युक्रेनको रक्षा पहिलेभन्दा अझ बढी आवश्यक छ : फ्रान्सेली राष्ट्रपति म्याक्रोन
काठमाडौँ । फ्रान्सका राष्ट्रपति इम्मानुएल म्याक्रोनले संयुक्त राष्ट्रसंघको ८१औँ महासभालाई सम्बोधन गर्दै युक्रेनको रक्षा पहिलेभन्दा अझ बढी गर्नुपर्ने आवश्यकता औंल्याएका छन् । हिउँद नजिकिँदै गर्दा युक्रेनको रक्षा ‘पहिलेभन्दा धेरै’ गर्नुपर्ने अवस्था आएको उनको भनाइ छ । सम्बोधनका
सारांश लम्बाइ: ~37 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →