THE SEROFERO
सेरोफेरो
घर र विदेशका छानिएका समाचार
Thursday, 24 September 2026
रातोपाटी

‘राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विधेयक, २०८१’ समितिबाट सर्वसम्मत पारित, प्रतिनिधि सभामा पेस हुने

काठमाडौँ। प्रतिनिधि सभाअन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले ‘राष्ट्रिय विधि विज्ञान प्रयोगशाला स्थापना र सञ्चालन विधेयक, २०८१’ सर्वसम्मत रूपमा पारित गरेको छ। बिहीबार...

संवैधानिक पदाधिकारीहरूको पारिश्रमिक, सेवाको सर्त र सुविधासम्बन्धी मूल ऐन संशोधन गर्न निर्देशन

काठमाडौँ । राज्य व्यवस्था समितिको बैठकले संवैधानिक निकायका पदाधिकारीहरूको पारिश्रमिक, सेवाको सर्त र सुविधासम्बन्धी (पहिलो संशोधन) ऐन, २०८३ को मूल ऐन नै संशोधन गर्न...

घर र वरिपरिको जमिन सुरक्षित छ कि छैन ख्याल गर्न रेग्मीको आग्रह

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद धनञ्जय रेग्मीले बङ्गालको खाडीमा विकसित न्यून चापीय प्रणालीका कारण आगामी केही दिन नेपालका विभिन्न भागमा भारीदेखि...

घर बाहिर ननिस्कनु मात्रै समाधान होइन, पूर्वसंकेत बुझौं : रास्वपा सांसद रेग्मी

८ असोज, काठमाडौं । नेपालमा विकसित न्युन चापीय प्रणालीका कारण आगामी केही दिन भारी वर्षाको सम्भावना बढेसँगै राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद डा. धनञ्जय रेग्मीले...

[अनुवाद प्रक्रियामा छ - केही बेरमा फेरि हेर्नुहोस्]

आकस्मिक स्वास्थ्य समस्या परेका बिरामीको उद्धारमा देखिएको कानुनी जटिलता हटाउन माग

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद ज्ञानेन्द्रसिंह महताले आकस्मिक स्वास्थ्य समस्यामा परेका बिरामीहरूको उद्धारमा देखिएको कानुनी जटिलता तत्काल हटाउन सरकारको ध्यानाकर्षण गराएका...

बाणगंगा जलाधार क्षेत्रका ९ स्थानमा जल तथा मौसम मापन केन्द्र स्थापना

८ असोज, काठमाडौं । कपिलवस्तुको बाणगंगा जलाधार क्षेत्रका विभिन्न नौ स्थानमा जल सतह तथा मौसम मापन केन्द्र स्थापना गरिएको छ । मौसम तथा जलसम्बन्धी...

देशका ६० भन्दा बढी जिल्लामा आकस्मिक बाढीको जोखिम

काठमाडौँ । बाढी पूर्वानुमान महाशाखाले देशभरका प्रमुख नदीहरूमा जलसतह उल्लेख्य रूपमा बढ्ने पूर्वानुमान गरेको छ। बिहीबार बिहान विशेष बाढी पूर्वानुमान बुलेटिन जारी गर्दै महाशाखाले...

भन्सार अधिकृतले सशस्त्रका एसपीलाई धम्क्याएको विषय संसद्‌मा उठ्यो

८ असोज, काठमाडौं । कन्चनपुरका भन्सार अधिकृतले कैलालीका सशस्त्र प्रहरी उपरीक्षक (एसपी) लाई गाडी नियन्त्रणमा लिएको भन्दै धम्क्याएको विषयबारे संसद्मा प्रश्न उठेको छ ।...

काभ्रेका ४ स्थानीय तहका विद्यालयमा २ दिन बिदा

८ असोज, काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकका चार स्थानीय तहमा आज र भोलि सबै विद्यालय पूर्ण रूपमा बन्द गर्ने निर्णय गरेका छन्। बनेपा, बेथानचोक, मण्डनदेउपुर र...

३२ सयले घट्यो सुन, चाँदी पनि सस्तियो

आज सुन प्रतितोला तीन हजार दुई सय रूपैयाँ घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

वसन्तपुरमा गरियो सामूहिक कुमारी पूजा (तस्बिरहरू)

काठमाडौँ । इन्द्रजात्रा सुरु भएको जनाउ दिने योःसी ठड्याइएको भोलिपल्ट वसन्तपुर दरबार क्षेत्रमा आज सामूहिक कुमारी पूजा गरिएको छ । इन्द्रजात्रा पर्वअनुसार लिङ्गो ठड्याएको...

एलिजाबेथ होम्स : सिलिकन भ्यालीकी ‘स्टार’देखि जेल र परामर्श केन्द्रसम्म

कुनै समय सिलिकन भ्यालीकी सबैभन्दा चर्चित युवा उद्यमीमध्ये एक थिइन् एलिजाबेथ होम्स । कालो लुगा, आत्मविश्वासी प्रस्तुति र स्वास्थ्य क्षेत्रमा क्रान्ति ल्याउने महत्त्वाकाङ्क्षी योजनाका...

बंगालको खाडीको न्यून चापीय प्रणालीको असर : पाल्पा र कपिलवस्तु आसपास १६४ मिलिमिटर वर्षा

काठमाडौँ । बंगालको खाडीमा विकसित भएको गहिरो न्यून चापीय प्रणालीको प्रभावले नेपालका विभिन्न भूभागमा वर्षा भइरहेको छ। भारतको आन्ध्र प्रदेश र ओडिसा आसपासबाट प्रवेश...

ग्लोबल नर्थ, तेस्रो ध्रुव र वायुमण्डलीय साम्राज्यवाद

नेपाललाई वायुमण्डलीय न्याय चाहिन्छ। त्यो न्याय आर्थिक क्षतिपूर्तिमा मात्र सीमित हुनुहुँदैन। हिमाली क्षेत्रको जोखिमको नियमित अनुगमन, प्रारम्भिक चेतावनी प्रणालीको विकास, जोखिमका सङ्केत पहिचान गर्ने...

SF

एसियन गेम्स : क्रिकेटमा नेपालको समूहको अफगानिस्तानले जापानलाई हरायो

जापानको इची–नागोयामा जारी २०औँ एसियाली खेलकुदअन्तर्गत पुरुष क्रिकेटमा नेपालको समूह ‘ए’को खेलमा अफगानिस्तानले आयोजक जापानलाई ४८ रनले पराजित गरेको छ।

भारी वर्षाको सम्भावनापछि कञ्चनपुरमा विपद् व्यवस्थापनको तयारी तीव्र

८ असोज, कञ्चनपुर । भारी वर्षा हुनसक्ने मौसम पूर्वानुमानसँगै कञ्चनपुरमा बाढी तथा डुबानबाट हुनसक्ने क्षति न्यूनीकरणका लागि पूर्वतयारी तीव्र पारिएको छ । जिल्ला विपद्...

रोशी खोलामा यात्रुबाहक बस फस्यो, स्थानीयको सहयोगमा यात्रुको उद्धार

बस फसेपछि स्थानीयवासीको सहयोगमा बसमा रहेका यात्रुहरूको उद्धार गरिएको छ।

हिमालय एअरलाइन्स‍्को फेरि काठमाडौँ–सांघाई सिधा उडान

काठमाडौं । हिमालय एअरलाइन्स्ले काठमाडौँ–सांघाई–काठमाडौँ नियमित सिधा उडान पुनः सुरु गर्ने भएको छ । एअरलाइन्स्ले आगामी सोमबार अर्थात् सेप्टेम्बर २८ देखि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट...

SF

सानिमा मिडिल तमोर हाइड्रोपावरको लाभांश घोषणा

कम्पनीको बुधबार बसेको सञ्चालक समितिको बैठकले हाल कायम चुक्तापुँजीको ५.२६३ प्रतिशत नगद लाभांश (करसहित) वितरण गर्ने निर्णय गरेको हो।

[अनुवाद प्रक्रियामा छ - केही बेरमा फेरि हेर्नुहोस्]

प्रस्तावित राजदूतहरूको संसदीय सुनुवाइ प्रक्रिया अघि बढ्यो

८ असोज, काठमाडौं । संघीय संसद् अन्तर्गतको संसदीय सुनुवाइ समितिले प्रस्तावित राजदूतहरूको संसदीय सुनुवाइ प्रक्रिया अघि बढाएको छ । सिंहदरबारमा बिहीबार बसेको समिति बैठकले...

नेपाल मेडिकल काउन्सिलको भूमिका गुणस्तरीय बनाउन छलफल

नेपाल मेडिकल काउन्सिलको भूमिकालाई अझ प्रभावकारी र गुणस्तरीय बनाउने विषयमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा विशेष छलफल सम्पन्न भएको छ।...

[अनुवाद प्रक्रियामा छ - केही बेरमा फेरि हेर्नुहोस्]

घट्दै पानीको भण्डार

विश्वका लागि स्वच्छ पानीको अभाव अब सामान्य विषय बनेको र जलचक्र अनियमित हुँदै गएकाले पूर्वानुमान गर्न कठिन बन्दै गएको संयुक्त राष्ट्रसंघको एक प्रतिवेदनले देखाएको...

पूर्वप्रधानमन्त्री सर केयर स्टार्मर सांसद पदबाट पनि अलग हुँदै

सर केयर स्टार्मरले प्रधानमन्त्री पद छाडेको केही समयमै सांसद पदबाट पनि राजीनामा दिने घोषणा गरेका छन्। उनले अन्तर्राष्ट्रिय मामिला तथा महिला र बालिकाविरुद्धको हिंसा अन्त्यसम्बन्धी काममा ध्यान केन्द्रित गर्ने बताएका छन्। उनको राजीनामापछि होलबोर्न एन्ड सेन्ट प्यानक्रासमा उपनिर्वाचन हुनेछ, जहाँ लेबर पार्टीले आफ्नो परम्परागत गढ जोगाउनुपर्ने चुनौती सामना गर्नेछ।

बाढीपीडित नेपालीका लागि फोक्स्टोन समुदायबाट २४ घण्टामै £२,००० भन्दा बढी सहयोग

नेपालमा बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्न फोक्स्टोन नेपाली समुदाय (FNC) ले सञ्चालन गरेको नेपाल बाढी राहत अपिल २०२६ मा पहिलो २४ घण्टामै £२,००० भन्दा बढी रकम संकलन भएको छ। अभियानले £५,००० जुटाउने लक्ष्य राखेको छ। FNC ले बेलायतमा रहेका नेपाली तथा सहयोग गर्न इच्छुक सबैलाई आफ्नो क्षमताअनुसार योगदान गर्न र अभियानलाई परिवार, साथीभाइ तथा सामाजिक सञ्जालमार्फत अधिकतम शेयर गर्न आग्रह गरेको छ। हरेक सानो योगदानले पनि विपद्मा परेका नेपाली परिवारलाई राहत पुर्‍याउन महत्वपूर्ण भूमिका खेल्न सक्छ।

मेस्सीको युगमा पूर्णविराम: अर्जेन्टिनाका महान् कप्तानले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास

अर्जेन्टिनाका महान् फुटबलर लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्। ३९ वर्षीय मेस्सीले अर्जेन्टिनाका लागि २०७ खेलमा १२५ गोल गरेका छन्। कतारमा भएको २०२२ विश्वकप जिताउँदै ऐतिहासिक सफलता दिलाएका मेस्सीले अब राष्ट्रिय टोलीलाई आफूले दिन सक्ने सबै कुरा दिइसकेको बताएका छन्।

१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता

१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।