टिपरको ठक्करबाट एक जनाको मृत्यु
पर्सा । टिपरको मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ । पूर्व-पश्चिम राजमार्गअन्तर्गत बाराको दुधौरा-पिलुवा सडकखण्डमा आइतबार टिपरले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक...
नवलपरासी पश्चिममा २०६ शव व्यवस्थापन, ९ जनाको सनाखत
नवलपरासी । रसुवामा आएको बाढीले बगाएर नारायणी नदीमार्फत पश्चिम नवलपरासीमा ल्याएका शवमध्ये अहिलेसम्म २०६ वटा व्यवस्थापन गरिएको छ । अस्पतालमा आवश्यक प्रक्रिया पूरा गरेपछि...
भोटेकोशी बाढीबारे छलफल गर्न प्रचण्डले बोलाए केन्द्रीय संयोजन समिति बैठक
काठमाडौँ। नेपाली कम्युनिस्ट पार्टी(नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले केन्द्रीय संयोजन समितिको बैठक बोलाएका छन्। भोटेकोशी बाढी प्रभावित क्षेत्रमा पार्टीको तर्फबाट भइरहेका खोजी, उद्धार...
बाढी प्रभावित क्षेत्रमा खटिएका नेता तथा सांसदहरूलाई फिर्ता बोलएपछि रास्वपामा चुलियो असन्तुष्टि
काठमाडौँ । भोटेकोशी–त्रिशुली बाढी प्रभावित क्षेत्रमा अनावश्यक रूपमा खटिएका नेता तथा सांसदहरूलाई फिर्ता बोलाएपछि सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)मा असन्तुष्टि बढेको छ ।...
मुक्त हलियाका समस्या समाधान गर्न ठोस रूपमा अघि बढ्नुपर्छ : मुख्यमन्त्री भट्ट
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले वास्तविक मुक्त हलियाको समस्या स्थायी, दिगो र न्यायोचित रूपमा समाधान गर्न प्रदेश सरकार प्रतिबद्ध रहेको बताएका छन् ।
राप्रपाले सोध्यो बागमतीका तीन सांसदलाई स्पष्टीकरण
काठमाडौँ। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बागमती प्रदेशका आफ्ना तीन जना सांसदहरूलाई पार्टीको निर्देशन विपरीत कार्य गरेको भन्दै स्पष्टीकरण सोधेको छ। पार्टीको केन्द्रीय अनुशासन...
केरुङमा अड्किएका सामान कोरला नाकाबाट ल्याइँदै
चीनको केरुङमा भण्डारण गरिएका व्यापारिक सामान कोरला नाकाबाट ल्याइने भएको छ।
फिल्म ‘गौँथली’ प्रदर्शनको ५१औँ दिन पुरा
काठमाडौँ । फिल्म ‘गौँथली’ ले प्रदर्शनको ५१औँ दिन पुरा भएको छ । फिल्मले शनिबारबाट प्रदर्शनको ५१ औँ दिन पुरा गरेको हो । फिल्मले काठमाडौँ...
पाकिस्तानमा आतंकवादीविरुद्ध सुरक्षा बलको कारबाही तीव्र, २१ मारिए
सेनाका अनुसार सुरक्षा बल र आतंकवादीबीच भएका छुट्टाछुट्टै भिडन्त तथा कारबाहीका क्रममा कुल २१ जना आतंकवादी मारिएका हुन्। यी कारबाहीहरू मुख्य रूपमा उत्तर वजिरिस्तान,...
लेदुवा खोलाको पुल सात वर्षदेखि अधुरै
सुनसरी । धरान उपमहानगरपालिका–५ स्थित देवीगाउँको लेदुवा खोलामा निर्माणाधीन पुल सात वर्षदेखि अधुरै छ । पुल निर्माण सम्पन्न नहुँदा धरान–४ र ५ का स्थानीयवासी...
इरानमा इन्धन ट्यांकर विस्फोट, मृत्यु हुनेको संख्या १२ पुग्यो
काठमाडाैँ। पश्चिमी इरानमा शनिबार भएको सडक दुर्घटनापछि इन्धन बोकेको ट्यांकर विस्फोट हुँदा मृत्यु हुनेको संख्या १२ पुगेको छ। घटनामा सात जना घाइते भएको सरकारी...
रसुवाबाट सुत्केरी र नवजात शिशुको हवाई उद्धार
रसुवाको आमाछोदिङमो गाउँपालिका–३, गत्लाङकी २९ वर्षीया फुर्पु यामो तामाङ र उनका नवजात शिशुको हवाई उद्धार गरिएको छ।...
जापानमा भारी वर्षाको चेतावनी, टोकियोसहित ७ क्षेत्र प्रभावित हुनसक्ने
टाेकियाे । जापानको मौसम विज्ञान एजेन्सीले राजधानी टोकियोसहित सात क्षेत्रमा सोमबारसम्म भारी वर्षा हुन सक्ने चेतावनी दिएको छ । टाइफुन र मौसमी वर्षा प्रणालीको...
रसुवा बाढीको प्रभाव : किरियापुत्री घरहरूमा ठाउँकै अभाव
किरिया बस्ने ठाउँ नपाउँदा विपद्मा आफन्त गुमाएका परिवारलाई पीडामाथि पीडा थपेको छ ।
तीन दिनमा ८७ हजार ग्यास सिलिण्डर काठमाडौँ भित्रियो
काठमाडौँ। पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीरमा सडक भासिएपछि पछिल्ला तीन दिनमा वैकल्पिक मार्गबाट ८७ हजारभन्दा बढी सिलिण्डर ग्यास काठमाडौँ भित्र्याइएको छ। नेपाल आयल निगमका अनुसार...
तस्बिरमा हेर्नुहाेस् कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठक
काठमाडाैँ। नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक सुरु भएको छ ।आइतबार पार्टी केन्द्रीय कार्यालय सानेपामा बैठक सुरु भएको हो । बैठकले भदौ २४ गतेदेखि...
नुवाकोटका होल्डिङ सेन्टर व्यवस्थापनबारे संघ-संस्थाहरूलाई छलफलमा बोलाइयो
जिल्ला प्रशासन कार्यालय नुवाकोटले सूचना निकालेर जिल्लामा रहेका होल्डिङ सेन्टरहरुको व्यवस्थापनलगायतका सम्बन्धमा आवश्यक छलफल गर्न सोमबार दिउँसो ४ बजे बैठक राखेको हो ।
अझै पनि सयौं बेपत्ता छन् केरुङमा, यसरी हुँदैछ खोजीकार्य
काठमाडौं । कुनै समय मान्छेको चहलपहल हुने केरुङ नाका अहिले ढुंगै ढुंगाको थुप्रोमा परिणत भएको छ । हिमपहिरोपछि आएको बाढीले नाका बगाएर ध्वस्त भयो,...
जंगलमा खोजिँँदै रसुवागढी हाइड्रोका सम्पर्कविहीन, रक क्लाइम्बर टोली परिचालन
रक क्लाइम्बर टोलीले मानिसहरू बाढीबाट जोगिन भाग्न सक्ने सम्भावित बाटो, ओत लाग्न सक्ने स्थान तथा अप्ठ्यारो भौगोलिक क्षेत्रमा खोजी गरिरहेको छ ।
राजेन्द्र महतोले झापादेखि कन्चपुरसम्म पैदल यात्रा गर्ने
काठमाडौँ । राष्ट्रिय मुक्ति पार्टी नेपालका अध्यक्ष राजेन्द्र महतोले झापादेखि कन्चनपुरसम्म पैदल यात्रा गर्ने भएका छन् । हुलाकी राजमार्ग हुँदै गर्ने सो पैदल यात्रा...
कांग्रेसभित्रको विवाद समाधान गर्न थापा र कोइरालाबीच संवाद
भेटमा नेता कोइरालाले मुलुकमा लोकतन्त्र, राष्ट्रियता र समग्र राजनीतिक अवस्था चुनौतीपूर्ण बन्दै गएकाले कांग्रेस विभाजित भएर अघि बढ्न नसक्ने धारणा राखेका छन्।...
मुख्यमन्त्रीको सचिवालयबाटै भ्रम फैलाउने भिडियो पोस्ट, अनाहकमा दुई युवा थुनामा !
विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीको सचिवालयका कम्प्युटर अपरेटर उमेश गजुरेलले गत बुधबार विराटनगरको महेन्द्र चोकमा दिउँसो युवतीहरूमाथि दुर्व्यवहार भएको भन्दै एउटा भिडियो...
पूर्वप्रधानमन्त्री सर केयर स्टार्मर सांसद पदबाट पनि अलग हुँदै
सर केयर स्टार्मरले प्रधानमन्त्री पद छाडेको केही समयमै सांसद पदबाट पनि राजीनामा दिने घोषणा गरेका छन्। उनले अन्तर्राष्ट्रिय मामिला तथा महिला र बालिकाविरुद्धको हिंसा अन्त्यसम्बन्धी काममा ध्यान केन्द्रित गर्ने बताएका छन्। उनको राजीनामापछि होलबोर्न एन्ड सेन्ट प्यानक्रासमा उपनिर्वाचन हुनेछ, जहाँ लेबर पार्टीले आफ्नो परम्परागत गढ जोगाउनुपर्ने चुनौती सामना गर्नेछ।
बाढीपीडित नेपालीका लागि फोक्स्टोन समुदायबाट २४ घण्टामै £२,००० भन्दा बढी सहयोग
नेपालमा बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्न फोक्स्टोन नेपाली समुदाय (FNC) ले सञ्चालन गरेको नेपाल बाढी राहत अपिल २०२६ मा पहिलो २४ घण्टामै £२,००० भन्दा बढी रकम संकलन भएको छ। अभियानले £५,००० जुटाउने लक्ष्य राखेको छ। FNC ले बेलायतमा रहेका नेपाली तथा सहयोग गर्न इच्छुक सबैलाई आफ्नो क्षमताअनुसार योगदान गर्न र अभियानलाई परिवार, साथीभाइ तथा सामाजिक सञ्जालमार्फत अधिकतम शेयर गर्न आग्रह गरेको छ। हरेक सानो योगदानले पनि विपद्मा परेका नेपाली परिवारलाई राहत पुर्याउन महत्वपूर्ण भूमिका खेल्न सक्छ।
मेस्सीको युगमा पूर्णविराम: अर्जेन्टिनाका महान् कप्तानले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास
अर्जेन्टिनाका महान् फुटबलर लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्। ३९ वर्षीय मेस्सीले अर्जेन्टिनाका लागि २०७ खेलमा १२५ गोल गरेका छन्। कतारमा भएको २०२२ विश्वकप जिताउँदै ऐतिहासिक सफलता दिलाएका मेस्सीले अब राष्ट्रिय टोलीलाई आफूले दिन सक्ने सबै कुरा दिइसकेको बताएका छन्।
१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता
१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।