THE SEROFERO
सेरोफेरो
घर र विदेशका छानिएका समाचार
Tuesday, 6 October 2026
रातोपाटी

उद्योग व्यवसायीद्वारा नारायणगढ बजार जोगाउन माग

चितवन । यहाँका उद्योगी व्यवसायीले नारायणी नदी नियन्त्रण तथा नारायणगढ बजार संरक्षणका लागि आवश्यक पहल गर्न रास्वपा सभापति रवि लामिछानेलाई भेट गरेका छन् ।...

यसरी हुँदैछ बेनी–जोमसोम–कोरला सडक मर्मत

२० असोज, म्याग्दी । पछिल्लो मनसुनजन्य विपद्पछि बाढीपहिरोका कारण क्षतविक्षत बनेको चीन र भारत जोड्ने कालीगण्डकी करिडोरअन्तर्गतको बेनी–जोमसोम–कोरला सडकको म्याग्दी खण्डमा मर्मत धमाधम भइरहेको...

SF

दाङका किरणकिशोर घिमिरेले गरे कांग्रेस केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा

दाङ क्षेत्र नम्बर २ बाट नेपाली कांग्रेसको महाधिवेशन प्रतिनिधि रहेका किरणकिशोर घिमिरेले जारी महाधिवेशनमा केन्द्रीय सदस्य (खुला) तर्फ उम्मेदवारी घोषणा गरेका छन्।

सम्पन्न भयो तालबाराही मन्दिर पुनर्निर्माण, घटस्थापनादेखि भक्तजनका लागि खुला

कास्की । पोखराको प्रमुख धार्मिक तथा पर्यटकीय गन्तव्य फेवातालको मध्यभागमा अवस्थित ऐतिहासिक तालबाराही भगवती मन्दिरको पुनर्निर्माण सम्पन्न भएको छ । पुनर्निर्माणको काम पूरा भएसँगै...

रुकुम पश्चिमको सानीभेरीमा बाढीले घर, गोठ र पानी घट्ट बगायो

१० असोज, काठमाडौं । रुकुम पश्चिमको सानीभेरी गाउँपालिका-१० मा भारी वर्षापछि अर्माखोलामा आएको बाढीले ठूलो क्षति पुर्‍याएको छ । वडाध्यक्ष टिकाराम खड्काका अनुसार बाढीले...

व्यवसायबाट राजनीतिमा होमिएका किरण कांग्रेस केन्द्रीय सदस्यको प्रतिस्पर्धामा

किरण त्यतिबेला राजनीतिमा अलि बढी आकर्षित भए, जतिबेला उनका बाबुले राजनीति गर्न सक्न छाडे । किरण अहिले १५ औं महाधिवेशनमा केन्द्रीय सदस्यको प्रतिस्पर्धामा उत्रिने...

शिक्षामा नवीनतम प्रविधि

शिक्षा नीति र कार्यक्रममा व्यापक सुधारका सवालहरू उठिरहेकै छन्। पाठ्यक्रम र पाठ्यपुस्तक समयसापेक्ष निर्माण गर्ने विषयमा पनि बहस चलिरहेको छ।...

चीन ओपनमा जितपछि कोको गफमाथि सामाजिक सञ्जालमा जातीय दुर्व्यवहार

अमेरिकी टेनिस स्टार कोको गफले चीन ओपनमा खेलका क्रममा भएको घटनापछि सामाजिक सञ्जालमा आफू जातीय दुर्व्यवहारको सिकार भएको बताएकी छन्।...

नाइजेरियामा सैन्य विमान दुर्घटना, ३२ जनाको मृत्यु

नाइजेरियाका राष्ट्रपति बोला टिनुबुले सोमबार देशको दक्षिणपश्चिमी ओन्डो राज्यमा भएको सैन्य विमान दुर्घटनामा विमानमा सवार ३२ जनाको निधन भएको पुष्टि गरेका छन् । उड्डयन...

बिलबिजक बिनाका ६३ थान मोबाइलसहित दुई जना पक्राउ

चितवन । बिलबिजक बिना बिक्रीका लागि राखिएका ६३ थान मोबाइलसहित दुई जनालाई पक्राउ गरिएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार भरतपुर महानगरपालिका–१० स्थित...

आज पनि धेरै ठाउँमा वर्षाको सम्भावना, केही स्थानमा असिना र मेघगर्जनसहित भारी वर्षा हुनसक्ने

लुम्बिनी र कर्णाली प्रदेशका केही स्थानमा असिनासहित भारी वर्षासमेत भएको मौसमविद् विनोद पोखरेलले बताएका छन्।...

सम्पन्न भयो तालबाराही मन्दिर पुनर्निर्माण, घटस्थापनादेखि भक्तजनका लागि खुला

पोखराको प्रमुख धार्मिक तथा पर्यटकीय गन्तव्य फेवातालको मध्यभागमा अवस्थित ऐतिहासिक तालबाराही भगवती मन्दिरको पुनर्निर्माण सम्पन्न भएको छ।...

परराष्ट्रमन्त्री खनाल टुभालुमा, प्रधानमन्त्री फेलेटीसँग भेटवार्ता

काठमाडौँ । परराष्ट्रमन्त्री शिशिर खनालले संयुक्त राष्ट्रसङ्घीय जलवायु परिवर्तनसम्बन्धी संरचना महासन्धि (युएनएफसीसीसी) को आगामी ३१औँ सम्मेलन (कोप–३१) को पूर्वसन्ध्यामा टुभालुको राजधानी फुनाफुतीमा आयोजित उच्चस्तरीय...

आज कुन-कुन सडक अवरुद्ध छन् ?

२० असोज, काठमाडौं । आज पनि देशका विभिन्न सडकहरु पूर्ण रुपमा अवरुद्ध भएका छन् । रसुवा, म्याग्दी र नवलपरासी पूर्वका सडकहरू अवरुद्ध भएको प्रहरीले...

SF

रूसमा निमोनिक प्लेग देखिएको आशंका पछि सहयोग गर्ने ट्रम्पको प्रतिबद्धता

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रूसमा निमोनिक प्लेगको सम्भावित घटनाप्रति चासो व्यक्त गर्दै आवश्यक परे अमेरिकाले रूसलाई सहयोग गर्ने बताएका छन्।

रूसको प्रयोगशालामा कार्यरत कर्मचारीको शंकास्पद मृ*त्यु, २०० जना ‘क्वारेन्टाइन’

रूसको साइबेरिया क्षेत्रमा प्लेग (एक प्रकारको संक्रामक रोग) को आशंका देखिएपछि झन्डै २०० जनालाई स्वास्थ्य निगरानीमा राखिएको छ।...

[अनुवाद प्रक्रियामा छ - केही बेरमा फेरि हेर्नुहोस्]

राष्ट्रिय सेवा दलका ८९ हजार गुमनाम

राज्यमातहतका चार सुरक्षा निकाय नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र गुप्तचर संयन्त्र राष्ट्रिय अनुसन्धान विभागमा भर्ना हुनेले संगठनको कार्यप्रकृतिअनुसार अनिवार्य रूपमा सुरक्षा...

भाडामा बस्ने ८७ वर्षीया महिलालाई घरबाट निकालिएपछि सरकार संकटमा

स्पेनमा ८७ वर्षीया एक महिलालाई घरबाट निकालिएको घटना ठूलो राजनीतिक मुद्दा बनेको छ।

धनगढीमा चट्याङ लागेर सात जना घाइते

धनगढी । धनगढीमा चट्याङ लागेर सात जना घाइते भएका छन्। धनगढी उपमहानगरपालिका–१७ धुर्जन्नामा चट्याङको झिल्का लाग्दा सात जना घाइते भएका हुन्। घाइते सबैको अवस्था...

क्षेत्रीय शक्तिको छायामा राष्ट्रसङ्घ

आज विश्व राजनीति संयुक्त राष्ट्रसङ्घबाट मात्र सञ्चालन हुँदैन। ईयू, अफ्रिकी सङ्घ, आसियान, खाडी सहयोग परिषद्, साङ्घाई सहयोग सङ्गठन हुँदै ब्रिक्स विस्तार भइरहेको छ ।...

आलुको बोराभित्र लुकाएर ल्याइएका १२ थान मोबाइलसहित भारतीय नागरिक पक्राउ

रौतहट । रौतहट प्रहरीले भन्सार छली गरी भारतबाट नेपालतर्फ ल्याउँदै गरेको १२ थान मोबाइल फोनसहित एक भारतीय नागरिकलाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय...

विश्व दृष्टि दिवसः आँखा स्वास्थ्यमा बेवास्ता नगरौँ, दृष्टि जोगाउनु अवसर जोगाउनु पनि हो

‘आँखालाई माया गरौँ, दृष्टिको रक्षा गरौँ’ भन्ने नाराका साथ आगामी बिहीबार(असोज २२ गते) विविध कार्यक्रम आयोजना गरेर विश्व दृष्टि दिवस मनाइँदैछ।...

SF

जन्मदिन मनाउँदै थिए, नजिकै चट्याङ लाग्दा ७ जना घाइते

कैलालीमा जन्मदिन मनाउन भेला भएको ठाउँ नजिकै चट्याङ पर्दा सात जना घाइते भएका छन्।

यूएईविरुद्ध अमेरिकाको शानदार जित, मिलिन्द कुमारको शतक

आईसीसी पुरुष क्रिकेट विश्वकप लिग-२ मा अमेरिकाले संयुक्त अरब इमिरेट्स (यूएई) माथि ६ विकेटको शानदार जित निकालेको छ।...

पूर्वप्रधानमन्त्री सर केयर स्टार्मर सांसद पदबाट पनि अलग हुँदै

सर केयर स्टार्मरले प्रधानमन्त्री पद छाडेको केही समयमै सांसद पदबाट पनि राजीनामा दिने घोषणा गरेका छन्। उनले अन्तर्राष्ट्रिय मामिला तथा महिला र बालिकाविरुद्धको हिंसा अन्त्यसम्बन्धी काममा ध्यान केन्द्रित गर्ने बताएका छन्। उनको राजीनामापछि होलबोर्न एन्ड सेन्ट प्यानक्रासमा उपनिर्वाचन हुनेछ, जहाँ लेबर पार्टीले आफ्नो परम्परागत गढ जोगाउनुपर्ने चुनौती सामना गर्नेछ।

बाढीपीडित नेपालीका लागि फोक्स्टोन समुदायबाट २४ घण्टामै £२,००० भन्दा बढी सहयोग

नेपालमा बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्न फोक्स्टोन नेपाली समुदाय (FNC) ले सञ्चालन गरेको नेपाल बाढी राहत अपिल २०२६ मा पहिलो २४ घण्टामै £२,००० भन्दा बढी रकम संकलन भएको छ। अभियानले £५,००० जुटाउने लक्ष्य राखेको छ। FNC ले बेलायतमा रहेका नेपाली तथा सहयोग गर्न इच्छुक सबैलाई आफ्नो क्षमताअनुसार योगदान गर्न र अभियानलाई परिवार, साथीभाइ तथा सामाजिक सञ्जालमार्फत अधिकतम शेयर गर्न आग्रह गरेको छ। हरेक सानो योगदानले पनि विपद्मा परेका नेपाली परिवारलाई राहत पुर्‍याउन महत्वपूर्ण भूमिका खेल्न सक्छ।

मेस्सीको युगमा पूर्णविराम: अर्जेन्टिनाका महान् कप्तानले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास

अर्जेन्टिनाका महान् फुटबलर लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्। ३९ वर्षीय मेस्सीले अर्जेन्टिनाका लागि २०७ खेलमा १२५ गोल गरेका छन्। कतारमा भएको २०२२ विश्वकप जिताउँदै ऐतिहासिक सफलता दिलाएका मेस्सीले अब राष्ट्रिय टोलीलाई आफूले दिन सक्ने सबै कुरा दिइसकेको बताएका छन्।

१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता

१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।