वर्षैपिच्छे मन्त्रालयको ‘ओएन्डएम’ गर्दै बागमती सरकार
मकवानपुर । लोकतान्त्रिक मुलुकमा ‘संगठन तथा व्यवस्थापन सर्वेक्षण’ (ओएन्डएम) लाई सार्वजनिक प्रशासनलाई चुस्त, मितव्ययी र नतिजामुखी बनाउने वैज्ञानिक विधिको रूपमा लिइन्छ । मौजुदा संगठनको...
जनकपुरधामका ५ वटा पोखरी नक्साबाटै लोप, ठडिए महल
जनकपुरधाम । मधेस प्रदेशको राजधानी जनकपुरधाम ऐतिहासिक, धार्मिक, सांस्कृतिक तथा पर्यटकीय दृष्टिले नेपालकै महत्त्वपूर्ण सहर हो । हिन्दु धर्मावलम्बीहरूको आस्थाको केन्द्र माता सीताको जन्मभूमिका...
‘राजनीतिक नेतृत्व फेरिँदैमा स्थायी सरकार मानिने कर्मचारी प्रशासनलाई आफू अनुकूल चलाउनु हुँदैन’
संघीयता कार्यान्वयनको महत्त्वपूर्ण कडीका रूपमा रहेको प्रादेशिक संरचनाभित्र प्रशासनिक सुशासन, कर्मचारी व्यवस्थापन र प्रभावकारी सेवा प्रवाह अझै पनि प्रमुख चुनौतीका रूपमा देखा परिरहेको छ...
प्रधानमन्त्री बालेनको राष्ट्रसंघ सम्बोधन सबैभन्दा बढी हेरियो, विश्व समुदायले उच्च प्रशंसा गरे : शिशिर खनाल
नेपालको पछिल्लो राजनीतिक परिवर्तनपछि बनेका कान्छा प्रधानमन्त्रीले विश्व मञ्चमा देशलाई कसरी प्रस्तुत गर्छन् भन्नेमा अन्तर्राष्ट्रिय स्तरमै ठूलो प्रतीक्षा रहेको आफूले पाएको परराष्ट्रमन्त्री शिशिर खनालले...
प्रदेशहरू प्रशासनिक रूपमा आत्मनिर्भर नभएसम्म संघीयताको वास्तविक कार्यान्वयन हुँदैन
नेपालमा संघीय शासन प्रणाली लागु भएपछि प्रदेश सरकारहरूले नागरिकलाई छिटो, छरितो र प्रभावकारी सेवा प्रवाह गर्ने अपेक्षा गरिएको थियो । व्यवहारमा भने प्रदेश संरचनाहरू...
संयुक्त राष्ट्रसंघको महासभामा भाग लिएर परराष्ट्रमन्त्री खनाल स्वदेश फिर्ता
परराष्ट्रमन्त्री शिशिर खनाल संयुक्त राष्ट्रसंघको ८१औँ महासभा सहभागी भई स्वदेश फर्किएका छन्।
बुटवलमा सुरु भयो साइबर सुरक्षा प्रतियोगिता, विजेतालाई एक लाख पुरस्कार
१४ असोज,बुटवल । साइबर सुरक्षा तथा सूचना प्रविधिमा रुचि राख्ने विद्यार्थी, युवा तथा प्रविधिप्रेमीलाई लक्षित गरी बुटवलमा राष्ट्रियस्तरको नेपाल साइबरसिल्ड-२०२६ प्रतियोगिताको तयारी सुरु भएको...
भोटेकोशी बाढीपछि ४३० मेगावाट विद्युत् अवरुद्ध, यसरी हुँदैछ वैकल्पिक व्यवस्थापनको तयारी
बाढीले त्रिशूली करिडोरबाट काठमाडौंको बालाजु र चपलीमा आउने विद्युत् रोकिएपछि ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले वैकल्पिक व्यवस्थापनको गृहकार्य अगाडि बढाएको हो।...
दोधारा चाँदनी र भीमदत्तनगरलाई जोड्ने झोलुङ्गे पुल चुँडियो, आवतजावत ठप्प
कञ्चनपुर । कञ्चनपुरको दोधारा चाँदनी र भीमदत्तनगरलाई जोड्ने महाकाली नदीमाथिको पुल चुँडिएको छ। बुधबार बिहान पुलको बीचको एक पोल महाकाली नदीले बगाएपछि पुल चुँडिएको...
विपद्पछिको पुनर्निर्माणमा ऋण लिने बाध्यता अन्त्य हुनुपर्नेमा जोड दिएँ : परराष्ट्रमन्त्री खनाल
१४ असोज, काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले जलवायु परिवर्तनका कारण निम्तिने विपद्पछिको पुनर्निर्माणका लागि ऋण मात्र लिनुपर्ने बाध्यात्मक अवस्थाको अन्त्य हुनुपर्ने बताएका छन्। जलवायु...
परराष्ट्रमन्त्री खनाल स्वदेश फर्किए (तस्वीरहरू)
१४ असोज, काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनाल संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी भएर आज स्वदेश फर्किएका छन् । अमेरिकाको न्युयोर्कबाट कतारको दोहा हुँदै परराष्ट्रमन्त्री...
राष्ट्रसंघ महासभामा प्रधानमन्त्रीको सम्बोधन ऐतिहासिक : परराष्ट्रमन्त्री खनाल
१४ असोज, काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा प्रधानमन्त्रीको सम्बोधन धेरै दृष्टिकोणबाट ऐतिहासिक रहेको बताएका छन्। राष्ट्रसंघको महासभामा सहभागी भएर बुधबार...
अस्ट्रेलियामा घरको मूल्य घट्दा परिवारको कुल सम्पत्तिमा १ ट्रिलियन डलरको धक्का लाग्ने अनुमान
अस्ट्रेलियाको घरजग्गा काराेबारमा पछिल्लो समय देखिएको मूल्य गिरावटले त्यहाँका परिवारको कुल सम्पत्तिमा १ ट्रिलियन अस्ट्रेलियन डलरभन्दा बढीको असर पार्न सक्ने अनुमान गरिएको छ ।...
संयुक्त राष्ट्रसङ्घको महासभामा भाग लिएर परराष्ट्रमन्त्री खनाल स्वदेश फिर्ता
काठमाडौँ । परराष्ट्रमन्त्री शिशिर खनाल संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभा सहभागी भई स्वदेश फर्किएका छन् । संयुक्त राष्ट्रसङ्घको महासभा एवं सो अवसरमा आयोजित विभिन्न उच्चस्तरीय...
शेयर बजारबारे अर्थमन्त्रालयले स्वार्थ समूहरूसँग मात्रै बढी सहकार्य गरिरहेको आरोप
१४ असोज, काठमाडौं । नेपाल शेयर बजार लगानीकर्ता संघका महासचिव खगेन्द्रराज कंडेलले शेयर बजारबारे अर्थ मन्त्रालयले स्वार्थ समूहरूसँग मात्रै बढी सहकार्य गरिरहेको आरोप लगाएका...
चितवन–३ बाट २१ वर्षीय उमंग कांग्रेस महाधिवेशन प्रतिनिधि निर्वाचित
नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत चितवन जिल्ला निर्वाचन क्षेत्र नम्बर ३ बाट २१ वर्षीय उमंग लोहनी महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएका छन्।
एसियन गेम्स : जुडोमा नेपालका चार खेलाडी बाहिरिए
१४ असोज, काठमाडौं । एसियन गेम्सको जुडोमा नेपालका चार खेलाडी पहिलो चरणबाटै बाहिरिएका छन् । महिला ५२ केजी तौल समूहमा देवकी माया श्रेष्ठ इलिमिनेसन...
भोटेकोशी बाढीपछिको पुनर्निर्माणमा सहयोग गर्न अन्तर्राष्ट्रिय समुदाय इच्छुक छन् : परराष्ट्रमन्त्री खनाल
बाढीपछिको पुनर्निर्माणमा सहयोग गर्नेतर्फ विभिन्न राष्ट्र तथा निकायको रुचि पाएको उल्लेख गर्दै उनले नेपालले भोगिरहेको जलवायु संकटप्रति विश्व समुदाय गम्भीर रहेको बताए।
अमेरिकी स्टील कम्पनीले क्यानाडाली कामदारलाई धोका दिएको कार्नीको आरोप
कम्पनीले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले क्यानाडाली स्टीलमा लगाएको ५० प्रतिशतसम्मको करका कारण बजारमा समस्या आएको बताएको छ।...
अष्ट्रेलियामा महँगी बढ्दै, मुद्रास्फीति ४ प्रतिशतमा
मेलबर्न । अष्ट्रेलियामा वार्षिक मुद्रास्फीति दर अगस्ट महिनामा बढेर ४ प्रतिशत पुगेको छ। बुधबार सार्वजनिक गरिएको आधिकारिक तथ्यांकअनुसार, जुलाईमा ३.५ प्रतिशत रहेको उपभोक्ता मूल्य...
डिल्लीबहादुर चौधरी सधैँ सर्वसम्मत
थारू क्लस्टरबाट उम्मेदवार बनेका युवाहरू यादव चौधरी र केशव चौधरीले आ–आफ्नो उम्मेदवारी फिर्ता लिएपछि डिल्लीबहादुर सर्वसम्मत भएको दाङ क्षेत्र नं. ३ का निर्वाचन अधिकृत...
बाजुराका बाढीपहिरो प्रभावितलाई राहत सामग्री वितरण
बाढी तथा पहिरोबाट प्रभावित बाजुराका १५८ परिवारलाई राहत सामग्री वितरण गरिएको छ।
डा. डीआर उपाध्याय खनालको ‘श्रीराम’ सार्वजनिक
हालै ‘हरे कृष्ण’ सार्वजनिक गरेका १५३ विश्व कीर्तिमानी व्यक्तित्व तथा गीतकार डा. डीआर उपाध्याय खनालको आध्यात्मिक तथा भक्तिमूलक भावनाले ओतप्रोत नयाँ भजन ‘श्री राम’...
बाजुराका बाढीपहिरो प्रभावितलाई राहत सामग्री वितरण
बाजुरा । बाढी तथा पहिरोबाट प्रभावित बाजुराका १५८ परिवारलाई राहत सामग्री वितरण गरिएको छ । अविरल वर्षाका कारण घर, खेतबारी र दैनिक जनजीवन प्रभावित...
पूर्वप्रधानमन्त्री सर केयर स्टार्मर सांसद पदबाट पनि अलग हुँदै
सर केयर स्टार्मरले प्रधानमन्त्री पद छाडेको केही समयमै सांसद पदबाट पनि राजीनामा दिने घोषणा गरेका छन्। उनले अन्तर्राष्ट्रिय मामिला तथा महिला र बालिकाविरुद्धको हिंसा अन्त्यसम्बन्धी काममा ध्यान केन्द्रित गर्ने बताएका छन्। उनको राजीनामापछि होलबोर्न एन्ड सेन्ट प्यानक्रासमा उपनिर्वाचन हुनेछ, जहाँ लेबर पार्टीले आफ्नो परम्परागत गढ जोगाउनुपर्ने चुनौती सामना गर्नेछ।
बाढीपीडित नेपालीका लागि फोक्स्टोन समुदायबाट २४ घण्टामै £२,००० भन्दा बढी सहयोग
नेपालमा बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्न फोक्स्टोन नेपाली समुदाय (FNC) ले सञ्चालन गरेको नेपाल बाढी राहत अपिल २०२६ मा पहिलो २४ घण्टामै £२,००० भन्दा बढी रकम संकलन भएको छ। अभियानले £५,००० जुटाउने लक्ष्य राखेको छ। FNC ले बेलायतमा रहेका नेपाली तथा सहयोग गर्न इच्छुक सबैलाई आफ्नो क्षमताअनुसार योगदान गर्न र अभियानलाई परिवार, साथीभाइ तथा सामाजिक सञ्जालमार्फत अधिकतम शेयर गर्न आग्रह गरेको छ। हरेक सानो योगदानले पनि विपद्मा परेका नेपाली परिवारलाई राहत पुर्याउन महत्वपूर्ण भूमिका खेल्न सक्छ।
मेस्सीको युगमा पूर्णविराम: अर्जेन्टिनाका महान् कप्तानले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास
अर्जेन्टिनाका महान् फुटबलर लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्। ३९ वर्षीय मेस्सीले अर्जेन्टिनाका लागि २०७ खेलमा १२५ गोल गरेका छन्। कतारमा भएको २०२२ विश्वकप जिताउँदै ऐतिहासिक सफलता दिलाएका मेस्सीले अब राष्ट्रिय टोलीलाई आफूले दिन सक्ने सबै कुरा दिइसकेको बताएका छन्।
१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता
१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।