THE SEROFERO
सेरोफेरो
घर र विदेशका छानिएका समाचार
Saturday, 31 October 2026
रातोपाटी

कुलेखानी ड्याममा जलसतह बढेसँगै पहिलो चेतावनी जारी

हेटौँडा । कुलेखानी जलाशयमा पानीको सतह बढ्दै गएपछि पहिलो चेतावनी जारी गरिएको छ । नेपाल विद्युत् प्राधिकरण कुलेखानी प्रथम आयोजनाले जलाशयमा पानीको मात्र बढ्दै...

SF

यी हुन् डोल्पा कारागारबाट सुरूङ खनेर भागेका आठ कैदीबन्दी

डोल्पा जिल्ला कारागारबाट सुरूङ खनेर भागेका आठ जना कैदीबन्दीको पहिचान खुलेको छ। उनीहरू चोरी र जबर्जस्ती करणी मुद्दामा कारागारमा रहेका व्यक्ति हुन्।

पत्रकारमाथिको धरपकडपछि प्रधानमन्त्री र गृहमन्त्रीको जवाफदेहिता खोज्दै माजिद अन्सारी

जेनजी अभियन्ता माजिद अन्सारीले पत्रकारमाथि प्रहरीले गरेको धरपकडको घटनालाई लिएर प्रधानमन्त्री बालेन्द्र शाह र गृहमन्त्री सुदन गुरुङको जवाफदेहिता माग गरेका छन्।...

लेदोसहितको पहिरो खस्दा हेटौंडा-भीमफेदी-दक्षिणकाली सडक अवरुद्ध

अविरल वर्षाका कारण लेदोसहितको पहिरो खस्दा हेटौंडा–भीमफेदी–दक्षिणकाली सडक पूर्ण रूपमा अवरुद्ध भएको छ।...

अपराह्नपछि क्रमश : मौसममा सुधार हुने

काठमाडौँ । अर्नब चक्रवातको अवशेषका रूपमा रहेको न्यून चापीय क्षेत्रको प्रभावले देशका विभिन्न स्थानमा भइरहेको वर्षा र हिमपात अपराह्नपछि क्रमशः कम हुँदै मौसममा सुधार...

फुर्केखोला पुल निर्माण तत्काल अघि बढाउन सडक विभागका कर्मचारीलाई गृहमन्त्री गुरुङको निर्देशन

गृहमन्त्री सुधन गुरुङले धादिङबेसी जोड्ने फुर्केखोला पुल निर्माणमा भइरहेको ढिलासुस्तीप्रति चासो जनाउँदै निर्माण कार्य तत्काल अघि बढाउन निर्देशन दिएका छन्।...

बेनी–जोमसोम र बेनी–दरवाङ सडक अवरुद्ध

म्याग्दी । शुक्रबार अपराह्नदेखि परेको अविरल वर्षासँगै पहिरो खसेपछि बेनी–जोमसोम र बेनी–दरवाङ सडक आज बिहानदेखि अवरुद्ध भएका छन् । जिल्ला प्रशासन कार्यालयका अनुसार बेनी...

अरुणाचल प्रदेशमा प्रस्तावित बाँधविरुद्ध चर्किँदै जनआक्रोश

अरुणाचल । भारतको उत्तर–पूर्वी राज्य अरुणाचल प्रदेशमा सियाङ नदीमा निर्माण गर्न लागिएको बृहत् जलविद्युत् बाँध परियोजना ‘सियाङ अपर मल्टिपर्पज प्रोजेक्ट’विरुद्ध स्थानीय बासिन्दाहरूको विरोध प्रदर्शन...

SF

३६ घन्टाभन्दी बढी समयदेखि झरी, कति बेला रोकिन्छ?

बिहीबार रातिदेखि परेको पानीले शनिबार बिहानसम्म देशका अधिकांश भूभाग भिजाएको छ।

दुई सय बढी कन्टेन्ट क्रिएटरमार्फत ओझेलमा परेका पर्यटकीय गन्तव्य प्रवर्द्धन गरिने

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री खड्ग राज पौडेल ‘गनेस’ को विशेष पहलमा २०० भन्दा बढी कन्टेन्ट क्रिएटरमार्फत् ओझेलमा परेका नेपालका पर्यटकीय गन्तव्य प्रवर्द्धन...

राष्ट्रिय विकासको आलोकमा वैचारिक कूटनीति

समकालीन विश्व राजनीति तीव्र परिवर्तनको चरणबाट गुज्रिरहेको छ । शक्ति राष्ट्रहरूबिचको प्रतिस्पर्धा, आर्थिक अन्तरनिर्भरता, प्रविधिको विस्तार र क्षेत्रीय सहकार्यका नयाँ आयामहरूले अन्तर्राष्ट्रिय सम्बन्धको स्वरूपलाई...

‘अर्नव’को प्रभाव : कुलेखानी क्षेत्रमा निरन्तर वर्षा, दिउँसोसम्म पानीको सतह १ हजार ५२८ मिटर नाघ्ने

मकवानपुर । चक्रवात ‘अर्नव’को प्रभावका कारण मुलुककै ठुलो जलाशययुक्त कुलेखानी जलविद्युत् आयोजना (इन्द्रसरोवर) को जलाधार क्षेत्रमा निरन्तर वर्षा भइरहेको छ । शुक्रबारबाटै सरु भएको...

[अनुवाद प्रक्रियामा छ - केही बेरमा फेरि हेर्नुहोस्]

सिरहामा नक्कली नोटसहित दुई जना पक्राउ

जनकपुरधाम । सिरहामा २५ हजार ५ सय रुपैयाँ बराबरका नक्कली नेपाली नोट सहित दुई जना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय सिरहाका अनुसार...

विपद्को क्षति न्यूनीकरणमा सञ्चारमाध्यमको भूमिका महत्त्वपूर्ण छ : दानबहादुर कार्की

विपद्बाट जनधनको सुरक्षा गर्ने कार्यमा नेपाल प्रहरी सधैँझैँ आफ्नो मूल दायित्व पूरा गर्न सक्रिय रहने बताउँदै उनले यसका लागि सञ्चारमाध्यम र सञ्चारकर्मीको निरन्तर साथ,...

को हुन् यी, जो सडकमा सुतिरहेको कुकुरमाथि अन्धाधुन्ध रडले कुट्छन् ?

मानिसहरू पशुप्राणीप्रति कति क्रूर एवं निर्दयी बनिरहेका छन् ? बोल्न नसक्ने, कमजोर, निरीह र एक्लो प्राणीमाथि मानिसहरू कति घृणित व्यवहार गरिरहेका छन् ? पछिल्लो...

सुमेरु सहकारीको सम्पत्ति लिलामी प्रक्रियामा संशोधन, म्याद १५ दिन थपियो

काठमाडौँ । बागमती प्रदेश सरकारको समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयले सुमेरु बचत तथा ऋण सहकारी संस्थाको सम्पत्ति लिलाम बिक्रीको म्याद १५ दिन थपेको छ।...

डिजिटल युगमा लेखनको सार्थकता: एक बौद्धिक विमर्श

आधुनिक युगको बजार र सत्ताले हामीलाई यस्तो सुविधाभोगी चौबाटोमा उभ्याइदिएको छ, जहाँ विवेक बेचेर भौतिक सुख किन्ने प्रवृत्ति नै आजको ‘मोक्ष–मार्ग’ बन्न पुग्यो।...

नेपाललाई 'ग्लोबल युनिकर्न' बनाउन गेमिङ र आईटी क्षेत्रका नीति पुनरावलोकन गर्छौँ: प्रधानमन्त्री शाह

काठमाडौँ। प्रधानमन्त्री बालेन शाहले नेपालमा गेमिङ तथा आईटी क्षेत्रलाई उद्योगको रूपमा विकास गर्न र सहजीकरणका लागि नीतिगत पुनरावलोकन तथा गृहकार्य सुरु गरिएको जानकारी दिएका...

सुरुङ खनेर डोल्पा कारागारबाट ८ कैदी फरार, यस्तो छ फरार हुनेहरूको विवरण

डोल्पा जिल्ला कारागारबाट सुरुङ खनेर ८ जना कैदी तथा थुनुवा फरार भएका छन्। शनिबार बिहान कैदीबन्दी गणना गर्ने क्रममा संख्या नपुगेपछि उनीहरू फरार भएको...

पत्रकार पक्राउको विरोधमा माइतीघरमा प्रदर्शन

१४ कात्तिक, काठमाडौँ । पत्रकार पक्राउको विरोधमा माइतीघर मण्डलमा प्रदर्शन भएको छ । नेपाल पत्रकार महासंघको आह्वानमा प्रदर्शन गरिएको हो । महासंघले पत्रकार पक्राउ,...

SF

४ मिटर सुरूङ खनेर भागे डोल्पाका ८ जना कैदीबन्दी

‘फिल्मी शैलीमा सुरूङ खनेर कैदीबन्दी भाग्दासम्म किन कारागार प्रशासनले अत्तोपत्तो पाएन?’ अर्का एक अधिकारीले भने।

तापक्रम वृद्धिको विषय कोप–३१ को एजेन्डामा राख्न नेपाल र भुटानको संयुक्त प्रस्ताव

आगामी नोभेम्बर ९ देखि २० सम्म टर्कीको अन्ताल्यामा आयोजना हुने जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसंघीय सम्मेलन (कोप–३१) मा ‘हिमाली क्षेत्रमा १।५ डिग्री तापक्रम वृद्धि’ शीर्षकको...

आज काठमाडौँ र पोखरामा भारी वर्षाको सम्भावना

काठमाडौँ । शनिबार देशभर मौसम बदली भई अधिकांश स्थानमा वर्षा भइरहेको छ। हाल गण्डकी प्रदेशका धेरैजसो ठाउँमा मेघगर्जन र चट्याङसहित पानी परिरहेको छ। बागमती...

२० मिनेटमै छ अर्ब डलर बढीको क्रिप्टो चोरी : उत्तर कोरियाली समूहको संलग्नता !

विश्वकै ठुलो क्रिप्टोकरेन्सी एक्सचेन्ज बिनान्समा भएको साइबर आक्रमणमा ६ अर्ब ३० करोड डलरभन्दा बढी मूल्यका डिजिटल सम्पत्ति प्रभावित भएका छन्।...

पूर्वप्रधानमन्त्री सर केयर स्टार्मर सांसद पदबाट पनि अलग हुँदै

सर केयर स्टार्मरले प्रधानमन्त्री पद छाडेको केही समयमै सांसद पदबाट पनि राजीनामा दिने घोषणा गरेका छन्। उनले अन्तर्राष्ट्रिय मामिला तथा महिला र बालिकाविरुद्धको हिंसा अन्त्यसम्बन्धी काममा ध्यान केन्द्रित गर्ने बताएका छन्। उनको राजीनामापछि होलबोर्न एन्ड सेन्ट प्यानक्रासमा उपनिर्वाचन हुनेछ, जहाँ लेबर पार्टीले आफ्नो परम्परागत गढ जोगाउनुपर्ने चुनौती सामना गर्नेछ।

बाढीपीडित नेपालीका लागि फोक्स्टोन समुदायबाट २४ घण्टामै £२,००० भन्दा बढी सहयोग

नेपालमा बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्न फोक्स्टोन नेपाली समुदाय (FNC) ले सञ्चालन गरेको नेपाल बाढी राहत अपिल २०२६ मा पहिलो २४ घण्टामै £२,००० भन्दा बढी रकम संकलन भएको छ। अभियानले £५,००० जुटाउने लक्ष्य राखेको छ। FNC ले बेलायतमा रहेका नेपाली तथा सहयोग गर्न इच्छुक सबैलाई आफ्नो क्षमताअनुसार योगदान गर्न र अभियानलाई परिवार, साथीभाइ तथा सामाजिक सञ्जालमार्फत अधिकतम शेयर गर्न आग्रह गरेको छ। हरेक सानो योगदानले पनि विपद्मा परेका नेपाली परिवारलाई राहत पुर्‍याउन महत्वपूर्ण भूमिका खेल्न सक्छ।

मेस्सीको युगमा पूर्णविराम: अर्जेन्टिनाका महान् कप्तानले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास

अर्जेन्टिनाका महान् फुटबलर लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्। ३९ वर्षीय मेस्सीले अर्जेन्टिनाका लागि २०७ खेलमा १२५ गोल गरेका छन्। कतारमा भएको २०२२ विश्वकप जिताउँदै ऐतिहासिक सफलता दिलाएका मेस्सीले अब राष्ट्रिय टोलीलाई आफूले दिन सक्ने सबै कुरा दिइसकेको बताएका छन्।

१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता

१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।