तीजमा आपराधिक गतिविधिमा संलग्न हुन सक्ने ७७ जना पक्राउ
काठमाडौँ। हरितालिका तीजको अवसरमा काठमाडौँ प्रहरीले अवाञ्छित तथा आपराधिक गतिविधिमा संलग्न हुन सक्ने भन्दै सोमबार ७७ जनालाई नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी परिसर काठमाडौँका अनुसार विगतका घटनाको अध्ययन तथा विश्लेषण गरी तीज पर्वका क्रममा अवाञ्छित
सारांश लम्बाइ: ~36 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →