आईसीयूभित्र अन्तर्वार्ता लिइएको विषयबारे संसद्मा प्रश्न
काठमाडौँ। प्रतिनिधि सभाको बैठकमा आईसीयूभित्र अन्तर्वार्ता लिइएको विषयले प्रवेश पाएको छ। बैठकको आकस्मिक समयमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद समीक्षा बाँस्कोटाले संवेदनशील र जटिल अवस्थामा रहेका बिरामीको उपचार हुने कक्षमा अन्तर्वार्ता लिइएको कार्यप्रति प्रश्न उठाएकी हुन्। आईसीयू
सारांश लम्बाइ: ~38 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →