्स प्रा. लि. ले भोटेकोशी बाढीपीडितको...

मलेसियाको रोजगारी : सिन्डिकेट कायम राख्दै २५ को सूचीमा थपिए २५० म्यानपावर

२५ भदौ, काठमाडौं । मलेसियाले नेपालबाट श्रमिक लैजान २५ वटा म्यानपावर कम्पनीलाई मात्रै अनुमति दिनेगरी सार्वजनिक गरेको सूची विवादमा परेका बेला थप २५० वटा...

‘बाढीको छालले कहिले डुबाउँथ्यो, कहिले बाहिर निकाल्थ्यो’

अझै घाउहरू छन्, निको भएका छैनन् । अहिले पहिलाभन्दा चाहिँ ठीक भएको छु, अलिअलि । खुट्टामा घाउ अझै निको भएको छैन ।

‘रवि-बालेनबिच अविश्वास सिर्जना गराउन एउटा तप्का सक्रिय छ’

काठमाडौँ । वैकल्पिक शक्तिको रूपमा उदाएर हाल सत्ता सम्हालिरहेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रभावशाली नेतामध्ये मानिन्छन् प्रमोद न्यौपाने । पार्टी स्थापनाकालदेखि नै निरन्तर सांगठनिक...

अस्पतालले भर्ना लिएन, बबिताले फुटपाथमै बच्चा जन्माइन्

राजविराज नगरपालिका–१४ पर्साहीकी बबिता पासवान सुत्केरी व्यथा लागेपछि गजेन्द्रनारायण सिंह सगरमाथा अस्पताल पुगिन् । पैसा नभएका कारण अस्पतालले भर्ना लिन मानेन । त्यसपछि बबिताले...

दल खोल्दै र छोड्दै रास्वपा पुगेका दीपक साह बने उद्योग मन्त्री

जनमत पार्टीबाट राजनीतिक यात्रा सुरु गरेका दीपककुमार साह पछि त्यही दलबाट साधारण सदस्यसमेत नरहने गरी पदमुक्त भए । त्यसपछि जनस्वराज र सर्वोदय दल गठन...

सुनखोलाले बगाएर महिलाकाे मृत्यु

सुर्खेत । दैलेखमा खोलाले बगाएर एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा भगवतीमाई गाउँपालिका–२ खोप बजारकी ३८ वर्षीया ज्वाला शाही रहेकी छिन्। बिहीबार बेलुका...

नेकपा सुदूरपश्चिमको विवाद सतहमा, ९ सांसदले लिखित रूपमै गराए मुख्यमन्त्रीको ध्यानाकर्षण

नेकपा संसदीय दलका नेतासमेत रहेका मुख्यमन्त्री खगराज भट्टलाई ९ जना प्रदेशसभा सदस्यले असन्तुष्टि जनाउँदै विभिन्न १७ बुँदामा ध्यानाकर्षण गराएका छन् ।

SF

सिएनएनसँगको एउटा अन्तर्वार्ताले मच्चाएको तहल्का– एआईले हामी सबैलाई मार्न सक्छ!

ओपनएआई र एन्थ्रोपिकमा काम गरेका अनुसन्धानकर्ताको चेतावनीले उठाएको प्रश्न— मानव समाजलाई नै जोखिममा पार्न सक्ने प्रविधि केही निजी कम्पनीको निर्णयमा छाड्न मिल्छ?

ग्यास अभावकै बेला मन्त्री भइन्, नचाहिँदो बोलेर पदबाट गइन्

बालेन सरकार बनेको साढे पाँच महिनाभर ग्यास आपूर्ति सहज भएन । त्यही ग्यासको ग्रामर मिलाउन नसकेपछि आपूर्तिमन्त्री गौरीकुमारी यादवले मन्त्री पद छाड्नु परेको छ...

उद्धारको चरण सकियो, अब राहत र पुनर्स्थापनामा केन्द्रित हुनुपर्छ : महासचिव पोखरेल

काठमाडौँ । नेकपा (एमाले) का महासचिव शङ्कर पोखरेलले भोटेकोशी बाढी प्रभावित क्षेत्रमा उद्धारको चरण लगभग सकिएको भन्दै अब राहत र पुनर्स्थापनाको कामलाई प्राथमिकतामा राख्न...

जलविद्युत आयोजनाका टनेलमा खोज तथा उद्धारको यस्तो छ अपडेट

काठमाडौँ। भदौ १० गते आएको विनाशकारी बाढीका कारण प्रभावित क्षेत्रका जलविद्युत आयोजनाका टनेलमा खोज तथा उद्धार कार्य जारी रहेको छ । नेपाली सेनाका अनुसार...

एसियन गेम्समा सहभागी हुन मन्त्री पोखरेल जापान जाने

आउँदो असोज ३ गतेदेखि सुरु हुने एसियन गेम्समा सहभागी हुने २११ सदस्यीय टोलीमा मन्त्री पोखरेल पनि छन्।

पश्चिम सुर्खेत चौकुनेबाट ६ थान भरुवा बन्दुक बरामद

सुर्खेत । सुर्खेत प्रहरीले पश्चिम सुर्खेतको चौकुनेबाट ६ थान भरुवा बन्दुक बरामद गरेको छ । बिहीबार अपराह्न ४ बजेतिर चौकुने गाउँपालिका—६ स्थित वनडाल सामुदायिक...

१०० मिटर सडकसामु राज्य हायलकायल, उपभोक्तालाई अभाव, महँगी र सास्ती

मुलुकको संघीय राजधानी काठमाडौंको लाइफलाइन पृथ्वी राजमार्गसँग सम्पर्क टुटेको बिहीबार १२ दिन पुगेको छ । कारण हो, ‘कृष्णभिरमा १०० मिटर सडक त्रिशूली नदीमा भासिनु...

SF

कारागार भित्रैबाट बरामद भयो फलामे रड, मोबाइल र १० लाखभन्दा बढी नगद

SF

छोपेर वन कार्यालय ल्याएको चितुवा भाग्यो फुत्केर

कांग्रेसले सातै प्रदेशमा तोक्यो निर्वाचन संयोजक

काठमाडौँ । नेपाली कांग्रेसले पार्टीको साङ्गठनिक निर्वाचन प्रक्रियालाई सहज बनाउन सातै प्रदेशमा निर्वाचन संयोजक तोकेको छ। कांग्रेस केन्द्रीय निर्वाचन समितिका संयोजक प्रेमबहादुर खड्काले प्रदेशस्तरमा...

पदभार ग्रहण गर्दै उद्योगमन्त्रीले भने- जनताको आवश्यकता जति ग्यास दिनैपर्छ

आम नागरिकले ग्यास पाउने/नपाउने विषयमा पत्रकारको प्रश्नमा उनले मन्त्रालयभित्र छलफल गरेर मात्र ठोस निर्णय दिने जवाफ दिए ।

आर्थिक अभावमा अस्पतालबाहिर बच्चा जन्माउनु सरकारको असफलता : साह

काठमाडौं । आम जनता पार्टी (आजपा) निकट आम महिला मोर्चाले राजविराजस्थित गजेन्द्र नारायण सिंह अस्पतालको बाहिरी प्राङ्गणमा आर्थिक अभावका कारण एक महिलाले बच्चा जन्माउनुपरेको...

SF

८ वर्ष अघिको कुटपिट र मृत्यु घटना फेरि ब्युँतायो प्रहरीले

पाँच रुपैयाँ पर्ने एक खिल्ली चुरोटलाई १० रुपैयाँ किन भनेको भनेर ग्याङका मातेका युवाहरूले निहुँ खोजे। सेडाईंमाथि ग्याङले कुटपिट गर्‍यो।

ग्यास आपूर्ति सहज बनाउनु मेरो पहिलो प्राथमिकता : नवनियुक्त मन्त्री साह

काठमाडौँ। नवनियुक्त उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रीले आफ्नो कार्यकालको पहिलो प्राथमिकता आम नागरिकलाई आवश्यक पर्ने ग्यासको सहज आपूर्ति व्यवस्था मिलाउने रहेको बताएका छन् ।...

वन्यजन्तुले सीमा चिन्दैनन्, अपराधविरुद्ध क्षेत्रीय सहकार्य अनिवार्य: मन्त्री चौधरी

कृषि, वन तथा पर्यावरणमन्त्री गिता चौधरीले वन्यजन्तुको अवैध दोहन गर्ने अन्तरदेशीय आपराधिक सञ्जालविरुद्ध दक्षिण एसियाली मुलुकहरूबीच प्रभावकारी क्षेत्रीय सहकार्य हुनुपर्नेमा जोड दिएकी छन्।...

पूर्वप्रधानमन्त्री सर केयर स्टार्मर सांसद पदबाट पनि अलग हुँदै

सर केयर स्टार्मरले प्रधानमन्त्री पद छाडेको केही समयमै सांसद पदबाट पनि राजीनामा दिने घोषणा गरेका छन्। उनले अन्तर्राष्ट्रिय मामिला तथा महिला र बालिकाविरुद्धको हिंसा अन्त्यसम्बन्धी काममा ध्यान केन्द्रित गर्ने बताएका छन्। उनको राजीनामापछि होलबोर्न एन्ड सेन्ट प्यानक्रासमा उपनिर्वाचन हुनेछ, जहाँ लेबर पार्टीले आफ्नो परम्परागत गढ जोगाउनुपर्ने चुनौती सामना गर्नेछ।

बाढीपीडित नेपालीका लागि फोक्स्टोन समुदायबाट २४ घण्टामै £२,००० भन्दा बढी सहयोग

नेपालमा बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्न फोक्स्टोन नेपाली समुदाय (FNC) ले सञ्चालन गरेको नेपाल बाढी राहत अपिल २०२६ मा पहिलो २४ घण्टामै £२,००० भन्दा बढी रकम संकलन भएको छ। अभियानले £५,००० जुटाउने लक्ष्य राखेको छ। FNC ले बेलायतमा रहेका नेपाली तथा सहयोग गर्न इच्छुक सबैलाई आफ्नो क्षमताअनुसार योगदान गर्न र अभियानलाई परिवार, साथीभाइ तथा सामाजिक सञ्जालमार्फत अधिकतम शेयर गर्न आग्रह गरेको छ। हरेक सानो योगदानले पनि विपद्मा परेका नेपाली परिवारलाई राहत पुर्‍याउन महत्वपूर्ण भूमिका खेल्न सक्छ।

मेस्सीको युगमा पूर्णविराम: अर्जेन्टिनाका महान् कप्तानले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास

अर्जेन्टिनाका महान् फुटबलर लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्। ३९ वर्षीय मेस्सीले अर्जेन्टिनाका लागि २०७ खेलमा १२५ गोल गरेका छन्। कतारमा भएको २०२२ विश्वकप जिताउँदै ऐतिहासिक सफलता दिलाएका मेस्सीले अब राष्ट्रिय टोलीलाई आफूले दिन सक्ने सबै कुरा दिइसकेको बताएका छन्।

१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता

१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।