भोटेकोशी बाढी: पर्यटन समाजद्वारा ब्ल्याङ्केट सहयोग
काठमाडौँ । रसुवा–नुवाकोट पर्यटन समाजले भोटेकोशी बाढीमा परी ज्यान गुमाएका व्यक्तिका परिवारलाई ब्ल्याङ्केट उपलब्ध गराएको छ । बाढीमा परेर निधन भएका मृतकको शव फेला नपरेपछि आज रसुवा र नुवाकोटका १०० जनाको पशुपति आर्यघाटमा कुशको शव बनाएर
सारांश लम्बाइ: ~36 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →