बर्का अट्वारी पर्वले मौलिक संस्कृति र सामाजिक एकता बलियो बनाउँछ : मुख्यमन्त्री आचार्य
बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले बर्का अट्वारी पर्वले थारु समुदायको मौलिक पहिचान, सामाजिक एकता र पुस्तौँदेखिको परम्पराको संरक्षणमा महत्त्वपूर्ण योगदान पुर्याएको बताएका छन् । बर्का अट्वारी पर्वको अवसरमा आइतबार शुभकामना सन्देश जारी गर्दै मुख्यमन्त्री
सारांश लम्बाइ: ~36 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →