THE SEROFERO
सेरोफेरो
घर र विदेशका छानिएका समाचार
Friday, 4 September 2026
अनलाइनखबर

२९ देशबाट आइसक्यो आपत्‌कालीन राहत र आर्थिक सहयोग

युरोपेली संघ, एसियाली विकास बैंक, विश्व बैंक, संयुक्त राष्ट्रसंघलगायत अन्य मित्रराष्ट्र तथा अन्तर्राष्ट्रिय संघसंस्थाहरूले पनि सहयोग प्रदान गरेका छन् । व्यक्तिगत र सामाजिक संस्थाहरूले...

२ करोड धरौटी बुझाएर कारागारबाट छुटे रोहित गुप्ता

काठमाडौँ । हिमालयन रि–इन्स्योरेन्सका तत्कालीन सञ्चालक रोहित गुप्ता धरौटी रकम बुझाएर छुटेका छन् । दीपक भट्ट जोडिएको सम्पत्ति शुद्धीकरण मुद्दामा विशेष अदालतको आदेश बदर...

SF

दिनभर कुन जलविद्युत आयोजनाको सुरूङमा कस्तो उद्धार प्रयास भयो?

भोटेकोशी बाढीका कारण विभिन्न जलविद्युत आयोजनाहरूका सुरूङ तथा पावर हाउसमा श्रमिक तथा प्राविधिक कर्मचारीहरू फसेको आशंकामा उद्धार प्रयास भइरहेको छ।

फकल्यान्डमा बेलायतको अडान अडिग

काठमाडाैँ । अर्जेन्टिनाका राष्ट्रपति जेभियर माइलेले फकल्यान्ड टापुमाथि आफ्नो देशको दाबी दोहोर्‍याएपछि बेलायतले टापुप्रतिको आफ्नो प्रतिबद्धता ‘पूर्ण र अडिग’ रहेको बताएको छ। बेलायतका रक्षामन्त्री...

टोखाबाट १२ लाखभन्दा बढीको धनमाल चोरी

काठमाडौँ । टोखा नगरपालिका-२ लबुमा डेरा गरी बस्ने नुवाकोट ककनी गाउँपालिका-६ का ५७ वर्षीय भाइ राजा गौतमको कोठाबाट गए राति १२ लाख १३ हजार...

देशका विभिन्न स्थानमा सवारी दुर्घटना, ९ जनाको मृत्यु

काठमाडौँ । देशका विभिन्न स्थानमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा परी ९ जनाको मृत्यु भएको छ। धनुषाको मिथिला नगरपालिका-३ औरही पुलस्थित सडकमा ढल्केवरबाट लालभित्तीतर्फ जाँदै...

बाढीले बगाएर ल्याएका मृत पशुको व्यवस्थापन गर्दै भरतपुर महानगर

चितवन । रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीले कयौँ पशुचौपाया बगाएर नारायणी नदी किनारमा पुर्‍याएकाे छ। बाढीले बगाएर ल्याएका मृत पशु नारायणी नदी किनारमा...

बुद्ध एयरको नयाँ सिरिजको जहाज आजदेखि व्यावसायिक उडानमा

शुक्रबार बिहान दर्ता नम्बर ‘९एन-एओएस’ जहाजले काठमाडौं-नेपालगञ्जका लागि पहिलो व्यावसायिक उडान गरेको हो ।

आठ रात नौ दिनमा सकियो भक्तपुरको गाईजात्रा

भक्तपुर । साउन १२ गते गुन्हीपुन्ही (जनैपूर्णिमा)को दिनदेखि सुरु भएको भक्तपुरको गाईजात्रा आज सम्पन्न भएको छ । आठ रात नौ दिन चल्ने यो जात्रा...

कुन जलविद्युत् आयोजनामा कसरी भइरहेको उद्धारको प्रयास ?

सुरुङ, भूमिगत विद्युत्गृह, कार्यालय तथा आवास क्षेत्रमा फसेकाहरूको खोजी कार्य जारी छ । खोजीका क्रममा २१६ घण्टापछि नुवाकोटस्थित माथिल्लो त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङबाट...

भदौ २२ र २३ गते राहदानी विभागका सेवा नियमित सञ्चालन हुने

काठमाडौँ। राहदानी विभागले यही भदौ २२ र २३ गते विभागबाट प्रवाह हुँदै आएका सम्पूर्ण सेवाहरू नियमित रूपमा सञ्चालन हुने जनाएको छ । विभागले शुक्रबार...

अष्ट्रेलिया भ्रमणमा नेपालको ब्याटिङ किन चलेन ?

नेपालले टप एन्ड टी–२० सिरिज २०२६ मा पनि लिग चरणमा छ वटा खेल खेल्न पायो। नेपालले छमध्ये चारमा पराजय र दुई खेलमा मात्र जित...

राष्ट्रसंघीय महासभामा नेपालको प्राथमिकता ‘जलवायु न्याय’

काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाह अमेरिकामा हुने संयुक्त राष्ट्रसंघ (यूएन) को ८१औँ महासभामा भाग लिन जाने भएपछि परराष्ट्र मन्त्रालय सोहीअनुसारको तयारीमा जुटेको छ। यसअघि...

[अनुवाद प्रक्रियामा छ - केही बेरमा फेरि हेर्नुहोस्]

फुटबलर भरत खवास मेजर पदमा बढुवा

१९ भदौ, काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टोलीका फरवार्ड भरत खवास नेपाली सेनाको मेजर पदमा बढुवा भएका छन् । त्रिभुवन आर्मी क्लबबाट घरेलु फुटबल...

नेकपाको तीन वटा टोली बाढी प्रभावित क्षेत्रमा

काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले भोटेकोशी बाढी प्रभावित क्षेत्रका नागरिकका उद्धार, राहत तथा व्यवस्थापनका लागि तीन वटा टोली खटिएका छन् । बागमती...

[अनुवाद प्रक्रियामा छ - केही बेरमा फेरि हेर्नुहोस्]

अटोको ठक्करबाट ३ वर्षीय बालकको मृत्यु

कपिलवस्तु शिवराज नगरपालिका –०२ बालापुर मिलनचोकस्थित भित्री सडकखण्डमा अटोको ठक्करबाट ३ वर्षीय बालकको मृत्यु भएको छ।...

सुरुङबाट उद्धार गरिएका सञ्जयलाई भेट्न काठमाडौँ आइपुगे बुवा र काका

काठमाडौँ। गत भदौ १० गते रसुवाको भोटेकोशीमा आएको भीषण बाढीपछि त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङभित्रबाट शुक्रबार उद्धार गरिएका मेकानिकल फोरम्यान सञ्जय साहको स्वास्थ्य अवस्था...

बाढी प्रभावित क्षेत्र नुवाकोटमा ओली

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली बाढी प्रभावित क्षेत्रको स्थलगत निरीक्षणका लागि नुवाकोट पुगेका छन्।...

[अनुवाद प्रक्रियामा छ - केही बेरमा फेरि हेर्नुहोस्]

त्रिशूली–३ बी को सुरुङमा ४२६ मिटर भित्र पुगे उद्धारकर्मी

काठमाडौँ । नुवाकोटको सिम्ले नजिकै निर्माणाधीन त्रिशूली–३ बी को सुरुङमा उद्धारकर्मीहरू ४२६ मिटर भित्र प्रवेश गरेका छन् । भोटेकोशीको बाढीका कारण सुरुङ फसेकाहरूको खोजी...

बाढीको मूल्य : नेपालले कसरी पाउनसक्छ क्षतिपूर्ति ?

विपत्तिले सामाजिक सम्बन्धमा पुर्‍याउने क्षतिलाई पनि छुट्टै हेर्नुपर्छ। परिवारहरू विस्थापित हुँदा, गाउँहरू खाली हुँदा, मानिसहरू फरक ठाउँमा बसाइँ सर्दा र स्थानीय संस्थाहरू कमजोर हुँदा...

बागलुङमा ग्यास वितरणमा प्रहरी खटिनुपर्ने अवस्था, उपभोक्ता र विक्रेता एकापसमा आजित

बागलुङ। बागलुङ बजारका ग्यास डिलरहरूकहाँ उपभोक्ताको लामो लाइन लाग्ने गरेको छ। बागलुङमा शुक्रबार ग्यास आउने पालो भएकाले बिहान ३ बजेदेखि नै उपभोक्ताहरू लाइनमा बसेका...

मौसम खराबीका कारण रसुवागढी हाइड्रोपावरमा उद्धारका उपकरण पुर्‍याउनै समस्या

१९ भदौ, काठमाडौं । भोटेकोशीमा आएको बाढीपछि रसुवागढी हाइड्रोपावर कम्पनी लिमिटेडका ९३ जना अझै सम्पर्कविहीन छन् । उनीहरूको खोजी तथा उद्धार प्रयास जारी रहे...

पूर्वप्रधानमन्त्री सर केयर स्टार्मर सांसद पदबाट पनि अलग हुँदै

सर केयर स्टार्मरले प्रधानमन्त्री पद छाडेको केही समयमै सांसद पदबाट पनि राजीनामा दिने घोषणा गरेका छन्। उनले अन्तर्राष्ट्रिय मामिला तथा महिला र बालिकाविरुद्धको हिंसा अन्त्यसम्बन्धी काममा ध्यान केन्द्रित गर्ने बताएका छन्। उनको राजीनामापछि होलबोर्न एन्ड सेन्ट प्यानक्रासमा उपनिर्वाचन हुनेछ, जहाँ लेबर पार्टीले आफ्नो परम्परागत गढ जोगाउनुपर्ने चुनौती सामना गर्नेछ।

बाढीपीडित नेपालीका लागि फोक्स्टोन समुदायबाट २४ घण्टामै £२,००० भन्दा बढी सहयोग

नेपालमा बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्न फोक्स्टोन नेपाली समुदाय (FNC) ले सञ्चालन गरेको नेपाल बाढी राहत अपिल २०२६ मा पहिलो २४ घण्टामै £२,००० भन्दा बढी रकम संकलन भएको छ। अभियानले £५,००० जुटाउने लक्ष्य राखेको छ। FNC ले बेलायतमा रहेका नेपाली तथा सहयोग गर्न इच्छुक सबैलाई आफ्नो क्षमताअनुसार योगदान गर्न र अभियानलाई परिवार, साथीभाइ तथा सामाजिक सञ्जालमार्फत अधिकतम शेयर गर्न आग्रह गरेको छ। हरेक सानो योगदानले पनि विपद्मा परेका नेपाली परिवारलाई राहत पुर्‍याउन महत्वपूर्ण भूमिका खेल्न सक्छ।

मेस्सीको युगमा पूर्णविराम: अर्जेन्टिनाका महान् कप्तानले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास

अर्जेन्टिनाका महान् फुटबलर लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्। ३९ वर्षीय मेस्सीले अर्जेन्टिनाका लागि २०७ खेलमा १२५ गोल गरेका छन्। कतारमा भएको २०२२ विश्वकप जिताउँदै ऐतिहासिक सफलता दिलाएका मेस्सीले अब राष्ट्रिय टोलीलाई आफूले दिन सक्ने सबै कुरा दिइसकेको बताएका छन्।

१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता

१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।